ट्याक्टरबाट खसेर सात वर्षीय बालकको मृत्यु
धनगढी । कैलालीको गौरीगंगा नगरपालिका–८ लिम्कामा ट्याक्टरबाट खसेर सात वर्षीय बालकको मृत्यु भएको छ । शुक्रबार दिउँसो आफ्नै खेत जोत्ने क्रममा ट्याक्टरबाट खसेर सुशान्त चौधरीको मृत्यु भएको हो । प्रहरीका अनुसार स्थानीय ३७ वर्षीय खडकबहादुर चौधरीले से
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →