सार्वजनिक यातायातमा चोरी र पाकेटमारी गर्ने १२१ जना पक्राउ
काठमाडौँ । सार्वजनिक यातायातमा यात्रुका नगद, मोबाइल, गरगहना तथा व्यक्तिगत सामान चोरी गर्ने, पाकेटमारी र लुटपाट गर्ने तथा महिलामाथि दुर्व्यवहार गर्ने अभियोगमा प्रहरीले एक महिलासहित १२१ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →