डेथ ओभरमा पेस नदिई कटर फालेँ, योजना सफल भयो : हेमन्त धामी
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडौँ गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफमा प्रवेश गरेको छ । सुदूरपश्चिमको जितमा महत्त्वपूर्ण भूमिका खेलेका युवा बलर हेमन्त धामीले अन्तिम ओभरमा आफ्नो योजना सफल भएको बताएका
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →