THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 27 August 2026
SF
SF

नेपाल-चीन सीमाबाट सुरू भएर ६ घन्टामा यसरी आइपुग्यो नारायणीसम्म बाढी

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले उक्त विवरणसहितको प्रतिवेदन बिहीबार बिहान सार्वजनिक गरेको हो।

विपद् व्यवस्थापनको काममा एकजुट हुन कार्यवाहक प्रमुख डंगोलको अपिल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले भोटेकोशी बाढीबाट उत्पन्न मानवीय सङ्कटलाई संयततापूर्वक व्यवस्थापन कार्यमा एकजुट हुन सबैमा अपिल गरेका छन् । अकल्पनीय...

सरकारले भन्यो– बाढी प्रभावित क्षेत्रका कर्मचारीले कार्यस्थल नछोड्नू

११ भदौ, काठमाडौं । सरकारले बाढी प्रभावित जिल्ला तथा स्थानीय तहका कर्मचारीलाई कार्यस्थल नछोड्न आग्रह गरेको छ । भूमि व्यवस्था सहकारी संघीय मामिला तथा...

विपद् प्रभावितको सहयोगमा जुटे कलाकार

काठमाडौँ । विपद् प्रभावित क्षेत्रमा राहत सामग्री वितरण तथा घाइतेहरूको उद्धार र उपचारका लागि कलाकारहरू पनि सहयोगका जुटेका छन् । उनीहरुले सरकारको राहत कोषमा...

प्रधानमन्त्री कोषमा सघाउँदै सेलिब्रेटी, महजोडी भन्छन्- पक्ष विपक्ष नभनी सहयोग गरौं

काठमाडौं । जनधनको क्षति हुने गरि रसुवाको भोटेकोशीमा बाढी गएपछि अहिले देशभर असहज परिस्थिती छ । डेढसय भन्दा धेरैले ज्यान गएका छन् भने सयौं...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

भोटेकोशी बाढी : ३३ देशका ६४४ पर्यटक बेपत्ता, कुन देशका कति ?

ट्रेकिङ तथा ट्राभल कम्पनीबाट प्राप्त प्रारम्भिक विवरणका आधारमा ६४४ पर्यटक प्रभावित क्षेत्रबाट बेपत्ता भएको पहिचान भएको बोर्डले जनाएको छ।...

रसुवा बाढीमा ३२ देशका पर्यटक बेपत्ता

बोर्डका अनुसार हराउनेमा भारतका १७८, अमेरिकाका ६५, युक्रेनका ५३, मलेसियाका ५१, अस्ट्रेलियाका ३५, बेलायतका ३३, क्यानडाका २५ र जर्मनीका ८ नागरिक छन्।...

प्रधानमन्त्री शाह नुवाकोटको विदुरमा

प्रधानमन्त्री बालेन्द्र शाह रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको क्षति र खोज उद्धार कार्य प्रभावकारी बनाउन आज नुवाकोटको विदुर पुगेका छन्।...

रसुवा बाढीका २६ घाइते टिचिङ अस्पतालमा, उपचारका क्रममा एक पुरुषको मृत्यु

११ भदौं, काठमाडौं । त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा तिब्बतबाट रसुवातर्फ आएको विनाशकारी बाढीमा परी घाइते भएका बिहिबार बिहानसम्म २६ जनालाई उपचारका लागि ल्याइएको...

नेपाल ‘ए’ हैदराबाद किङ्समेनसँग ३१ रनले पराजित, सेमिफाइनल पुग्ने सम्भावना कमजोर

काठमाडौँ । अस्ट्रेलियामा जारी ‘टप एन्ड टी–२० श्रृंखला’ अन्तर्गत नेपाल ‘ए’ हैदाराबाद किङ्समेनसँग ३१ रनले पराजित भएको छ । आज भएको खेलमा किङ्समेनसँग पराजित...

बाढीका कारण सम्पर्कविहीन पर्यटक संख्या ६४४ पुग्यो

११ भदौ, काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन हुने पर्यटक संख्या ६४४ पुगेको छ । नेपाल पर्यटन बोर्डले पछिल्लो अपडेट सार्वजनिक गर्दै...

प्रधानमन्त्री  राहत कोषमा मह जोडीको २ लाख सहयोग

काठमाडौँ । मह जोडीले भोटेकोसी नदीमा आएको भीषण आकस्मिक बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप...

SF

सर्वदलीय बैठकमा कसले के भने?

सत्तारूढ रास्वपा सभापति रवि लामिछानेको आह्वानमा आज सिंहदरबारमा बसेको सर्वदलीय बैठक सकिएको छ।

विपद्को बेला केहि व्यक्तिहरुको गतिविधिले नेपालको अन्तर्राष्ट्रिय बेइज्जत भयो : ज्ञानेन्द्र शाही

ज्ञानेन्द्र शाहीले विपद्को बेला केहि व्यक्तिहरुको गतिविधिले अन्तर्राष्ट्रिय जगतमा नेपालको बेइज्जत भएको बताएका छन्।...

टप एन्ड टी-२० सिरिजमा नेपालको तेस्रो हार, सेमिफाइनल होडबाट बाहिरियो

११ भदौ, काठमाडौं । टप एन्ड टी-२० सिरिजमा नेपालले तेस्रो हार बेहोरेसँगै सेमिफाइनल होडबाट बाहिरिएको छ । बिहीबार भएको खेलमा नेपाल किङ्समेनको टोलीसँग ३१...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

चीनसँग तत्काल उच्चस्तरीय कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण

११ भदौ, काठमाडौं । राजनीतिक दलहरूले हिमतालहरूको जोखिम आकलन र न्यूनीकरणका लागि चीनसँग तत्काल उच्चस्तरीय कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गरेका छन् । बिहीबार...

बाढी प्रभावित विदूरमा प्रधानमन्त्री, घाइतेहरू भेट्दै

११ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाह आज बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुर पुगेका छन् । विदूर पुगेका प्रधानमन्त्री शाहले स्थलगत निरीक्षणका साथै घाइतेहरु...

ग्लोबल आइएमई बैंकद्वारा भोटेकोसी बाढी प्रभावितको सहयोगार्थ ५ करोड रुपैयाँ सहयोग

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोसी नदीमा आएको भीषण आकस्मिक बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि 'प्रधानमन्त्री...

SF

अस्ट्रेलियामा नेपालको ए क्रिकेट टोली र किंग्समेनबीचको खेलअघि एक मिनेट मौनधारण

डार्बिनमा हैदरावाद किंग्समेन एकेडेमी र नेपालबीचको खेलअघि एक मिनेट मौनधारण गरिएको थियो।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायसँग प्रमुख राजनीतिक दलहरूको अपिल

११ भदौ, काठमाडौं । नेपालका प्रमुख राजनीतिक दलहरूले भोटेकोशीको बाढीका कारण ठूलो क्षति भएकाले अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल गरेका छन् । बिहीबार बिहान भएको...

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।