भोटेकोशीमा फेरि बाढी आउन सक्छ? यस्तो छ विशेषज्ञको अनुमान
'हाल हिमपहिरो गएको हिमनदीको निकास क्षेत्रमा भग्नावशेष थुप्रिएर पानी थुनिएको ताल बनेको छ,' झाङले भनेका छन्।
स्युचाटारस्थित लोड डिस्प्याच सेन्टर पुगे मन्त्री श्रेष्ठ
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले स्युचाटारस्थित लोड डिस्प्याच सेन्टर पुगेर राष्ट्रिय विद्युत् प्रणालीको अवस्थाबारे जानकारी लिएका छन्। रसुवामा आएको आकस्मिक बाढीले विद्युत्...
रसुवा बाढी : राति ९ बजेसम्म ३८९ शव भेटिए
११ भदौ, काठमाडौं । रसुवा बाढीबाट मृत्यु भएका ३८९ जनाको शव भेटिएको छ । नेपाल प्रहरीका अनुसार बिहीबार राति ९ बजेसम्म ३८९ शव फेला...
भोटेकोशी बाढी : त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला
गोरखा । भोटेकोशी नदीमा बुधबार गएको बाढीपछि गोरखा जिल्लासँग सिमाना जोडिएका क्षेत्रमा हालसम्म ३९ शव फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...
नेपालमा हिमनदी भत्किँदा चीनमा विनाशकारी पहिरो, आगामी तीन दिनमा ताल फुट्ने जोखिम : चिनियाँ विज्ञ
नेपालतर्फ पनि हिमनदी भत्किएर आएको बाढी र पहिरोले ठुलो क्षति पुर्याएको छ। बिहीबारसम्म नेपालमा ९१० जना बेपत्ता रहेको विवरण सार्वजनिक भएको छ भने मृतकको...
आफन्तको खोजीमा अस्पतालमा भीड
रसुवामा आएको विनाशकारी बाढीपछि बेपत्ता आफन्तको खोजी गर्दै काठमाडौंका अस्पतालमा आफन्तहरूको भीड बढेको छ।...
रसुवा बाढी अपडेट : ३८९ जनाको शव फेला, ४६६ जना घाइते तथा उद्धार
काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण ठुलो जनधनको क्षति भएको छ। नेपाल प्रहरीले बिहीबार राति ९ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढी र...
भोटेकोशी बाढी : कैलालीबाट सम्पर्कविहीन हुनेको सङ्ख्या ४९ पुग्यो
कैलाली । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि कैलालीका ४९ जना सम्पर्कविहीन भएका छन् । यसअघि ४० जना सम्पर्कविहीन भएका जानकारी पाइएकामा आफन्त तथा परिवारका...
रसुवा बाढीमा ३२ देशका ६२४ विदेशी नागरिक बेपत्ता, कुन देशका कति ?
देशगत विवरणमा सबैभन्दा धेरै भारतका १७८ जना बेपत्ता छन् । त्यसपछि चीनका १००, अमेरिकाका ६५, युक्रेनका ५३ जना बेपत्ता छन् ।
बाढी प्रभावित तीन जिल्लामा एनसेलका १४ वटा मोबाइल टावर पुन: सञ्चालन
११ भदौ, काठमाडौं । बाढी तथा पहिरोका कारण प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा एनसेलले आज १४ वटा मोबाइट टावर पुन: सञ्चालनमा ल्याएको छ...
भोटेकोशी बाढी: सुदूरपश्चिमका १३३ जना सम्पर्कविहीन, कैलालीका मात्रै ४९ जना
तिब्बतबाट भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका १३३ जना सम्पर्कविहीन भएका छन्।...
रसुवा जिल्ला प्रशासनद्वारा उद्धार गरिएकाहरूको सूची सार्वजनिक
काठमाडौँ । रसुवा जिल्ला प्रशासन कार्यालयले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार गरिएका मानिसहरूको थप सूची सार्वजनिक गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण...
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबिच टेलिफोन वार्ता
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबिच टेलिफोन वार्ता भएको छ। कुराकानीका क्रममा उपविदेशमन्त्री हुकरले बुधबार आएको विनाशकारी बाढीका...
भरतपुरको पहिचान कक्षमा शवहरू ल्याइयो, भोलि बिहानदेखि पहिचान सुरु गरिने (तस्बिरहरू)
चितवन । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल १३५ वटा शवहरू संकलन भइसकेका छन् । तीमध्ये पहिचान प्रक्रिया सहज बनाउन भरतपुरस्थित औद्योगिक...
तिलगंगा आँखा प्रतिष्ठानद्वारा विपद् प्रभावितका लागि एक करोड एक लाख सहयोग
काठमाडौँ । भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली नदी किनारका रसुवा, नुवाकोट, धादिङ र गोर्खाका विभिन्न क्षेत्रमा भएको जनधनको क्षतिप्रति नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा...
खोज, उद्धार र मानवीय सेवामा जुट्न संयुक्त एम्बुलेन्स चालक सङ्घको अपिल
काठमाडौँ। चीन–तिब्बत क्षेत्रमा हिमताल फुटेर भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ हुँदै त्रिशूली नदी र चितवन आसपासका नदी तटीय क्षेत्रमा ठुलो...
बाढीको ताण्डव: नुवाकोटमा बगर बनेका बस्तीहरू (फोटो फिचर)
त्रिशूली नदीको किनारैकिनार बसेका कैयौँ बस्तीहरू बाढीले सखाप पारेको छ। स्थानीयका घर र भौतिक संरचनाहरू क्षणभरमै नदीमा विलीन भएका छन्।
हेलिले घाइते ओसारिरह्यो, स्वास्थ्यकर्मी उपचारमा जुटिरहे
बाढीपहिरोको विनाशपछि उद्धारको चाप बढिरहँदा रसुवा अस्पतालमा स्वास्थ्यकर्मी भने घाइतेको उपचारमा व्यस्त थिए ।
‘फिल्डमा पुगेर उद्धार र शव व्यवस्थापन गर्ने जनशक्तिको अभाव छ’
हिजो घाइतेहरूलाई सुरक्षित ठाउँमा राख्ने र उद्धार गर्ने काम भयो। आज बिहानैदेखि उद्धारका कामहरू भइरहेका छन्। तर, फिल्डमा जति आवश्यकता छ, त्यति चाहिं पर्याप्त...
बिदाका दिनमा पनि बैंकिङ सेवा सुचारु राख्न राष्ट्र बैंकको निर्देशन
११ भदौ, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले शुक्रबारदेखि आइतबार पनि वित्तीय सेवा दिने भएका छन् । नेपाल राष्ट्र बैंकले रसुवा बाढी पीडितलाई राहत...
रसुवा बाढीको पाठ : पुरानो भयो प्रकोप पूर्वसूचना प्रणाली
पूर्वसूचना भनेकै प्रकोप नपुग्दै जोखिमयुक्त क्षेत्रवासीलाई सुरक्षित स्थानमा पुगिसक्ने गरी खबर पुर्याउनु हो । भोटेकोशी बाढीले देखायो, हाम्रो पूर्वसूचना प्रणाली प्रकोपबाट जनधन जोगाउन पर्याप्त...
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।