रसुवा र नुवाकोटमा खोज तथा उद्धारका लागि सशस्त्रले खटायो ‘सीएसएसआर’ टिम
काठमाडौँ । रसुवा र नुवाकोटका बाढी प्रभावित बस्तीहरूमा खोज तथा उद्धारको लागि सशस्त्र प्रहरीले विशेष तालिम प्राप्त सीएसएसआर टोली खटाएको छ । भत्किएका संरचना...
नेपाल-चीन बाढीप्रति जापानी प्रधानमन्त्री ताकाइचीद्वारा दुःख व्यक्त, मृतकप्रति समवेदना
काठमाडौँ । नेपाल र चीनको सीमावर्ती क्षेत्रमा आएको भीषण बाढीका कारण ठुलो क्षति पुगेको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको जापानका प्रधानमन्त्री सानाए ताकाइचीले बताएकी...
रसुवाको बाढीपछि कञ्चनपुरका २४ जना सम्पर्कविहीन
११ भदौ, काठमाडौं । रसुवामा गएको विनासकारी बाढीपछि कञ्चनपुरका २४ जना सम्पर्कबिहीन भएका छन् । जिल्ला प्रहरी कार्यालयले रसुवा बाढीमा परी अहिलेसम्म २४ जना...
प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रतर्फ जाँदै
सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह आज बिहानै बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुरतर्फ स्थलगत निरीक्षण गर्न गएका छन्।
रसुवाको बाढीपछि हुम्लाका १० जना सम्पर्कविहीन
हुम्ला । हुम्लाबाट रोजगारीका लागि रसुवा पुगेका १० व्यक्ति सम्पर्कविहीन भएका छन् । रसुवाको उत्तरी सीमामा बुधबार बिहान भोटेकोशी नदीमा आएको बाढीपछि हुम्लाका आठ...
चीनले बेलैमा सूचना दिएन भन्ने आरोपप्रति चिनियाँ दूतावासको आपत्ति
११ भदौ, काठमाडौं । नेपाल–चीन सीमास्थित रसुवागढी–केरुङ क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबारे चीनले बेलैमा पूर्वसूचना नदिएको भन्ने आरोपलाई चिनियाँ दूतावासले खण्डन गरेको छ।...
बाढीको दोस्रो दिन कसरी भइरहेको छ खोजी र उद्धार?
रसुवामा बाढी आएको दोस्रो दिन आज बिहानैदेखि बेपत्ताहरूको खोजी र उद्धार कार्य सुरू भएको छ।
बिहानदेखि अहिलेसम्म १२३ जनाको उद्धार
रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढी पछि हराइरहेका मध्ये आज बिहानभरी नेपाली सेनाले १२३ जनको उद्धार गरेको छ।
विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा
११ भदौ, काठमाडौं । भोटेकोशीको विनाशकारी बाढीका कारण क्षतविक्षत बनेको अपर त्रिशूली ३ ए जलविद्युत् आयोजनाको घटनास्थलको वस्तुस्थिति अवलोकन गर्न उच्चस्तरीय टोली फिल्डमा पुगेको...
गलत सूचना रोक्न सरकारले प्रत्येक घण्टा विज्ञप्ति जारी गर्ने
काठमाडौँ । सरकारले विपद्को समयमा फैलाइएका विभिन्न भ्रम र अफवाहबाट सचेत रहन आम नागरिकलाई आग्रह गरेको छ। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका...
चीनतर्फबाट सूचना आदानप्रदानमा के भइरहेको छ, यसलाई प्राथमिकतामा राखौं : प्रचण्ड
११ भदौ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुषपकमल दाहाल प्रचण्डले रसुवा बाढीको सन्दर्भमा चीनतर्फबाट सूचना आदानप्रदानलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । सिंहदरबारमा जारी...
भोटेकोशी बाढीः तनहुँमा बेपत्ताको खोजतलास जारी
रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण तनहुँस्थित त्रिशूली नदीमा बगाएर ल्याएका नौ वटा शवको कानुनी प्रक्रिया पूरा गरी गण्डकी अस्पताल पोखराको शवगृहमा राखिएको छ।...
घाइतेको उपचारका लागि तीन अस्पताल ‘डेडिकेटेड’ घोषित
काठमाडौँ । सरकारले विपद् प्रभावित क्षेत्रमा राहत सामग्री वितरण तथा घाइतेहरूको उद्धार र उपचार कार्यलाई तीव्र बनाएको छ। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन...
रसुवा बाढीः कञ्चनपुरका कर्मचारीसहित २४ जना सम्पर्कविहीन
रसुवामा आएको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि कञ्चनपुर घर भएका २४ जना सम्पर्कविहीन भएका छन्।
कांग्रेसको महाधिवेशन प्रक्रिया रोक्ने निवेदन सुवेदी, पौडेल र पोखरेलको इजलासमा
काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न माग गरिएका पूरक रिट निवेदन सर्वोच्च अदालतको न्यायाधीश त्रय नहकुल सुवेदी, महेश शर्मा पौड्याल र मेघराज...
राहत, उद्धारदेखि पुनर्स्थापनासम्म सर्वदलीय समिति बनाउने प्रस्ताव
११ भदौ, काठमाडौं । सर्वदलीय बैठकमा राहत, उद्धारदेखि पुनर्स्थापनासम्म सर्वदलीय समिति बनाउने प्रस्ताव प्रस्तुत भएको छ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति...
बाढी प्रभावित क्षेत्रमा चार हजार सुरक्षाकर्मी परिचालन
काठमाडौँ । रसुवामा आएको बाढीमा परी ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले बिहीबार यसबारे जानकारी दिएको हो।...
भोटेकोशी बाढीको कहर : १६५ शव फेला, ५७९ पर्यटकसहित ८२६ जना सम्पर्कविहीन
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार फेला परेका शवको सनाखत हुन बाँकी छ। बाढीमा ८२६ जना सम्पर्कविहीन रहेका छन्।...
रसुवा बाढी : कञ्चनपुरका कर्मचारीसहित २४ जना सम्पर्कविहीन
महेन्द्रनगर । रसुवामा आएको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि कञ्चनपुर घर भएका २४सम्पर्कविहीन भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बुधबारसाँझ बाढी प्रभावित स्थानमा...
नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकनमा निस्किए प्रधानमन्त्री बालेन शाह
११ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाह आज बिहानै बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुरतर्फ स्थलगत निरीक्षणका लागि प्रस्थान गरेका छन् । प्रधानमन्त्री शाहसँगै पूर्वाधार...
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।