१ लाख सहयोग गर्न खोज्दा १० लाख रुपैयाँ गएपछि...
काठमाडौँ । बाढी पीडितहरूको सहयोगार्थ प्रधानमन्त्री कार्यालयको उद्धार कोषमा १ लाख सहयोग गर्न खोज्दा १० लाख रुपैयाँ ट्रान्सफर भएको छ । कोटेश्वरको सुयोग्य बचत...
भारतीय सहायताप्रति आभार व्यक्त गर्दै रविले भने, ‘सङ्कटको यो घडीमा ऐक्यबद्धता महसुस भएको छ’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एनडीटीभीको भारत-नेपाल संवाद कार्यक्रममा बोल्दै नेपालमा आएको बाढी र पहिरोको विनाशकारी स्थितिबारे जानकारी दिएका छन्। उनले...
हाम्रो पहिलो प्राथमिकता एक–एक नागरिकको जीवनरक्षा हो : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले नुवाकोट पुगेर बाढीपहिरो प्रभावित क्षेत्रको अवस्था स्वयं अवलोकन गरी काठमाडौँ फर्किएको जानकारी दिएका छन् । उनले प्रभावित नागरिक, स्थानीय...
भिसा अस्वीकृत हुँदा बच्यो ज्यान, जोगिइन् ६१ वर्षीया तपति
काठमाडौँ। चीनको भिसा अस्वीकृत भएपछि पश्चिम बङ्गालकी एक महिला नेपालमा गएको विनाशकारी बाढीबाट जोगिन सफल भएकी छन्। कैलाश मानसरोवर यात्राको टोलीसँग जान नपाएकी ६१...
सुखद् पर्खाइमा आफन्त
पोखरा लेकसाइडका अभिषेक आचार्य पेशाले इन्जिनियिर हुन । उनी रसुवास्थित लाङटाङखोला हाइड्रोपावर प्रोजेक्टमा कार्यरत थिए ।...
बाढीले परिवार छुटायो, आफन्त अस्पतालमा खोज्दैछन्
उपचार कक्षभित्र चिकित्सकहरू जीवन बचाउन दौडिरहेका छन् । अस्पतालबाहिर आफन्तहरू जीवनको खबर पर्खिरहेका छन् ।
रोजगारी र आकर्षक सुविधाको प्रलोभन देखाएर ठगी गर्ने महिला पक्राउ
काठमाडौँ। काठमाडौँ महानगरपालिका–३१ स्थित ठुलो खरिबोटमा ४३ वर्षीया सङ्गीता आचार्यले सञ्चालन गरेको ‘विजडम हब इन्टरनेसनल प्रालि’ मार्फत ठगी भएको फेला परेको छ। सुनसरीको धरान...
रसुवा बाढी : लुम्बिनीका ९७ जना सम्पर्कविहीन(सूचीसहित)
११ भदौ, बुटवल । लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट कामको सिलसिलामा रसुवा पुगेका ९७ जना अझै सम्पर्कविहीन छन् । भोटेकोशीमा बाढी आएपछि सुरुमा सम्पर्कबाहिर रहेका...
ल्हेन्दे खोलामाथि बनिरहेको ताल कति जोखिमपूर्ण हो ?
भूगर्भविद् एवं जलस्रोत विशेषज्ञहरूका अनुसार, बुधबारको तुलनामा अहिले बनेको तालबाट त्यतिविघ्न बाढीको सम्भावना छैन, तरपनि उनीहरू भोटेकोशी र त्रिशुली किनारामा रहेका उद्दारकर्मीहरूलाई सजग र...
नुवाकोट-रसुवामा वैकल्पिक विद्युत पुर्याउन ५०० थान सोलार पावर बैंक हस्तान्तरण
विद्युत् आपूर्ति अवरुद्ध भएका क्षेत्रमा प्रयोग गर्न सकिने उक्त पावर बैंकबाट मोबाइल फोन चार्ज गर्नुका साथै करिब चार–पाँच वटा बत्ती बाल्न सकिने छ ।
२८८ भारतीय सम्पर्कविहीन, २१ जनाको उद्धार : भारतीय विदेश मन्त्रालय
काठमाडौँ । नेपालमा गएको विनाशकारी बाढी र पहिरोपछि २८८ भारतीय नागरिक सम्पर्कविहीन बनेको भारतीय विदेश मन्त्रालयले जनाएको छ। कैलाश मानसरोवर यात्रामा गएका करिब २००...
विपद् व्यवस्थापनमा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने
विपद् व्यवस्थापनमा खटिने सुरक्षाकर्मीले दैनिक खाजा खर्च र प्रोत्साहन भत्ताबापत पाउने रकम बढाइने भएको छ।...
सरकारले राहत कोषबाट तत्काल ३५ अर्ब रुपैयाँ परिचालन गर्न सक्ने
काठमाडौँ । सरकारले विपद् प्रभावित क्षेत्रमा ३५ अर्ब रुपैयाँ खर्च गर्न सक्ने गरी रकम जम्मा भएको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र...
टिमुरेबाट उद्धार गरेर ल्याइएका घले भन्छन्– गाउँपालिका अध्यक्ष-उपाध्यक्ष सम्पर्कविहीन छन्, राहत नपुगेको गुनासो छ
उनका अनुसार बुधबार बिहान साढे ८ बजेतिर खाना खान लागिरहेका बेला एक्कासि ठूलो आवाज आएको थियो। लगत्तै बाढी बस्तीमा पस्यो।
यी हुन् रसुवा बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका थप व्यक्तिहरूको सूची
काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भएका थप केहीलाई उद्धार गरिएको छ । थप ४ सय ४ जनालाई उद्धार गरिएको राष्ट्रिय विपद्...
बाढीग्रस्त नुवाकोट र रसुवामा ५०० थान सोलार पावर बैंक हस्तान्तरण
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बाढी तथा विपद्बाट प्रभावित नुवाकोट र रसुवा जिल्लामा वैकल्पिक विद्युत सेवा प्रवाह गर्न ५०० थान सोलार पावर...
विपद् व्यवस्थापनमा सरकारसँग उद्योगी व्यवसायीको हातेमालो, कसले कसरी गर्दैछन् सहयोग?
चीनको तिब्बतबाट आएको बाढीले रसुवा सहितका क्षेत्रमा ठूलो क्षति पुर्याएपछि निजी क्षेत्र राहत र उद्धारमा जुटेको छ।
सरकारले पछिल्लो ६ घण्टामा उठायो २७ करोड ३३ लाख सहयोग
काठमाडौँ । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग रकम प्राप्त हुन थालेको छ। कोषमा प्राप्त सहयोग रकम एकद्वार प्रणालीमार्फत अर्थमन्त्री डा.
नुवाकोटमा वैकल्पिक प्रणालीमार्फत विद्युत् सेवा सुचारु
रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको नुवाकोट जिल्लाको विद्युत् सेवा नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक प्रणालीमार्फत पुनः सुचारु गरेको छ।...
इप्पानले बाढी पीडितका लागि ५ करोड सहयोग गर्ने
११ भदौ, काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले बाढी पीडितका लागि ५ करोड ५ लाख रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ ।...
'भाइको एक फोनले छोरी र मेरो ज्यान बच्यो, तर आँखैअगाडि सबथोक बग्यो'
पसलमा ग्राहकहरू सामान किनिरहेकाले उनले सुरूमा दुई पटकसम्म फोन उठाउन पाइनन्। फोन गर्ने व्यक्ति त्यही गाउँपालिकाको वडा नम्बर २ टिमुरेस्थित भन्सार कार्यालयमा काम गर्ने...
कांग्रेसको महाधिवेशन गर्ने बाटो खुल्यो, सर्वोच्चले दिएन देउवाको पक्षमा आदेश
नेपाली कांग्रेसको महाधिवेशन गर्ने बाटो खुलेको छ।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।