THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 27 November 2026
SF
सेतोपाटी

विश्वमा बर्सेनि एक करोड २० लाख बालिकाको विवाह

राष्ट्रसंघका अनुसार सन् २०२६ सम्म विश्वमा जीवित रहेका करिब ६५ करोड महिला तथा बालिकाको विवाह १८ वर्ष उमेर नपुग्दै भएको थियो।

होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउने निर्णय फिर्ता लिन कांग्रेसको माग

नेपाली कांग्रेसले होल्डिङ सेन्टरबाट सुकुम्बासीलाई हटाउने सरकारको निर्णय फिर्ता लिन माग गरेको छ।...

ग्रीसमा हडताल, यातायात र सार्वजनिक सेवा प्रभावित

ग्रीसको सबैभन्दा ठूलो सार्वजनिक क्षेत्रको ट्रेड युनियन एडेडवाई तथा देशभरका दर्जनौँ श्रमिक केन्द्र र ट्रेड युनियनको आह्वानमा बुधवार हडताल भएको हो । हडतालका क्रममा...

सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय फिर्ता लिन एमालेको माग

नेकपा एमालेले वैकल्पिक आवासको सुनिश्चितता नगरी विस्थापित सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट समेत हटाउने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ।...

वैदेशिक रोजगारीको ठगी रोक्न कानुन र श्रम मन्त्रालयले संयुक्त पहल थाल्ने

काठमाडौँ । वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण र नागरिकलाई सही प्रक्रियाबारे सुसूचित गराउन कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र युवा, श्रम तथा...

‘सुनापति भ्रमण वर्ष–२०८३’ को घोषणा : मंसिर २५ देखि पर्यटन महोत्सव र लगानी सम्मेलन हुने

काठमाडाैँ । रामेछापको सुनापति गाउँपालिकाले स्थानीय पर्यटन प्रवर्द्धन, कृषि उपजको बजारीकरण र निजी क्षेत्रको लगानी भित्र्याउने उद्देश्यसहित ‘सुनापति भ्रमण वर्ष–२०८३’ को घोषणा गरेको छ...

अझै सुल्झेन त्रिवि जग्गा उपभोग विवाद

देशकै ठुलो र पुरानो त्रिभुवन विश्वविद्यालय (त्रिवि) आफ्नै जग्गा संरक्षण गर्न असफल देखिएको छ।

खल्तीमा २४ रुपैयाँ बोकेर घरबाट निस्किएका मजदुरका छोरा भूषण ठाकरे बने करोडपति

भारत महाराष्ट्रको जलगाउँका २८ वर्षीय भूषण ठाकरेले भारतीय टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’ (केबीसी) मा एक करोड रुपैयाँ जितेका छन्।...

मोटरसाइकल नहरमा खस्दा एक जनाको मृत्यु, एक घाइते

११ मंसिर, सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–१७ कटानीमा मोटरसाइकल अनियन्त्रित भई नहरमा खस्दा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका...

भियतनाममा घरपालुवा कुकुर–बिरालो चोरेर बधशाला पुर्‍याउने गिरोह सक्रिय, मासु बजार धाउँदै मालिकहरू

हनोई । भियतनाममा घरपालुवा कुकुर र बिरालो चोरी गर्ने गिरोह सक्रिय रहेको भन्दै प्रहरीले यस वर्ष दर्जनौँ संदिग्धलाई पक्राउ गरेको छ । चोरी भएका...

मिसाइल आपूर्तिमा ढिलाइ र पुटिनप्रतिको टिप्पणीप्रति अमेरिकासँग जेलेन्स्कीले पोखे असन्तुष्टि

जेलेन्स्कीले शान्ति वार्ताका क्रममा अमेरिकाले रुसमाथि पर्याप्त दबाब सिर्जना गर्न नसकेको गुनासो पनि गरेका छन्।

हलुवाबेदको महँगो बजार : जापानी स्वाद, चिनियाँ आयात

नेपालको मध्यपहाडी भूगोलमा अन्य हिउँदे फलफूलको तुलनामा कम रोगकिरा लाग्ने, पाखो जमिनमा पनि हुर्कने र एक पटक लगाएपछि दशकौंसम्म आम्दानी दिने हलुवाबेद किसानका लागि...

काठमाडौँ उपत्यकामा २४ घण्टामा ८८४ चालक ट्राफिक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ८८४ जना सवारी चालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मंसिर ११ गते...

कुवेतमा भएको ड्रोन आक्रमणमा इरानको संलग्नता छैन : इरानी विदेशमन्त्री 

११ मंसिर, काठमाडौं । इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले कुवेतमा भएको ड्रोन आक्रमणमा तेहरानको संलग्नता नरहेको बताएका छन्। उक्त आक्रमणमा दुई जना इटालियन नागरिकको...

दूधको मूल्य ८० रुपैयाँ तोक्न कास्कीका किसानको माग, नत्र गोबर लिएर आन्दोलन गर्ने

पोखरा । दूध उत्पादनमा लाग्ने लागत निरन्तर बढ्दै गए पनि ३ वर्षदेखि किसानले उत्पादन गरेको दूधको मूल्य बढेको छैन । बजारमा दूधको मूल्य बढेपनि...

६ दिन २ डिग्रीले बढ्यो तापक्रम

इतिहासमा पहिलोपटक विश्वको औसत तापक्रम वृद्धि लगातर ६ दिन दुई डिग्री सेल्सियसभन्दा माथि पुगेको छ।...

निर्माण थालेको डेढ दशकपछि उत्पादनको चरणमा राहुघाट जलविद्युत् आयोजना

म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माण भएको यस आयोजनाको परीक्षण अवधि पूरा गरेर व्यावसायिक उत्पादन थालिएको रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले बताए।...

SF

बर्सेनि एक करोड २० लाख बालिकाको विवाह, बालविवाह अन्त्य गर्न राष्ट्रसंघको आह्वान

११ मंसिर, काठमाडौं । आज बालविवाह र जबर्जस्ती विवाह अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवस हो । विश्वभर प्रत्येक वर्ष करिब एक करोड २० लाख बालिकाको १८...

SF

भैरहवा एयररूट खुल्दा पोखरा आउने अन्तर्राष्ट्रिय उडानको दुरी २११ किलोमिटर घट्ने

यो सहमति कार्यान्वयनमा आए पोखरा आउने जहाजको यात्रा कति छोटिन्छ? के यसले टिकट भाडासमेत घटाउन सक्छ?

SF

घरमै बोलाएर युवकको हत्या घटनाका मुख्य अभियुक्त पक्राउ

तर उनी घर नपुगेपछि परिवारले भोलिपल्ट प्रहरीमा खोजतलासका लागि निवेदन दिएको थियो।

परराष्ट्र मन्त्रालयको नियमित प्रेस ब्रिफिङ आज

परराष्ट्र मन्त्रालयले आज नियमित प्रेस ब्रिफिङ आयोजना गर्ने भएको छ।

पोखराबाट हराएको स्कुटर वर्कसपबाट बरामद, चोरीमा संलग्न २ पक्राउ

पोखरा । पोखराबाट चोरी भएको स्कुटरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका १८ खहरे बस्ने २० वर्षीय सञ्जय परियार...

नेपाल–युरोप आर्थिक साझेदारी विस्तार गर्न लक्जेम्बर्गमा अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

काठमाडाैँ । नेपाल र युरोपबिच व्यापार, प्रविधि, लगानी तथा पर्यटनका क्षेत्रमा नयाँ अवसर पहिचान गर्दै आर्थिक साझेदारीलाई थप सुदृढ बनाउने उद्देश्यले लक्जेम्बर्गमा ‘नेपाल–युरोप टेक,...

अमेरिकाको पूर्वी क्षेत्रमा आँधी, थ्याङ्क्सगिभिङ प्रभावित, ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध

अमेरिकाको मिडवेस्टदेखि पूर्वी तटीय क्षेत्रसम्म फैलिएको शक्तिशाली आँधीले थ्याङ्क्सगिभिङ पर्व प्रभावित बनाएको छ । भारी वर्षा, तीव्र हावाहुरी, बाढी र हिमपातका कारण ९ लाखभन्दा...

नागरिकता अभिलेख किर्ते गर्ने ३ कर्मचारी सहित ४ जना पक्राउ

पोखरा । नागरिकताको सरकारी अभिलेख किर्ते तथा अनधिकृत हेरफेर गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाका तीन कर्मचारीसहित चार जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।