THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 24 October 2026
रातोपाटी

भोजपुरका खेतमा लहलहाए सुनौला धान, किसानलाई भित्र्याउने चटारो

भोजपुर । पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाले पहेँलपुर बनेका छन् । धान थन्क्याउने मुख्य समयमै दसैँ परेकाले किसानहरू अहिले परिवार र...

दसैँ मनाएर काठमाडौँ फर्किने यात्रुको चाप बढ्दै

काठमाडौँ । दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू फर्किन थालेका छन् । यात्रु र सवारीसाधनको सङ्ख्या बढेसँगै उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारी चाप बढ्न...

जोर्डनको चर्चमा भएको आतंकवादी हमलाको राष्ट्रसंघ प्रमुखद्वारा निन्दा

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जोर्डनको दक्षिणी प्रान्त कराकस्थित एक चर्चमा अन्त्येष्टि समारोहका क्रममा भएको आतङ्कवादी हमलाको कडा शब्दमा निन्दा गरेका छन्।...

गङ्गापूर्ण हिमालमा सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव फेला

७ कात्तिक, मनाङ । गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव भेटिएको छ । ङिस्याङ गाउँपालिका–६ स्थित सात हजार ४५५ मिटरको गङ्गापूर्ण...

राप्ती प्रादेशिक अस्पतालको ‘सिटीस्क्यान’ बिग्रिएको दुई वर्षसम्म पनि भएन मर्मत

७ कात्तिक, तुलसीपुर (दाङ) । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष(आईसीयू) छैन । यसले गर्दा गम्भीर प्रकृतिका बिरामीलाई जिल्ला बाहिर रेफर गर्नुपर्ने...

विश्व भोकमरी सूचकांक : ७२औँ स्थानमा नेपाल, भारत र पाकिस्तानलाई उछिन्यो

सूचकांकअनुसार नेपालमा भोकमरीको अवस्था मध्यम श्रेणीमा छ। दक्षिण एसियाली देशमध्ये नेपाल भारत, पाकिस्तान र बंगलादेशभन्दा अगाडि रहेको छ।...

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ।

फिलिपिन्समा सैन्य विमान दुर्घटना, चार पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा प्रशिक्षण उडानका क्रममा वायुसेनाका दुई विमान दुर्घटनाग्रस्त हुँदा चार पाइलटको मृत्यु भएको छ। फिलिपिन्सको वायुसेनाका अनुसार शुक्रबार राजधानी मनिलाको दक्षिणमा पर्ने...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

७ कात्तिक, चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ...

पूर्वराष्ट्रपति भण्डारीको आग्रह– जलवायु न्यायबारे विश्व समुदाय गम्भीर बनोस्

७ कात्तिक, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुन: उजागर गरेकाले नेपालको जलवायु न्यायको मागलाई...

दसैं बिदामा सौराहामा पर्यटकको घुइँचो

दसैंअघि सुनसानजस्तै बनेको चितवनको पर्यटकीय नगरी सौराहा अहिले पर्यटकले भरिभराउ छ।

एनपीएल खेल्न पाकिस्तानका  कप्तान फर्हान नेपाल आइपुगे

काठमाडौं । कर्णाली याक्समा अनुबन्ध भएका टेस्ट राष्ट्र पाकिस्तान टी-२० टिमका कप्तान साहबजादा फर्हान नेपाल आइपुगेका छन् । शनिबार उनी तेस्रो नेपाल प्रिमियर लिग...

बेँसी झर्न थाले म्याग्दीका पशुगोठ

म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्।

असोजमा मकवानपुरमा ५२ सवारी दुर्घटना, ६ जनाको मृत्युु

७ कात्तिक, बागमती । मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका छन् । यस अवधिमा दुर्घटनाबाट छ जनाको मृत्युु हुनाका साथै ७८...

म्याग्दीमा लेकबाट बेँसी झर्न थाले घुम्ती गोठ, जोगिँदै छ पुर्ख्यौली पशुपालन

म्याग्दी । शरद् ऋतुको सुरुवातसँगै चिसो बढ्न थालेपछि म्याग्दीका पशुगोठ लेकाली बुकीबाट बेँसी झर्न थालेका छन् । बर्खायाममा हिमालको फेदीसम्म पुगेका गाईभैँसी तथा भेँडाबाख्राका...

मौरिससका श्रममन्त्रीसँग रास्वपा उपनेता गणेश पराजुलीको भेट

७ कात्तिक, मौरिसस । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीले मौरिससका श्रम तथा औद्योगिक सम्बन्धमन्त्री मुहम्मद रेजा कासाम उतेमसँग छलफल गरेका छन्...

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...

SF

'दृश्यम' सम्झाउने रहस्य : कफिनमा नाम एक जनाको, कंकाल अर्कैको!

बाहिर लेखिएको नाम पछ्याउँदै जाँदा अनुसन्धानकर्ताहरू एउटा समयमा पुग्छन्। भित्रको हड्डी जाँच्दा त्योभन्दा सयौं वर्ष पछाडिको समयमा।

बाँसका सामग्री बनाएर जीविका चलाउने डोम समुदायको पुर्ख्यौली पेसा सङ्कटमा

सप्तरी । तराई मधेसमा विवाह तथा चाडपर्वका बेला प्रयोग हुने कोनिया, नाङ्लो, ढक्की र चँगेरी बनाएर जीविकोपार्जन गर्दै आएका मरिक (डोम) समुदायको पुर्ख्यौली पेसा...

हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने जनाएको छ । महाशाखाले देशको...

रित्तिँदै गाउँ

गाइनेकाँडामा केही वर्षअघिसम्म ८० घरधुरी थिए। अहिले ३५ घरधुरी मात्रै बाँकी छन्। बचेका ३५ घरधुरीका पनि अधिकांशका घर कैलालीतिर छन्।...

फ्रान्समा चर्किँदो आन्दोलन रोक्न कस्तो रणनीति अपनाउँदैछन् म्याक्रोँ ?

७ कात्तिक, काठमाडौं । फ्रान्समा भएको हिंसात्मक प्रदर्शनपछि राष्ट्रपति इमानुएल म्याक्रोँले आन्दोलन नियन्त्रण गर्न र सुरक्षा व्यवस्था कडा पार्न विभिन्न रणनीति अपनाएका छन्। महँगी,...

उस्तै कट्टर छ ‘नो भोट’ को नीति

स्थानीयका अनुसार त्यहाँ बँदेल तथा बाँदरले बालीनाली खाएर सखाप पारिदिने गरेका छन्।

पोखराको सौन्दर्यलाई थप मनमोहक बनाउने हिमाल, स्तूप र ताल

यस स्तूपबाट फेवाताल, पोखरा उपत्यका र अन्नपूर्ण हिमशृंखलाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । शान्त वातावरण, खुला आकाश र हिमालको पृष्ठभूमिले यस स्थानलाई स्वदेशी तथा...

तीन दिनपछि सामाजिक सञ्जालमा फर्किएका अमिताभ बच्चन, कस्तो छ स्वास्थ्य अवस्था ?

‘कौन बनेगा करोडपति १८’ को छायांकनका क्रममा घुँडामा चोट लागेको जानकारी दिएका थिए।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।