आजका लागि तय भएका ५ संसदीय समितिका बैठक स्थगित
काठमाडौँ । रसुवामा गएको भीषण बाढी र त्यसले पुर्याएको धनजनको क्षतिका कारण आज बिहीबारका लागि तय भएका संघीय संसदका पाँचवटा संसदीय समितिका बैठकहरू स्थगित...
विपद्को समयमा दलभन्दा माथि उठेर सरकारलाई साथ दिन्छौँ : शाही
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले बाढी-पहिरोजस्तो राष्ट्रिय विपद्को समयमा राजनीतिक दलभन्दा माथि उठेर सरकारलाई साथ दिनुपर्ने बताएका छन्। राष्ट्रिय...
बाढी पीडितको राहत तथा उद्धारका लागि साझा सङ्कल्प गरेका छौँ : अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ लगायत क्षेत्रका पीडितहरूको उद्धार तथा राहतमा कार्यमा सरकार र राजनीतिक दलहरूले साझा प्रतिबद्धता...
‘ठग्ने भए पहिल्यै ठग्थ्यौँ, हामी सबै काम पारदर्शी ढङ्गबाट गर्छौँ’
काठमाडौँ । श्रम संस्कृति पार्टीका नेता ध्रुवराज राईले भोटेकोसी बाढीबाट उत्पन्न राष्ट्रिय संकट समाधानका लागि सबै राजनीतिक दल र सरकार एक ढिक्का भएको बताएका...
विपद् सामना गर्न दलहरू एकै ठाउँमा, दीर्घकालीन पुनर्निर्माणका लागि संसदीय संयन्त्र बनाइने
काठमाडौँ। मुलुकमा आइपरेको पछिल्लो प्राकृतिक विपत्तिको सामना गर्न संसद्मा रहेका र बाहिर रहेका राजनीतिक दलहरूले साझा संकल्प र एकता प्रदर्शन गरेका छन्। राष्ट्रिय स्वतन्त्र...
रसुवागढी सीमा क्षेत्र आसपास दुई भूकम्प, चिनियाँ क्षेत्रको हिमपहिरोपछि अध्ययन सुरु
काठमाडौँ । रसुवाको रसुवागढी सीमा क्षेत्र आसपास बुर्धबार दुईवटा भूकम्प गएको र त्यसपछि चिनियाँ भूभागतर्फ हिमपहिरो गएर भोटेकोशी नदीमा उच्च गति, बहाव र गेग्रानसहितको...
कर्णाली सरकारले पूर्णता पायो, नेकपाबाट थपिए ३ जना मन्त्री
१२ भदौ, सुर्खेत । कर्णाली प्रदेश सरकारमा तीन जना मन्त्री थपिएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीको सत्ता सहकार्यमा बनेको...
एकै ठाउँका २७ तीर्थयात्री बेपत्ता हुँदा गाउँमा सन्नाटा
११ भदौ, धादिङ । रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका धादिङका एकै क्षेत्रका २७ जना तीर्थयात्री र बस चालक भीषण बाढीपछि सम्पर्कविहीन भएका छन् । बुधबार...
तिब्बततर्फ पूर्वसूचना प्रणाली जडान गरी विपद्को पूर्वसूचना दिने प्रणाली स्थापना गर्न जनार्दन शर्माको प्रस्ताव
काठमाडौँ । पूर्वमन्त्री जनार्दन शर्माले नेपाल–चीन सीमा क्षेत्रमा हुने बाढी तथा हिमपहिरोजस्ता विपद्बाट हुने मानवीय क्षति न्यूनीकरण गर्न ‘नेपाल–चीन सीमापार रियल–टाइम विपद् सूचना संयन्त्र’...
विश्व बैंकबाट २५ अर्ब सहायता सुनिश्चित, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ अर्ब ३४ करोड रुपैयाँ
काठमाडौँ । मुलुकमा आइलागेको प्राकृतिक विपद्को सामना गर्न सरकारले स्रोत र साधनको अभाव हुन नदिने प्रतिबद्धता अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले व्यक्त गरेका छन्। बिहीबार...
विपद्पछिको खोज, उद्धार, राहत र पुनर्स्थापनामा प्रधानमन्त्रीले अग्रसरता लिनुपर्छ : एमाले
सर्वदलीय बैठक राखेकोमा धन्यवाद दिँदै पोखरेलले भने, ‘विपद्पछिको खोज, उद्धार, राहत र पुनर्स्थापनामा प्रधानमन्त्रीले अग्रसरता लिनुपर्छ ।’
बाढी प्रभावितको उद्धार तथा राहतका लागि एनसेल फाउन्डेसनको १ करोड सहयोग
११ भदौ, काठमाडौं । बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनसेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १...
'८३ सालको गाईजात्रा' कार्यक्रम स्थगित
आयोजक ब्राण्डवर्थ प्रालिले सूचना जारी गर्दै कार्यक्रम स्थगित गरिएको जानकारी दिएको हो।
कर्णालीमा ३ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ
सुर्खेत । कर्णालीमा नवनियुक्त ३ मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीले भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्रीमा रुकुम पश्चिमकी मिलन खड्का, उद्योग,...
विपद् व्यवस्थापनमा राज्यका सबै संयन्त्र, दल र निजी क्षेत्र परिचालन गरिने
काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीपछिको खोज उद्धार राहतमा राज्यका सबै संयन्त्र, दलका कार्यकर्ता सङ्घ संस्था र निजी क्षेत्र परिचालन गरिने भएको छ ।...
भूकम्पपछि हिमपहिरो र पहिरो, नेपाललाई सहयोग गर्न तयार छौँ : चिनियाँ राजदूत
नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले रसुवागढी–केरुङ सीमाक्षेत्रमा आएको भीषण बाढीको प्रारम्भिक कारण नेपालतर्फ गएको भूकम्पपछि हिमपहिरो र त्यसपछि आएको पहिरो हुन सक्ने बताएका...
ज्यान बचाउन तीन किलोमिटरसम्म ब्याक गरियो गाडी
काठमाडौँ । केरुङ नाका नजिकै गएको भयानक पहिरो र बाढीको प्रत्यक्षदर्शी एक चिनियाँ महिलाले ज्यान बचाउन तीन किलोमिटरसम्म गाडी ब्याक (रिभर्स) गरेर चलाएको बताएकी...
टिमुरे र मैलुङ टनेलबाट १०५ जनाको हवाई उद्धार
काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण सबैभन्दा धेरै प्रभावित रसुवाको टिमुरे क्षेत्रबाट सेनाले ९८ जनालाई उद्धार गरेको छ । बिहीबार बिहान १५ जना...
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला १ हजार २०० रुपैयाँले घटेर ३...
LIVE UPDATES : बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धार जारी
काठमाडौँ । चीनतर्फबाट बुधबार बिहान आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङ लगायतका त्रिशूली नदी तटीय क्षेत्रमा ठुलो जनधनको क्षति भएको छ ।...
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।