दुई वर्षमा टरिगाउँमा १४ सय मिटर धावनमार्ग बन्छ: मन्त्री पौडेल
दाङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको टरिगाउँ विमानस्थलमा दुई वर्षभित्र १४ सय मिटर धावन मार्ग विस्तार गरिने बताएका छन् । तुलसीपुर उपमहानगरपालिका–१२ स्थित उक्त विमानस्थलको आज स्थलगत अवलोकनपश्चात् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →