एमाले पुनर्गठन विवाद : भोलि सचिवालय, पर्सिदेखि केन्द्रीय कमिटी बैठक बोलाइयो
३ असोज, काठमाडौं । नेकपा एमालेको पुनर्गठन विवाद अब केन्द्रीय कमिटी बैठकसम्म पुग्ने देखिएको छ । पार्टी नेतृत्वबीच सहमति जुट्न नसकेपछि सचिवालय र केन्द्रीय...
बेत्रावतीमा फड्के, रसुवालाई राहत (तस्वीरहरू)
३ असोज, रसुवा । भोटेकोशी बाढीले पक्की पुल बगाएको फलाखु खोलामा फड्के (अस्थायी पुल) सञ्चालनमा ल्याइएको छ । उत्तरगया गाउँपालिका–५, बेत्रावतीस्थित खोलामा फड्के बनेसँगै...
कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न
नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म हुन गइरहेको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडा अधिवेशन प्रक्रिया उत्साहप्रद रूपमा प्रारम्भ भएको जनाएको छ...
कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा
मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन थालेका छन् । लोमान्थाङ–४ न्हेचुङस्थित क्वारेन्टाइन चेकपोस्टका अनुसार कोरला नाकाबाट चार हुल भेडाच्याङ्ग्रा नेपाल...
कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा
नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन थालेका छन् । लोमान्थाङ–४ न्हेचुङस्थित क्वारेन्टाइन चेकपोस्टका अनुसार कोरला नाकाबाट चार हुल भेडाच्याङ्ग्रा नेपाल भित्रिएको हो...
कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा
३ असोज, मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन थालेका छन् । लोमान्थाङ–४ न्हेचुङस्थित क्वारेन्टाइन चेकपोस्टका अनुसार कोरला नाकाबाट चार हुल...
इना सेन्टरको नयाँ शाखा विराटनगरमा
३ असोज, विराटनगर । नेपालमा अन्तर्राष्ट्रिय ब्रान्डका प्रिमियम परफ्युम बिक्री गर्दै आएको इना सेन्टर नेपाल प्रालिले विराटनगरमा छैटौँ शाखा शनिबारदेखि सञ्चालनमा ल्याएको छ ।...
यी हुन् साझा बसका रात्रिकालीन नयाँ ६ रुट
काठमाडौँ । साझा यातायातले काठमाडौं उपत्यकामा आफ्नो रात्रिकालीन सार्वजनिक यातायात सेवालाई व्यापक विस्तार गरेको छ । संविधान दिवसको अवसर पारेर कम्पनीले हाल सञ्चालनमा रहेको...
ट्रम्पले कब्जा गर्ने धम्की भनेको ग्रीनल्यान्डबारे डेनमार्क र अमेरिकाबीच सम्झौता
डेनमार्कको प्रधानमन्त्री कार्यालयले ग्रीनल्यान्डबारे अमेरिकासँग सम्झौता भएको पुष्टि गरेको छ ।
खाजा खाइरहेको बेला ह*त्या
जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा रहेको सम्झना स्टाफ होटल भित्र खाजा खाइरहेका अवस्थामा शनिबार साँझ एक जनाको ह*त्या भएको छ ।...
शक्ति राष्ट्रहरूको प्रतिस्पर्धाको हामी पीडित बन्नु हुँदैन : विद्या भण्डारी
३ असोज, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शक्ति राष्ट्रहरूबीचको प्रतिस्पर्धाका कारण उत्पन्न जलवायु तथा वातावरणीय समस्याको नेपालले मार खेप्न नहुने बताएकी छिन् । शनिबार...
नेपालका होरा र टीटुके पब्जी मोबाइल ग्लोबल ओपनमा छनोट
३ असोज, काठमाडौं । नेपालका दुई ईस्पोर्टस टिम होरा ईस्पोर्ट्स र टीटुके ईस्पोर्ट्स पब्जी मोबाइल ग्लोबल ओपनका लागि छनोट भएका छन् । काठमाडौंमा शनिबार...
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
क्यानका सचिव पारस खड्काले एनपिएलमा प्रविधि प्रयोग, आइसिसीको औपचारिक स्वीकृति, अन्तर्राष्ट्रिय स्टार खेलाडीहरूको सहभागिता र प्रसारणका विषयमा महत्त्वपूर्ण जानकारी दिएका छन्। एनपिएलमा पहिलोपटक डिआरएस...
सिरहामा छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते
३ असोज, जनकपुरधाम । सिरहाको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सिरहाको सिरहा नगरपालिका १९ मा करेन्ट लागेर एक...
जंगलले 'रोनाल्डो' मात्रै होइन, एउटा ‘स्कुल’ पनि गुमाएको छ
काठमाडौँ । चितवनको जंगलमा वर्षौँदेखि देखिँदै आएको तथा प्रभुत्व जमाउँदै आएको रोनाल्डो अब छैन । ५३ वर्षीय रोनाल्डो चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्र...
देउवाको गृहजिल्लाका सभापति-उपसभापति फरकफरक कित्तामा
देउवाको गृहजिल्ला डडेलधुराका जिल्ला सभापतिले जिल्ला कार्यसमितिबाट वडा अधिवेशन सुरु गर्ने निर्णय गरेपछि उपसभापतिले काउन्टर विज्ञप्ति निकालेका छन् ।
बदलिएको सुर्खेतको घण्टाघर क्षेत्र (तस्वीरहरू)
३ असोज, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको मध्यभागमा उभिएको घण्टाघर अहिले समय हेर्ने संरचनामा मात्र सीमित छैन । सहरको पहिचानसँग जोडिएको यो पुरानो...
पाँचपोखरी : जहाँ प्रकृतिसँगै भेटिन्छ हिमाली जीवन
कतै भेडाका बथान बाटो काटिरहेका भेटिन्थे। कतै चौरीगाईले घण्टी बजाउँदै गोठतिर फर्किरहेका देखिन्थे। हरियो पाखामा चरिरहेका भेडा र चौरीका दृश्यले पाँचपोखरीको सौन्दर्यलाई अझ जीवन्त...
सर्लाहीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
३ असोज, सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका–११ गम्हरियामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने एक साइकलयात्री घाइते भएका छन् । जिल्ला प्रहरी...
संविधानको फ्रेम फेर्ने छैन व्यवस्था
संविधानले ‘नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौमसत्ता’ लाई मात्र असंशोधनीय भनेको छ । त्यहाँ उल्लेख नभएका कैयौं प्रावधानहरू पनि संशोधन गर्न...
नाना पाटेकरपछि उदाएका ध्रुवे र रोनाल्डो!
नभन्दै अलि बेरमा रोनाल्डो टुप्लुक्क आइपुग्यो। सरस्वतीकलीसँग समागममा मग्न मकुनाले जसै रोनाल्डोलाई देख्यो, उसको सातोपुत्लो उड्यो। आफ्नो काम बीचैमा छाडेर ऊ कुलेलाम ठोक्यो। रोनाल्डो झन् के कम!
एउटै कुवाको पानी, उही गाउँबेंसी र बिसौनी
पार्टीको रक्षा र गलत नीतिको पक्षपोषण गर्नु एउटै कुरा होइन। गलत नीति, गलत नेताको पक्षपोषण गर्दा अन्ततः त्यसले पार्टीलाई नै डुबाउँछ। भदौ २४ बाट...
कांग्रेसमा महाधिवेशन प्रतिनिधि कसरी चयन हुन्छन् ?
कांग्रेसको विधानअनुसार वडा अधिवेशनबाट क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधिहरू चयन हुन्छन्। ती प्रतिनिधि सहभागी हुने प्रदेश सभा क्षेत्रीय अधिवेशनबाट प्रदेश अधिवेशन प्रतिनिधि र प्रतिनिधिसभा क्षेत्रीय...
काठमाडौँमा शनिबारदेखि थप ६ रुटमा २८ वटा विद्युतीय बस सेवा बिस्तार
काठमाडौँ । काठमाडौँ उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवालाई थप व्यवस्थित र फराकिलो बनाउने उद्देश्यले साझा यातायातले शनिबारदेखि ६ वटा रुटमा २८ वटा विद्युतीय बस...
तीन दिने भारत भ्रमण सकेर फर्किए अर्थमन्त्री वाग्ले
३ असोज, काठमाडौं । भारतको औपचारिक भ्रमण सकेर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फर्किएका छन् । उनी शनिबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।