खेलकुदको महाकुम्भमा कर्णालीको सामर्थ्य परीक्षण!
त्यो बेला उठेको सबभन्दा पहिलो प्रश्न थियो— कर्णालीले सक्छ त? चुनौतीको झण्डा समात्ने पूर्वमन्त्री बिसी आज हामीमाझ छैनन्। तर, आज कर्णालीले आफ्नो सामर्थ्यमाथि उठेको प्रश्नको जबाफ दिने अवसर पाएको छ।
सारांश लम्बाइ: ~30 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →