THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 26 November 2026
नागरिक न्युज

चुनावको तयारीले मात्र पुग्दैन, चित्त दुखाएकाहरूसँग संवाद थालौं: भट्ट

नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुशील भट्टले आगामी निर्वाचनको तयारीसँगै पार्टीसँग चित्त दुखाएका नेता-कार्यकर्ताहरूसँग संवाद थाल्नुपर्नेमा जोड दिएका छन्।...

बैंक खाता रोक्का गर्ने चेतावनीपछि ४७ आरोपी विभागको सम्पर्कमा

काठमाडौँ । वैदेशिक रोजगार ठगीसम्बन्धी जाहेरीको अनुसन्धानका क्रममा ठगीमा प्रयोग भएका बैंक खाता रोक्का गर्ने तयारी गरेपछि ४७ जना आरोपित वैदेशिक रोजगार विभागको सम्पर्कमा...

प्रदेश लोक सेवा आयोगको अनियमितताबारे छानबिन गर्न संसदीय उपसमिति गठन

बिहीबार बसेको प्रदेशसभा अन्तर्गतको सुशासन तथा योजना समितिको बैठकले छानबिन उपसमिति गठन गर्ने निर्णय गरेको हो ।...

एनएफएलको तयारी : १० टिम, होम एन्ड अवे फर्म्याटमा ९० खेलको योजना

अहिले एनएफएलले पनि होम एण्ड अवे शैलीमा लिग गर्ने महत्कांक्षी घोषणा गरेको छ । तर पहिलो संस्करण देखि नै यो प्रयास सफल हुन्छ कि...

मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण रकम पठाइएको सक्कल फाइल फेला

काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिकहरूको स्वास्थ्य परीक्षणका नाममा सङ्कलन गरिएको रकम मलेसियाको बेस्टिनेट कम्पनीमा पठाइएको सम्बन्धी सक्कल फाइल फेला परेको छ । युवा,...

देउवा समूहमा सभापतिको दौड : शशांक र विमलेन्द्र आमने-सामने

पूर्वसभापति शेरबहादुर देउवाले सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने चाहना राखे पनि डा. शशांक कोइराला र विमलेन्द्र निधिले सभापति बन्ने तयारी अघि बढाएका छन् ।

इटहरीमा हर्क साम्पाङ फुटबल प्रतियोगिता सुरु

इटहरी वडा नं. ९ स्थित क्षेत्रीय रंगशालामा भएको खेलमा तरहराले मोरङको पथरी–११ लाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

झापा महिला गोल्डकपः उपाधिका लागि आर्मी र एपीएफबीच प्रतिस्पर्धा हुने, पुलिस सेमिफाइनमै रोकियो

उपाधिका लागि आर्मीले अर्को विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग शनिबार खेल्ने छ ।

१०औं राष्ट्रिय खेलकुद : पौडीमा पाँच राष्ट्रिय कीर्तिमान, बागमतीको अग्रता कायमै

१० मंसिर, सुर्खेत । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पौडीमा बिहीबार पाँच नयाँ राष्ट्रिय कीर्तिमान बनेका छन्। तेस्रो दिनको खेल सकिँदा पदक तालिकामा बागमती प्रदेशले...

म्यानपावर र कन्सल्टेन्सीमाथि विशेष अप्रेसन चलाउँदै प्रहरी

सरकारले म्यानपावर तथा कन्सल्टेन्सीमा हुने गैरकानुनी गतिविधिमा संलग्न व्यक्ति तथा समूह पहिचान गरी उनीहरूमाथि निगरानी र कारबाही गर्ने तयारी गरेको हो ।

सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाउने सरकारको निर्णयप्रति कांग्रेसको आपत्ति

कांग्रेसले सरकारले सुकुम्बासीका घर भत्काएर व्यवस्थापन र लालपुर्जाको आश्वासन दिएको तर महिनौँसम्म अनिश्चिततामा राखेर अहिले अस्थायी आश्रयसमेत खोस्न खोजेको आरोप लगाएको छ ।...

पोखरामा ‘तेस्रो दाइँ महोत्सव’ हुँदै, ५० विदेशी पर्यटकले टिपाए नाम

पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषद्को संयुक्त आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा यही माघ १२ गते शनिबार महोत्सव हुन लागेको बुधबार पोखरामा आयोजित...

SF

होल्डिङ सेन्टर छाड्न सरकारको अल्टिमेटमपछि १९ सुकुम्बासी परिवारको अडान– लालपुर्जा नदिएसम्म निस्किन्नौं!

वैशाख १२ गते काठमाडौं उपत्यकाका नदी किनारमा वर्षौंदेखि बस्दै आएका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका घरटहरा भत्काउँदा सरकारले १५ दिनभित्र उनीहरूको वैकल्पिक व्यवस्थापन गर्ने प्रतिबद्धता...

अधिवेशनलाई नेतृत्व चयनसँगै पार्टी एकताको अवसर बनाउनुपर्छ : शशांक कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीका अधिवेशन तथा महाधिवेशनलाई नेतृत्व परिवर्तन र प्रतिस्पर्धाको अवसरका साथै पार्टी र संगठनलाई एकताबद्ध बनाउने अवसरका...

वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टर खाली गराउन खोज्नु अमानवीय : सांसद गुरुङ

१० मंसिर, काठमाडौं । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले बोडे, खरिपाटी र इचंगुनारायणस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित परिवारलाई वैकल्पिक आवासको व्यवस्था नगरी खाली...

रसुवा बाढीका ३ हजार ९१५ बेपत्तालाई मृत घोषणा गर्न सिफारिस

काठमाडौँ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न नेपाल सरकारसमक्ष सिफारिस...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

समस्या समाधान गर्न सरकारलाई किसानको अल्टिमेटम, ११ बुँदे माग सम्बोधन नभए देशव्यापी आन्दोलन गर्ने

धानसँगै गहुँ, मकै, कोदो, तरकारी र फलफूलको उत्पादन लागतका आधारमा न्यूनतम समर्थन मूल्य तोकी खरिदको व्यवस्था गर्न पनि माग गरिएको छ ।...

SF

भोटेकोशी बाढीमा बेपत्ता ३९१५ व्यक्तिलाई मृत्युको घोषणा गर्न सिफारिस

होल्डिङ सेन्टरबाट सुकुमबासी हटाउने निर्णय फिर्ता लिन कांग्रेसको माग

काठमाडौँ । नेपाली कांग्रेसले होल्डिङ सेन्टरबाट सुकुमबासीलाई हटाउने सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल फिर्ता लिन माग गरेको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय...

रवि–बालेन पाँच घण्टा छलफल

१० मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेले पाँच घण्टा छलफल गरेका छन् । सभापति लामिछानेलाई भेट्न प्रधानमन्त्री शाह उनको...

आवासको सुनिश्चितताबिना होल्डिङ सेन्टरबाट नहटाउन सुकुमवासीको माग

‘सरकारले घर भत्काएको १५ दिनभित्र व्यवस्थापन गर्ने प्रतिबद्धतासहित हामी पीडित परिवारलाई विगत ७ महिनादेखि होल्डिङ सेन्टरमा राखेको थियो । तर आज सम्म पनि हामीले...

त्रिभुवन विमानस्थलमा लक्षित यात्रुलाई विशेष ट्रली

यात्रुमैत्री सेवा विस्तार गर्ने उद्देश्यले सुरु गरिएको यो सेवा थप व्यवस्थित र विस्तार गर्दै लगिने विमानस्थलले जनाएको छ ।

अनुदानको मल दुरुपयोग गरेपछि दुई लाख जरिवाना

सरकारबाट अनुदानमा प्राप्त रासायनिक मलको बिक्री वितरणमा अनियमितता गरेको पाइएपछि दुई लाख रुपैयाँ जरिवाना गरेको छ।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।