THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 25 November 2026
अनलाइनखबर

देशवासीले गगन नेतृत्वको कांग्रेसलाई मात्रै चिनेका छन् : निश्कल राई

९ मंसिर, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेत एवं केन्द्रीय सदस्य निश्कल राईले आम देशवासीले नेपाली कांग्रेस भनेर सभापति गगन कुमार थापा...

कोरला नाकामा पूर्वाधार निर्माण गर्न संसदीय समितिको ध्यानाकर्षण

प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको टोलीले नेपाल–चीन उत्तरी कोरलानाकाको स्थलगत अवलोकन गरी त्यहाँ आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउने जनाएको छ।...

दशौं राष्ट्रिय खेलकुद : ६८ पदकको छिनोफानो हुँदा बागमती शीर्ष स्थानमा

कर्णाली प्रदेशमा जारी दशाैं राष्ट्रिय खेलकुद प्रतियोगिताको दोस्रो दिनसम्म ६८ पदकको छिनोफानो हुँदा बागमती प्रदेश शीर्ष स्थानमा रहेको छ।...

१४ वर्षीया बालिका बलात्कार र कुटपिटको भिडियो भाइरल बनाएको आरोपमा बाबु-छोरा पक्राउ

विराटनगर । मोरङको कानेपोखरीमा १४ वर्षीया बालिकामाथि भएको जबरजस्ती करणी (बलात्कार) र कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई...

बाबुरामको विश्लेषण: वैकल्पिक राजनीतिको ठूलो हाँगो रास्वपा, जड सोचले कम्युनिस्ट खुम्चिए

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूले सुरु गरेको वैकल्पिक राजनीतिको अभियानअन्तर्गत अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा ठूलो हाँगोका रूपमा उदाएको बताएका छन्।...

जेनजी आन्दोलनका घाइते शान्तनुलाई भेट्न अस्पताल पुगे मन्त्रीद्वय निशा र सीता

स्वास्थ्य मन्त्री निशा मेहता र महिला मन्त्री सीता बादीले जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका शान्तनु ढकाललाई महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमै पुगेर भेटेका...

SF

जेनजी आन्दोलनमा घाइते छोरा अझै आइसियूमा, दुबईबाट फर्किन पाएनन् बुबा

'बाबु घाइते हुनुभन्दा ५–६ महिना पहिले नै दुबई जानुभएको हो। अहिलेसम्म आउन पाउनुभएको छैन,' उनले भनिन्, 'हामीले काम छाडेर आउनु भनेर कर गरेनौं। यहाँ...

म्याग्दीमा धान उत्पादन २.७० प्रतिशतले वृद्धि

म्याग्दीमा यस वर्ष धान उत्पादन गत वर्षको तुलनामा २.७० प्रतिशतले वृद्धि भएको छ।

पर्यटन बोर्डको सीईओ छनोट प्रक्रियाविरुद्धको रिटमा कारण देखाउ आदेश

९ मंसिर, काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ...

प्रस्तावित ‘सिनेपा’ चलचित्र स्टुडियोको काम अघि बढाउन सञ्चारमन्त्री तिमिल्सिनाको पहल

स्टुडियो सञ्चालनमा आएपछि कलाकार, चलचित्रकर्मी, प्राविधिक तथा पर्यटकको आवागमन बढ्ने र होटल, यातायातलगायत स्थानीय व्यवसाय विस्तार हुने उनको भनाइ थियो।...

घाइते शान्तनुको स्वास्थ्य अवस्था बुझ्न मन्त्रीद्वय अस्पतालमा

काठमाडौँ । दुई मन्त्रीले जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका शान्तनु ढकालको स्वास्थ्य अवस्था, उपचार प्रक्रिया तथा पुनर्स्थापनाबारे बुझेका छन् । स्वास्थ्य तथा खाद्य...

आईजीपी विवाद : यी तीन आधार देखाउँदै सर्वोच्चले दिएन अन्तरिम आदेश

रिट निवेदनमा निवर्तमान आईजीपी दानबहादुर कार्कीले राज्यको शान्ति सुरक्षा र प्रहरी संगठनको नेतृत्व र नियन्त्रण प्रणाली (चेन अफ कमाण्ड)को नेतृत्व गर्ने आफ्नो भूमिका खोजिएको...

स्वयम्भू र चन्द्रमाको लुकामारी (तस्वीरहरू)

टाढाबाट हेर्दा बत्तीको उज्यालो र चन्द्रमाले छरेको जुनेली प्रकाशसँग स्वयम्भू मस्त नुहाइरहेको थियो ।

७० लाख ऋण बोकेर अस्ट्रेलिया पुगेका सनराइजको ३० करोडको ‘ग्रिन इनर्जी’

गुल्मीका भटेचौरका सनराइज ज्ञवाली ७० लाख रुपैयाँ ऋण बोकेर ८ वर्षअघि अस्ट्रेलिया छिरेका थिए । सुरुवाती दिनमा भाँडा माझ्नेदेखि ट्रक चलाउनेसम्म काम गरेका उनी...

न शुल्क, न गृहकार्य, न अंकको होड : यस्तो छ नेदरल्यान्ड्सको शिक्षा

विद्यालय भन्नेबित्तिकै धेरै बालबालिकाको आँखाअघि किताब, कपी, गृहकार्य, परीक्षा र नम्बरको दौड आउँछ । कक्षामा राम्रो गर्नुपर्ने दबाब, अरूभन्दा अगाडि हुनुपर्ने प्रतिस्पर्धा र अभिभावकको...

सरकार, ईपीजीलाई पनि विगतकै ब्यागेजभित्र हालिदिएको हो ?

ब्रेकथ्रु नै ब्रेकथ्रुको श्रृङखलामा यो कस्तो ब्रेक ? नेपाल सरकारले जवाफ देओस् र भारतसँग पनि जवाफ मागोस् । नत्र भन्दिओस्, भारतले मात्रै होइन हामीले...

झुलाघाट मोटरेबल पुल : मोदीले प्रतिबद्धता बिर्सिए, बालेनले सम्झाउन चाहेनन्

प्रधानमन्त्री बालेनको भ्रमणमा न भारतको पुरानो प्रतिबद्धता दोहोरियो न त नेपाल सरकारको प्राथमिकतामा झुलाघाट पर्‍यो । दुवै देशले झुलाघाट पुलको मुद्दा उच्चारणसम्म नगरेपछि संघर्षरत...

देउवा विदेशमा हुँदा ‘रेड नोटिस’को रटान, फर्किएको चार महिनासम्म किन भएन बयान ?

त्यो बेला सत्ताको दुरुपयोग गरेर देउवालाई फसाउन खोजिएको थियो कि अहिले मोलाहिजा गरेर जोगाउन खोजिएको हो भन्ने प्रश्न खडा भएको छ ।

सभापतिमा आफूलाई सघाउन शशांकलाई विमलेन्द्रको आग्रह

निधिले महाधिवेशन संयोजकको जिम्मेवारी पाएका डा .शशांक कोइरालालाई भेटेर सभापतिमा आफूलाई सघाउन आग्रह गरेको स्रोतले जानकारी दिएको छ ।

वाम तालमेलको बाध्यता छ, ओली–प्रचण्ड नै टिकिरहने डर छ

रास्वपाको लहर रोक्न र ड्यामेज कन्ट्रोल गर्न एमाले र नेकताका तल्लो तहसम्म सहकार्यको आवश्यकता महसुस गरिए पनि यसैको आडमा ओली र प्रचण्डले आन्तरिक नेतृत्व...

बझाङका अर्थव सिंहले दिलाए सुदूरपश्चिमलाई पहिलो स्वर्ण

धनगढी । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले पहिलो स्वर्ण पदक जितेको छ। बझाङका पौडी खेलाडी अर्थव सिंहले सुदूरपश्चिमलाई प्रतियोगिताकै पहिलो स्वर्ण पदक दिलाएका...

बालश्रमको उमेरहद १३ कि १५ ?

बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ माथि संसदीय समितिमा सुरु भएको सैद्धान्तिक छलफलमै बालबालिकालाई श्रममा लगाउन सकिने न्यूनतम उमेर हदबारे सरकार र सांसदबीच...

SF

डलर कमजोर हुँदा सार्वजनिक ऋणमा राहत, तिर्न बाँकी पौने ३० खर्ब

नेपालको अहिलेको सार्वजनिक ऋणको अवस्थालाई विज्ञहरू ‘मुलुक धनी नहुँदै ऋणी’ बनेको अवस्था मान्छन् । यसलाई व्यक्तिको जीवनसँग तुलना गर्दा ऋण तिर्न पुन: ऋण लिनुपर्ने...

राष्ट्रपति बन्ने चर्चामा बाबुरामको जवाफ - गाउँमा आमासँग एक डाडु दूध मागेर पनि कहिल्यै खाइनँ

बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा नागरिक दैनिकका सम्पादक बालकृष्ण अधिकारीसँग कुराकानी गर्दै उनले आफूले पद र शक्तिको आकाङ्क्षा कहिल्यै नराखेको...

आफ्नो नाममा रहेका टिकटक अकाउन्ट नक्कली भएको राजेश हमालको स्पष्टोक्ति

काठमाडौँ । अभिनेता राजेश हमालले आफ्नो नाममा सञ्चालन भइरहेका टिकटक अकाउन्टहरू नक्कली भएको स्पष्ट पारेका छन् । उनले बुधबार राति आफ्नो आधिकारिक फेसबुक अकाउन्टमार्फत...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।