हिमालको अभियोग
मुख्य बुँदाहरू
- भन, नाफाका सौदागरहरू- जब तिमीहरूले तेलका कुवाहरूबाट तिजोरी भऱ्यौ, के नेपालले आकाशमा धुवाँको विष घोलेको थियो?
- जब तिम्रा चिम्नीहरूले पृथ्वीको घाँटी निमोठे, के हाम्रा पहाडी छाप्राहरूले कोइला सल्काएका थिए?
- थिएनन्। तर तिम्रो विलासिताको राप सबैभन्दा पहिले हाम्रा हिमनदीहरूको नसामा ओर्लियो। २६ अगस्ट। पहाडको छाती चर्कियो। हिउँ, ढुङ्गा र लेदोको भेलले एकै झट्कामा निलिदियो— पाठशाला, खेत, पुल र पुस्तौंदेखिको बस्ती।...
सारांश लम्बाइ: ~59 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →