कांग्रेसमा विश्वप्रकाशसहित तीन जना निर्विरोध निर्वाचित
काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत नयाँ कार्यसमितिका लागि तय भएको निर्वाचनअघि नै तीन जना उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन समितिका अनुसार वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिलातर्फ उपासभापतिमा पुष्पा भुसाल र काठमाडौँ उपत्यका महिला सदस्यतर्फ
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →