३ केजी थाई गाँजासहित म्यानमारकी युवती र दुई भारतीय तस्कर समातिए
भियतनामदेखि हङकङ हुँदै नेपालको बाटो प्रयोग गरी भारततर्फ तस्करी हुन लागेको ३ किलोग्राम उच्च गुणस्तरको थाई गाँजासहित तीन जना विदेशी नागरिकलाई नेपाल प्रहरीको लागू...
‘केपी ओलीमाथि प्रश्न उठ्यो, तर हटाउने निर्णयमा ‘ब्रेक’ लाग्याे’
काठमाडौँ। नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल हटाउने विषयबाट पछि हट्ने निष्कर्ष निकालेको छ। सोमबार काभ्रेको...
उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल
२९ भदौ, काठमाडौं । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई आइतबार बसेको पार्टीको सचिवालयको पूर्ण बैठकले महासचिव पदमा मनोनीत...
बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा
पछिल्ला दिनमा मायाप्रेम, द्वन्द्व, सुशदुःख समेटिएको सामाजिक कथामा आधारित चलचित्रलाई दर्शकले रुचाएको देखिएको छ ।...
भक्तपुरको मनोहरा खोलामा बाढी, सुरक्षित रहन आग्रह
२९ भदौ, काठमाडौं । भक्तपुरको मनोहरा खोलामा पानीको बहाव बढेको छ । सोमबार दिउँसोबाट परेको पानीका कारण खोलामा बाढीको सतह बढेको हो । जिल्ला...
पुँजी बजार सुधारका लागि २१ बुँदे कार्ययोजना सार्वजनिक (पूर्णपाठ)
काठमाडौँ। पछिल्लो समय सुस्ताएको पुँजी बजारलाई गति दिन अर्थ मन्त्रालयले २१ बुँदे 'पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना' सार्वजनिक गरेको छ। सेयर बजारमा देखिएको...
बालेनलाई मौलापुरकी मेयरले सोधिन्– क–कसलाई लालबकैयामा गाड्नुपर्ने हो ?
काठमाडौँ । रौतहटको मौलापुर नगरपालिकाकी मेयर रीना कुमारी साहले ‘क–कसलाई लालबकैयामा गाड्नुपर्ने हो ?’ भन्दै प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रश्न गरेकी छन् । सोमबार प्रधानमन्त्री...
बल्थली बैठकले टारेन एमाले संकट
बैठक स्रोतका अनुसार सचिव बस्नेतले फेसबुकमा लेखे जस्तो कुनै संकट टार्नेगरी निर्णय भएको छैन । बरू कतिपय बेला असहज स्थिति सिर्जना हुनेगरी छलफल भएको...
भोटेकोशी बाढीपीडितका लागि गायक उदितनारायणको परिवारद्वारा ५ लाख सहयोग
विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरो प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख आर्थिक सहयोग गरेको...
‘बाल्टिनमा पानी बोकेर शव धुनुपर्यो’
कुहिएको शव परीक्षणका क्रममा पेटभित्रको भ्रुण बाहिर निस्किएको देखेपछि फरेन्सिक चिकित्सक सलमाली यादव भावुक भइन् । उनलाई त्यही दृश्यले अझै झस्काइरहन्छ ।
‘प्रधानमन्त्रीको सचिवालय सदस्य हुँ’ भन्दै सरकारी कार्यालयमा दबाब र धम्की, युवक पक्राउ
काठमाडौँ । प्रधानमन्त्रीको कार्यालयको सचिवालय सदस्य र रास्वपाको केन्द्रीय सदस्य हुँ भनेर दबाब र धम्की दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।...
तीजमा आपराधिक गतिविधिमा संलग्न हुन सक्ने ७७ जना पक्राउ
काठमाडौँ। हरितालिका तीजको अवसरमा काठमाडौँ प्रहरीले अवाञ्छित तथा आपराधिक गतिविधिमा संलग्न हुन सक्ने भन्दै सोमबार ७७ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर...
रसुवा बाढीपीडितका लागि कानुनी बाधा हटाउन गगन थापाको माग
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले रसुवाको भोटेकोसी बाढीमा बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत दिन विद्यमान कानुनी व्यवस्था तत्काल संशोधन गर्न सरकारसँग आग्रह...
नेपालमा आधुनिक कृषि प्रविधिको प्रयोग र रूपान्तरणको मार्ग
, नेपालको कृषिलाई आधुनिक र आत्मनिर्भर बनाउन सरकारले कृषि अनुसन्धान (R&D) मा युवाहरूलाई आकर्षित गर्नुपर्छ।...
विदेशी शक्तिले पहिला सरकारमा पुर्याउने र पछि स्वार्थ लाद्ने रणनीति लिए: ज्ञानेन्द्र शाही
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले नेपालमा विदेशी शक्ति तथा स्वार्थ समूहहरूले सरकार बनाउने र आफ्नो स्वार्थअनुकूल दबाब सिर्जना गर्ने खेल लामो...
रसुवा बाढीका ३४१ बिरामीमध्ये २७८ घर फर्किए
काठमाडौँ । रसुवामा आएको आकस्मिक बाढीबाट प्रभावित भई विभिन्न १९ वटा स्वास्थ्य संस्थामा भर्ना भएका ३४१ बिरामीमध्ये २७८ जना उपचारपछि निको भई घर फर्किएका...
पेन्सन पट्टा : कथा बलियो, प्राविधिक रूपमा कमजोर
आञ्चलिक र सामाजिक यथार्थवादी सिनेमाको धरातलमा उभिएर हेर्दा पेन्सन पट्टा एउटा इमानदार चलचित्र बनेको छ ।
ढिलै भए पनि ह्याप्पी बर्थडे रविजी
रवि लामिछानेजी, तपाईंको हातमा असाधारण बहुमत पाएको पार्टीको नेतृत्व छ । तर श्रीनिवासहरूले रास्वपाको हवाला दिएर रास्वपाकै सांसदहरू हप्काउँदा पनि किन तपाईं हराए हराएजस्तो,...
‘हानि तथा नोक्सानी कोषबाट क्षतिपूर्ति पाउन विश्वसनीय तथ्यांक आवश्यक हुन्छ’
भोटेकोशी बाढी प्रतिकार्य आईएफआरसीका लागि जलवायु संवेदनशील मानवीय प्रतिकार्यको एउटा महत्त्वपूर्ण मोडेल बन्ने सम्भावना रहन्छ।
वामपन्थी राजनीति : तथ्य बदलिएको छ, सोच पनि बदलौं
आजको समाज बदलिएको छ। अर्थतन्त्र बदलिएको छ। प्रविधि बदलिएको छ। युवा पुस्ता बदलिएको छ। मतदाताको व्यवहार बदलिएको छ। समग्रमा तथ्य बदलिएको छ, हाम्रो सोच...
ब्रिक्समा मोदी कूटनीति : इरान युद्धको छायाबीच परस्पर विरोधीहरू एउटै मञ्चमा
इरानका पेजेस्कियान र अबुधाबीका क्राउन प्रिन्स सँगै बसेर कुराकानी गरे, जसलाई युद्ध सुरु भएयता दुई देशबीचको सबैभन्दा उच्चस्तरीय आमनेसामने भेटवार्ता मानिएको छ।
सैनिक अस्पतालको आईसीयूमा लिइयो स्वास्थ्य प्रोटोकल र पत्रकारिताको हुर्मत
सञ्जयलाई डिस्चार्ज नै भइसकेको अवस्थामा समेत सन्चारकर्मीसँग बोल्न बन्चित गरेको सेनाले युट्युबर ठकुरीका लागि भने आईसीयूभित्रै विशेष व्यवस्था मिलाइदियो । नेपालको सुरक्षा स्वास्थ्य अनि...
विपद् पर्खिरहेको वीरेन्द्रनगर
खोलानालामाथि बढ्दो अतिक्रमण, अव्यवस्थित ढल तथा उपत्यकाको पानीको निकास साँघुरो हुँदा सामान्य वर्षामा समेत वीरेन्द्रनगरको दक्षिणी भू–भाग डुबानमा पर्छ ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।