कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा
मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन थालेका छन् । लोमान्थाङ–४ न्हेचुङस्थित क्वारेन्टाइन चेकपोस्टका अनुसार कोरला नाकाबाट चार हुल भेडाच्याङ्ग्रा नेपाल भित्रिएको हो । गत वर्षको भदौ ३१ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको यहाँस्थित
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →