कांग्रेसमा नयाँ विचार र पुरानो संस्कारको खाँचो छ : भट्टराई
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक भट्टराईले पार्टीलाई बलियो बनाउन नयाँ विचार र पुरानो संस्कारको आवश्यकता औँल्याएका छन् । जारी केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार धारणा राख्दै भट्टराईले पार्टी स्थापनाकालीन आत्मीयता र सद्भाव गुम्दै गएको
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →