नेपालमा बाढी : राजा चार्ल्सद्वारा समवेदना, सहयोगका लागि तयार रहेको सन्देश
काठमाडौँ । बेलायतका राजा चार्ल्स तृतीयाले नेपाल-चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीका कारण भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले आफ्नो र रानीको...
बाढी प्रभावित क्षेत्रमा जग्गाको क्षति विवरण संकलन र ‘डिजास्टर म्यापिङ’ गरिने
११ भदौ, काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा निजी तथा सार्वजनिक जग्गामा भएको...
स्वास्थ्य मन्त्रालयले भन्यो : बिदामा पनि बाढी प्रभावित घाइतेको उपचारको व्यवस्था मिलाउनू
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा उपचार कार्यलाई...
राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत चिकित्सकको टोली रसुवा जिल्ला अस्पतालमा
काठमाडौँ। राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत चिकित्सकको टोली बाढी पीडितको उपचारका लागि रसुवा जिल्ला अस्पताल पुगेको छ । बाढी पीडितको उपचारका लागि जिल्ला अस्पताल रसुवाको...
रसुवा बाढीको क्षतिप्रति बेलायतका राजाको दु:ख व्यक्त, भने– सहयोगका लागि तयार छौं
११ भदौ, काठमाडौं । नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति बेलायतका राजा चार्ल्स तृतीयले गहिरो दु:ख व्यक्त गरेका छन् । राजा...
बाढी प्रभावित क्षेत्रमा पुग्यो कृषि मन्त्रालयको प्राविधिक टोली
काठमाडौँ। बाढीका कारण प्रभावित पशुचौपायामा हुन सक्ने रोगको जोखिमलाई मध्यनजर गर्दै कृषि , वन तथा पर्यावरण मन्त्रालयको प्राविधिक टोली पुगेको छ। बाढी प्रभावित क्षेत्रका...
‘त्यो १० सेकेन्डमा कसरी भाग्न सफल भएँ भन्ने सम्झिँदा मुटु नै सिरिङ्ग हुन्छ’
काठमाडौँ । रसुवा भन्सार कार्यालयका भन्सार अधिकृत तथा सूचना अधिकारी करवीर गैरेले बुधबार जीवनकै त्रासदीपूर्ण क्षण भोगे । तिब्बत हुँदै भोटेकोशी-त्रिशूली नदीमा प्रवेश गरेको...
बाढीपीडितको उद्धारसँगै तत्काल बसोबास र बेलीब्रिज राख्न प्रकाशशरण महतको माग
नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै विस्थापितको तत्काल व्यवस्थापन र अवरुद्ध पूर्वाधार पुनःनिर्माणलाई सरकारले ‘सुपर इमरजेन्सी’का रूपमा अघि बढाउनुपर्ने बताएका छन्।...
उत्तरी नाकामा विपद्, आपूर्ति प्रणाली ब्रेक
चाडपर्व लक्षित व्यापारका लागि ऋणधन गरेर मगाइएका अर्बौं रुपैयाँका लत्ताकपडा, जुत्ताचप्पल, विद्युतीय सामग्री, लसुन, प्याज, अदुवा र फलफूल बोकेका सयौँ कन्टेनर भोटेकोशीको बाढीले बगाएर...
हेलिले घाइते ओसारिरह्यो, स्वास्थ्यकर्मी उपचारमा जुटिरहे
बाढीपहिरोको विनाशपछि उद्धारको चाप बढिरहँदा रसुवा अस्पतालमा स्वास्थ्यकर्मी भने घाइतेको उपचारमा व्यस्त थिए ।
नेपालमा गएको बाढीप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त
काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालमा गएको विनाशकारी बाढीका कारण भएको ठुलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले बिहीबार नेपालका राष्ट्रपति...
भारतको पुँजी र नेपालको स्वच्छ ऊर्जा मिलाएर ‘बिजनेस पार्टनर’ बन्न सकिने उद्योगीहरूको निष्कर्ष
काठमाडौँ । भारत र नेपालले परम्परागत व्यापार र भौतिक कनेक्टिभिटीभन्दा माथि उठेर उत्पादन, ऊर्जा, पर्यटन, प्रविधि र उद्यमशीलतामा केन्द्रित बृहत् आर्थिक साझेदारी निर्माण गर्नुपर्नेमा...
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रेडबुलको २ करोड सहयोग
रेडबुलले बिहीबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड सहयोग हस्तान्तरण गरेको हो ।
रसुवा बाढीको पाठ : पुरानो भयो प्रकोप पूर्वसूचना प्रणाली
पूर्वसूचना भनेकै प्रकोप नपुग्दै जोखिमयुक्त क्षेत्रवासीलाई सुरक्षित स्थानमा पुगिसक्ने गरी खबर पुर्याउनु हो । भोटेकोशी बाढीले देखायो, हाम्रो पूर्वसूचना प्रणाली प्रकोपबाट जनधन जोगाउन पर्याप्त...
ल्हेन्दे खोलामाथि बनिरहेको ताल कति जोखिमपूर्ण हो ?
भूगर्भविद् एवं जलस्रोत विशेषज्ञहरूका अनुसार, बुधबारको तुलनामा अहिले बनेको तालबाट त्यतिविघ्न बाढीको सम्भावना छैन, तरपनि उनीहरू भोटेकोशी र त्रिशुली किनारामा रहेका उद्दारकर्मीहरूलाई सजग र...
विद्रोही हुनु मात्र पर्याप्त छैन : जेनजीलाई पाका मानिसको अनुभव र ज्ञानको कदर गर्न मनीषाको सुझाव
काठमाडौँ। काठमाडौँमा आयोजित एनडीटीभीको नेपाल–भारत संवाद कार्यक्रममा बोल्दै प्रसिद्ध अभिनेत्री मनीषा कोइरालाले राजनीतिमा युवा पुस्ता (जेनजी) को भूमिकाबारे चर्चा गरेकी छन्। विगत केही वर्षदेखि...
बाढीको ताण्डव: नुवाकोटमा बगर बनेका बस्तीहरू (फोटो फिचर)
त्रिशूली नदीको किनारैकिनार बसेका कैयौँ बस्तीहरू बाढीले सखाप पारेको छ। स्थानीयका घर र भौतिक संरचनाहरू क्षणभरमै नदीमा विलीन भएका छन्।
‘फिल्डमा पुगेर उद्धार र शव व्यवस्थापन गर्ने जनशक्तिको अभाव छ’
हिजो घाइतेहरूलाई सुरक्षित ठाउँमा राख्ने र उद्धार गर्ने काम भयो। आज बिहानैदेखि उद्धारका कामहरू भइरहेका छन्। तर, फिल्डमा जति आवश्यकता छ, त्यति चाहिं पर्याप्त...
हेलिसँगै ब्युँतिन्छ आफन्त फर्कने आश
'हेलिकप्टर दुई-दुई मिनेटमा आइरहन्छ, तर आफ्नो मान्छे आउँदैन,' तिमिल्सिनाले आँखा रसाउँदै भने, 'यो उमेरमा आएर यस्तो के देख्नुपर्यो !'
भरतपुर शव पहिचान केन्द्रमा बेचैन आफन्त : हातमा बेपत्ताका तस्वीर, आँखामा आँसु
कसैको हातमा आफन्तको तस्वीर छ त कसैको आँखामा आँसु । मनमा एउटै आशा छ– कतै आफ्नो मान्छे भेटिन्छ कि ? यही आशासँगै अर्को भय...
हिमालयन रिइन्स्योरेन्सकी सीईओ उपासना पौडेल पक्राउ
काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृतलाई प्रहरीले पक्राउ गरेको छ । हिमालयन रिकी सीईओ ३९ वर्षीया उपासना पौडेललाई बिहीबार बबरमहलबाट पक्राउ गरिएको...
बाढी प्रभावित क्षेत्रमा संक्रामक रोगको जोखिम, कसरी जोगिने ?
बाढीपहिरोका बेला पानीका स्रोत नष्ट वा दूषित हुने भएकाले खानेकुराभन्दा पनि सुरक्षित पानीको अभाव ठूलो समस्या बन्न सक्छ ।
बाढीले परिवार छुटायो, आफन्त अस्पतालमा खोज्दैछन्
उपचार कक्षभित्र चिकित्सकहरू जीवन बचाउन दौडिरहेका छन् । अस्पतालबाहिर आफन्तहरू जीवनको खबर पर्खिरहेका छन् ।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।