युरोपमै महँगो ऋण लिने फ्रान्सको सार्वजनिक ऋण ३५ खर्ब ९६ अर्ब युरो पुग्यो
पेरिस । फ्रान्सको सार्वजनिक ऋण बढेर ३५ खर्ब ९६ अर्ब युरो पुगेको छ । कमजोर आर्थिक वृद्धिदर, बढ्दो ब्याजदर र निरन्तरको बजेट घाटाका कारण देशको सार्वजनिक वित्तीय अवस्था दबाबमा परेको हो । फ्रान्सको राष्ट्रिय तथ्यांक संस्था (आईएनएसईई)
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →