‘प्रधानमन्त्रीको सचिवालय सदस्य हुँ’ भन्दै सरकारी कार्यालयमा दबाब र धम्की, युवक पक्राउ
काठमाडौँ । प्रधानमन्त्रीको कार्यालयको सचिवालय सदस्य र रास्वपाको केन्द्रीय सदस्य हुँ भनेर दबाब र धम्की दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको हल्दिबारी गाउँपालिका–१ घर भएका सुजन विश्वकर्मा छन् । उनलाई
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →