गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य, निर्माणलाई गति दिइने
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो संस्करणका खेल चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा सञ्चालन गर्ने लक्ष्यसहित निर्माण तथा व्यवस्थापनका काम अघि बढाइने भएको छ । पूर्वाधार विकासमन्त्री सुनील लम्सालले बिहीबार रङ्गशालाको स्थलगत निरीक्षण गर्दै
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →