THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 25 November 2026
रातोपाटी

आयातमा पेट्रोलियमको दबदबा, निर्यातमा खाने तेलको हिस्सा ५१ प्रतिशतभन्दा बढी

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (साउन–कात्तिक) मा नेपालमा सबैभन्दा बढी आयात हुने वस्तुको सूचीमा पेट्रोलियम पदार्थ शीर्ष स्थानमा छ...

दुई वर्षपछि आईपीएल लिलामीमा फर्किए बेन स्टोक्स, अधिकतम २ करोड भारु आधार मूल्य सूचीमा

नयाँ दिल्ली । इङ्ल्यान्डका पूर्वकप्तान बेन स्टोक्सले सन् २०२५ को मेगा लिलामीमा सहभागी नहुने निर्णय गरेको दुई वर्षपछि सन् २०२७ को इन्डियन प्रिमियर लिग...

आईपीएल अक्सनमा १० नेपाली खेलाडी, कसले पाउलान् फ्रेन्चाइजको साथ ?

काठमाडौँ । विश्वकै चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को सन् २०२७ को अक्सनका लागि नेपालका १० खेलाडीले नाम दर्ता गराएका छन्...

SF

नेपथ्यको मञ्चबाट बालबालिकालाई हिमाल चिनाउन आग्रह

आइतबार साँझ आयोजित नेपथ्यको कन्सर्टमा यही प्रसंग सुनाउँदै अमृतले भने, 'जुन हिमालको काखमा जन्मेर हुर्कंदै छन्, तिनलाई पनि चिनेनन् भने हाम्रा भावी सन्ततिले पाएको...

हिमताल विस्फोटको जोखिम न्यूनीकरण गर्न ५० मिलियन डलरको ‘सञ्जीवनी’ परियोजना सञ्चालन हुने

काठमाडौँ । सरकारले हिमताल विस्फोटको जोखिम न्यूनीकरण गर्न ५० मिलियन अमेरिकी डलरको ‘सञ्जीवनी’ परियोजना सञ्चालन गर्ने भएको छ । जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रका...

इन्डोनेसियाको सुनखानीमा बाढी, २६ कामदार फसे

इन्डोनेसिया । इन्डोनेसियाको जाभा टापुस्थित अवैध सुनखानीमा बाढी पसेपछि २६ जना कामदार भित्रै फसेका छन् । लगातारको भारी वर्षाका कारण नजिकैको नदीमा पानीको सतह...

बीसाइड्स काठमाडौं सीटीएफ प्रतियोगितामा सफ्टवेरिका कलेजका विद्यार्थीले जिते शीर्ष तीन स्थान

९ मंसिर, काठमाडौं । साइबर सुरक्षा क्षेत्रमा विद्यार्थीको प्राविधिक दक्षता र व्यावहारिक क्षमता प्रदर्शन गर्ने बीसाइड्स काठमाडौं २०२६ अन्तर्गत आयोजित ‘क्याप्चर द फ्ल्याग’ (सीटीएफ)...

नेपाली कांग्रेसको महाधिवेशनलाई निर्वाचन आयोगले गर्‍यो अध्यावधिक

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको कार्यसमिति निर्वाचन आयोगले अध्यावधिक गरेको छ । आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले १५औँ महाधिवेशनबाट...

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौँ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–७ चाबहिल क्षेत्रबाट लागुऔषधसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–६...

SF

निर्वाचन आयोगले गर्‍यो गगन थापा नेतृत्वको नेपाली कांग्रेस अद्यावधिक

किङ्स कपमा गण्डकीको विजयी सुरुवात

पोखरा । पोखरामा जारी फेवा किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा गण्डकीले विजयी सुरुवात गरेको छ । युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा बुधबारदेखि...

'कार्कीलाई सुरक्षा सल्लाहकार बनाउनु बढुवा हो, रिटको औचित्य छैन'

काठमाडौँ । नायब महान्यायाधिवक्ता खेमराज ज्ञवालीले सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) बाट दानबहादुर कार्कीलाई बढुवा गरेर उच्च पद प्रमुख सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको जिकिर गर्दै...

एनपीएलमा के भयो, के बाँकी रह्यो ?

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) ले तीन संस्करण पूरा गर्दा नेपाली क्रिकेटमा व्यावसायिकता, प्रतिस्पर्धा, खेलाडीको अवसर र दर्शकको आकर्षण अभूतपूर्व रूपमा बढाएको छ।...

औद्योगिक प्रयोजनमा हदबन्दी छुट प्राप्त जग्गा धितो राख्न सकिने

सरकारले भूमिसम्बन्धी ऐन २०२१ अध्यादेश मार्फत संशोधन गर्दै यस्तो व्यवस्था गर्न लागेको हो ।

‘दानबहादुर कार्कीलाई बढुवा गरिएको हो, खुसीयालीमा लड्डु बाँड्नुपर्थ्यो, मुद्दा लिएर आउनु हुँदैनथ्यो’ : महान्यायाधिवक्ता कँडेल

काठमाडौँ । महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले प्रहरी महानिरीक्षक (आईजीपी) बाट दानबहादुर कार्कीलाई नहटाइएको, बरु योग्यताका आधारमा बढुवा गरी प्रमुख सुरक्षा सल्लाहकारमा नियुक्त गरिएको जिकिर...

बुढीगण्डकी जलविद्युत् परियोजनाको कार्यालय र आवास भवनको शिलान्यास

काठमाडौँ । बुढीगण्डकी जलविद्युत् परियोजनाको कार्यालय, आवास भवनको शिलान्यास भएको छ। गोरखाको सिउरेनेटारमा बुधबार सभामुख डिपी अर्यालले आवास भवनको शिलान्यास गरेका हुन्। शिलान्यास कार्यक्रममा...

चाबहिलबाट सलमानसहित चार जना पक्राउ

काठमाडौंमा लागुऔषध बिक्री वितरणमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

चाबहिल क्षेत्रबाट लागुऔषधसहित चार जना पक्राउ

९ मंसिर, काठमाडौं । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–७ चाबहिल क्षेत्रबाट लागुऔषधसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक...

SF

'ककाकिकी' प्रिमियरमा सेलिब्रेटीको जमघट, कस्तो पायो प्रतिक्रिया?

मंगलबार साँझ काठमाडौंको सिटी सेन्टरस्थित बिग मुभिजमा आयोजित प्रिमियरमा सेलिब्रेटीहरूको उल्लेख्य उपस्थिति रह्यो।

SF

कलाकार बोल्दा सडक पनि सुरक्षित बनोस्!

कुनै दिन तपाईंको मञ्चबाट गुञ्जिने सडक सुरक्षाको एउटा छोटो आग्रहले कसैको जीवन बचायो भने, त्यो पनि एउटा गीतले दिएको जीवनकै सुन्दर उपहार हुनेछ।

हर्मुजमा दुई अमेरिकी ड्रोन खसालेको इरानको दाबी

९ मंसिर, तेहरान । इरानले हर्मुज जलघाँटीमा आफ्नो हवाई रक्षा प्रणाली प्रयोग गरी अमेरिकी सेनाका दुई मानवरहित विमान (ड्रोन) खसालेको दाबी गरेको छ ।...

सडकमा गुण्डागर्दी गर्दै लुटपाट गर्न खोज्ने दुई जना पक्राउ

कास्की । पोखरामा एक युवामाथि गुण्डागर्दी शैलीमा लुटपाटको प्रयास गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। सामाजिक सञ्जालमा युवकलाई जबर्जस्ती खानतलासी गरेको भिडियो...

कात्तिक मसान्तसम्म सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब, कुल गार्हस्थ्य उत्पादनको ४५.०८ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनासम्ममा नेपालको कुल सार्वजनिक ऋण दायित्व रु २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख...

विमानस्थलबाट ४.८ किलो थाई गाँजासहित भारतीय नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलो ८ सय ग्राम थाई गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्।...

४ महिनामा ८ खर्ब बढी आयात, उपभोग्य वस्तुको बाहुल्य

आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिक अवधिमा वस्तु आयात झण्डै २ खर्ब रुपैयाँले बढेको छ । भन्सार विभागका अनुसार कात्तिक मसान्तसम्म वस्तु आयात ८...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।