बाल संवेदनशील पत्रकारितामा जोड, १३ सदस्यीय बालमैत्री पत्रकार समूह गठन
बाल अधिकारको संरक्षण र संवर्द्धनमा सञ्चारमाध्यमको भूमिकालाई केन्द्रमा राखेर छलफल तथा अभिमुखीकरण गरिएको थियो।...
नाफा बढ्दा पनि सुध्रिएन बैंकहरूको प्राथमिक पूँजी कोष दबाब
चालु आव असोजसम्म वाणिज्य बैंकहरूको नाफा ३९ प्रतिशत बढेको छ । तर, खराब कर्जा र गैरबैंकिङ सम्पत्ति बढेपछि पूँजी कोषको दबाब झनै बढेको देखिएको...
दोस्रो दिनको लन टेनिस खेलमा महिला सिङ्गलतर्फ चार जना विजयी
दोस्रो दिनको टेनिस खेलमा महिला सिङ्गलतर्फ चार जना विजयी भएका छन्।
दशौं राष्ट्रिय खेलकुद : उपसमितिलाई प्रभावकारी रूपमा जिम्मेवारी पूरा गर्न मुख्यमन्त्री शाहीको निर्देशन
९ मंसिर, सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई प्रभावकारी बनाउन विषयगत उपसमितिहरूलाई आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन दिएका...
रवि र बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्तारूढ दलभित्रको आन्तरिक कलह र दूरी बढ्न नदिन रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहलाई निरन्तर भेटघाट र संवाद गरेर सम्बन्ध...
कांग्रेसको मूल प्रवाहमा फर्किन महामन्त्री संग्रौलाको आह्वान
नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौलाले पार्टीबाट बाहिर रहेका नेता तथा कार्यकर्तालाई मूल प्रवाहमा फर्किन आह्वान गरेकी छन्।...
यस वर्षको पहिलो खः प्याखं भक्तपुरको तलेजु भवानीमा सुरु
सांस्कृतिक नगर भक्तपुरमा जीवित देवगणका रूपमा पुजिँदै आएको नवदुर्गा देवगणको यस वर्षको पहिलो खः प्याखं (नाच) बिहीबार रातिदेखि सुरु भएको छ।...
देउवा पक्षलाई कांग्रेसमै फर्किन विश्वप्रकाशको आग्रह
काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएको मतभेद अन्त्य गरी सबैलाई एकताबद्ध हुन आग्रह गरेका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत...
सरकार, ईपीजीलाई पनि विगतकै ब्यागेजभित्र हालिदिएको हो ?
ब्रेकथ्रु नै ब्रेकथ्रुको श्रृङखलामा यो कस्तो ब्रेक ? नेपाल सरकारले जवाफ देओस् र भारतसँग पनि जवाफ मागोस् । नत्र भन्दिओस्, भारतले मात्रै होइन हामीले...
चितवन राष्ट्रिय निकुञ्जमा घाँसे मैदान व्यवस्थित गरिँदै
घाँसे मैदान र सिमसार क्षेत्र व्यवस्थित गर्ने कार्यनले वन्यजन्तुलाई आवश्यक आहार तथा पानीको उपलब्धता सहज बनाउनुका साथै उनीहरूको प्राकृतिक बासस्थान संरक्षणमा सहयोग पुग्ने निकुञ्जको...
बालेन सरकारलाई बाबुरामले दिए १०० मा ६० नम्बर
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको आठ महिनाको कार्यकाललाई १०० मा ६० अङ्क दिएका छन्।...
नेपालका लागि कोप– रातभरि करायो, दक्षिणा हरायो!
निर्धारित समयभन्दा करिब ५० घन्टा अतिरिक्त चलेको राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–३१) मुख्य राजनीतिक निर्णयबिनै टुंगियो। यसको एउटा मुख्य विवाद अंग्रेजीका दुई शब्दमा केन्द्रित...
देउवा पक्षले सक्यो ६० जिल्ला र २ प्रदेशमा अधिवेशन
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशनको तयारी र हालसम्मको प्रगतिबारे बुधबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा छलफल गरेको छ।
भारततर्फ खसीबोका निर्यात बढेको भन्दै मासु व्यवसायीको चिन्ता, पसल बन्द गर्ने चेतावनी
काठमाडौँ । नेपालमा उत्पादित खसी, बोका, बाख्रा, पाठी तथा कुखुरासमेत भारततर्फ जान थालेपछि मासु व्यवसायीहरूले सरकारप्रति असन्तुष्टि जनाएका छन्। अवैध रूपमा पशुचौपाया भारत निर्यात...
भारतको पश्चिम बंगाल प्रान्तको नाम परिवर्तन गरिँदै
यसपटक केन्द्र र राज्य(प्रदेश) दुवैमा भाजपा नेतृत्वको सरकार रहेकाले नाम परिवर्तनको प्रस्ताव रोक्न सक्ने सम्भावना कम रहेको राजनीतिक विश्लेषकहरूको आकलन छ ।
दक्षिण एसियाली आइटीएफ तेक्वान्दोमा तनहुँलाई १९ पदक
तनहुँ । काठमाडौँमा सम्पन्न आठौँ दक्षिण एसियाली आइटीएफ तेक्वान्दो च्याम्पियनसिपमा तनहुँको भिमादका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक सफलता हासिल गरेका छन् । भारत, बङ्गलादेश,...
अस्ट्रेलियाको मुद्रास्फीति तीन वर्षयताकै उच्च विन्दुमा
मेलबर्न । अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन वर्षयताकै उच्च विन्दुमा पुगेको छ । बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार सन् २०२६ को अक्टोबरमा मुद्रास्फीति दर बढेर...
निधि सभापतिको उम्मेदवार बन्ने
नेपाली कांग्रेसको इतर पक्षको महाधिवेशन मिति नजिकिँदै गर्दा नेतृत्वको प्रतिस्पर्धा सुरु भएको छ।...
कांग्रेस केन्द्रीय समिति बैठकमा ४९ सदस्यले राखे धारणा
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा ४९ जना केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखेका छन्। पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा ललितपुरको बीपी नगरस्थित...
‘जनतासँग सम्बन्ध जोड्दै एमाले फेरि उठ्छ’ (भिडियोसहित)
द्वन्द्वका घटना नदोहोरिऊन् भन्नका लागि न्यायको पक्षलाई सम्बोधन गर्नैपर्ने उल्लेख गर्दै ज्ञवालीले द्वन्द्वकालीन घटनाको सत्य स्थापित गर्न तत्काल आयोग गठन गर्नुपर्नेमा जोड दिए।...
बालेनको भारत भ्रमणबारे बाबुराम- सिटामोल र पानीपट्टीले ज्वरो घटायो, भित्री रोग उस्तै
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सीमा विवाद, सन् १९५० को सन्धि, व्यापार-पारवहन र हवाई रुटजस्ता मूल समस्या थाँती राखेर प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणमा भएका...
चितवन राष्ट्रिय निकुञ्जमा घाँसे मैदान व्यवस्थित गरिँदै
चितवन । चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा एक हजार ६५० हेक्टर घाँसे मैदान व्यवस्थित गर्ने भएको छ । वन्यजन्तुको आहार, बासस्थान र जैविक...
‘नयाँ शक्तिबाट काम हुन नसक्दा जनताको भरोसा फेरि एमालेतर्फ फर्किएको छ’
काठमाडौँ । नेकपा एमालेका नेता एवं सांसद राजेन्द्रकुमार राई पार्टीभित्र ‘खरो’ नेताका रूपमा चिनिन्छन् । उनी आफूलाई लागेका कुरा निर्धक्क राख्छन् । एमालेले भर्खरै...
युवा रोजगार र उद्यमशीलता विकासलाई प्राथमिकता दिएका छौँः श्रममन्त्री
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलताका अवसर उपलब्ध गराउन मन्त्रालयले कार्ययोजना अघि बढाएको बताएका छन्।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।