THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 18 November 2026
रातोपाटी

अरूलाई प्रश्न गरेर मात्र पार्टी बलियो हुँदैन, कमजोरी सुधार्नुपर्छ : सचिव अर्याल

काठमाडौँ । नेकपा (एमाले) की सचिव पद्मा अर्यालले पार्टीप्रतिको धरमराउँदै गएको जनविश्वास पुनः आर्जन गर्न आत्मसमीक्षा गर्दै सङ्गठन सुदृढीकरणमा केन्द्रित हुनुपर्ने बताएकी छिन् ।...

दीपक भट्टको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ स्थगित

काठमाडौँ । व्यवसायी दीपक भट्टको बन्दी प्रत्यक्षीकरण रिट सुनुवाइ स्थगित भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइका...

SF

'मोहनी'मा सनिशा-आशिर्वाद, चितवनबाट थालियो छायांकन

फिल्ममा सनिशा भट्टराई र आशिर्वाद क्षेत्रीको शीर्ष अभिनय रहनेछ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

आफूलाई प्रहरी हिरासतमा राख्नुको कारण खोज्दै ओलीको आक्रोश : हामी किरा फट्यांग्रा हौँ ?

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई गिरफ्तार गरेर हिरासतमा राखिएको घटनाप्रति आक्रोश व्यक्त गरेका छन्।...

‘सरकार फास्ट ट्र्याक निर्माणका लागि तीन वर्षभन्दा लामो समय पर्खन चाहँदैन’

काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजना पूरा हुन अब तीन वर्षभन्दा लामो समय पर्खन सरकार तयार नरहेको बताएका...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

‘अनुहार मन परेन भनेर आईजीपी फेर्न पाइँदैन’

काठमाडौँ । प्रहरी महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकार बनाइएपछि दानबहादुर कार्कीले दायर गरेको रिटमा कानुन व्यवसायीहरूले अन्तरिम आदेश हुनुपर्ने माग राखेका छन् ।...

कार्यवाहक मेयर बन्न मानेनन् वडाध्यक्ष

२ मंसिर, तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिकाका–३ का अध्यक्ष मिननाथ दाहालले कार्यवाहक नगर प्रमुखको जिम्मेवारी लिन अस्वीकार गरेका छन् । नगरप्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले नगरपालिकाको...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

भारत भ्रमणमा जान लागेका प्रधामन्त्री बालेनलाई एनपी साउदका तीन सुझाव

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) यही मंसिर ६ गते औपचारिक रूपमा भारत भ्रमणमा जाँदैछन् । जेनजी आन्दोलनपछि नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

एमाले पुनः सरकारमा फर्किने ओलीको दाबी

नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमाले पुनः सरकारमा फर्किने दाबी गरेका छन्।

दानबहादुर कार्कीले पुनर्बहाली माग गर्दै दायर रिटमा बहस सकियो

काठमाडौँ । सरकारले प्रहरी प्रमुखबाट बर्खास्त गरेका तत्कालीन आईजीपी दानबहादुर कार्कीले पुनर्बहाली माग गर्दै दायर रिटमा बहस सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त...

ओली भन्छन्– कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा जान्छ

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले आफूसहित पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डलाई थुनिदिने चेतावनी दिएको...

भगवान् रामबारे जावेदको अभिव्यक्तिमा शाइनाको समर्थन

बलिउडका चर्चित गीतकार तथा लेखक जावेद अख्तर यतिबेला भगवान् रामबारे दिएको अभिव्यक्तिका कारण चर्चामा छन् । उनले भगवान् रामलाई कुनै एउटा धर्म वा सम्प्रदायमा...

प्रतिनिधि सभा विघटनको मुद्दामा अदालतले कर्तव्य बिर्सियो : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा अदालतले आफ्नो संवैधानिक दायित्व पूरा गर्न नसकेको आरोप लगाएका छन्। पार्टीको राष्ट्रिय...

काठमाडौँ उपत्यकाका नदी किनारबाट विस्थापित सुकुमबासीको व्यवस्थापन प्रक्रिया अगाडि बढाउन निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाडौँ उपत्यकाको नदी किनारमा बसोबास गरी विस्थापित भएका भूमिहीन दलित र भूमिहीन सुकुमबासी...

वाणिज्य बैंकहरूको मुद्दती निक्षेप घट्यो १५.३ प्रतिशत

न्यून ब्याजदर भए पनि निक्षेपकर्ताले मुद्दतीको पैसालाई बचतमा परिवर्तन गर्दा मुद्दती निक्षेप घटेको हो ।

एमाले हुतिहाराको पार्टी नभइ देश हाँक्ने ज्युँदाहरूको पार्टी हो : ओली

उनले एमालेका कार्यकर्ता गिरफ्तार गरिएको भन्दै त्यसको मूल्य एकदमै महँगो पर्ने चेतावनी समेत दिए।...

मलद्वारमा लुकाएर ल्याइएको १ किलो ६०३ ग्राम सुनसहित चिनियाँ नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ६०३ ग्राम ७७० मिलिग्राम सुनजस्तो देखिने पहेँलो धातुसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्।...

त्रिपक्षीय शिखर सम्मेलन उपयोगी हुने पुटिनको अपेक्षा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग हुने त्रिपक्षीय शिखर सम्मेलनले प्रमुख शक्तिबीचको सम्बन्ध सुधार्न महत्त्वपूर्ण योगदान पुर्‍याउने...

कार्यकर्तालाई ओलीको निर्देशन :  सरकारले के गर्छ भर छैन, तयार रहनु

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकार एमालेप्रति निर्मम भएर उत्रिएकाले त्यसको प्रतिरोधका लागि तयार रहन अगुवा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्...

कार्यकर्तालाई आन्दोलनको तयारी अवस्थामा रहन ओलीको निर्देशन

२ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताहरूलाई आन्दोलनको तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । राष्ट्रिय कार्यकर्ता भेलाको उद्घाटन गर्दै...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।