सातै प्रदेशमा ८३८ विशेषज्ञ चिकित्सक खटाइए
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले एमडी, एमएस र एमडिएस उत्तीर्ण ८३८ जना विशेषज्ञ चिकित्सकलाई सातै प्रदेशमा खटाएको छ। यससँगै विशेषज्ञ उपचारका लागि...
दशौं राष्ट्रिय खेलकुद: महिला क्रिकेटतर्फ एपिएफ सेमिफाइनल प्रवेश
दोस्रो जितसँगै एपिएफ सेमिफाइनल प्रवेश गरेको छ । एपिएफले मधेशलाई ८० रन अन्तरमा हराएको हो ।
कस्तो छ इमरान र जेनेलियाको रोमान्टिक फिल्म ‘गन मास्टर जी ९’ ?
मुम्बई । बलिउड फिल्म ‘गन मास्टर जी ९’ सिनेमाघरमा रिलिज भएको छ । फिल्मलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले शानदार बताइरहेका छन् । यद्यपि, कतिपय प्रयोगकर्ताले...
कांग्रेस कसको हो भन्ने कुरा इतिहासले बताउँछ : डा. प्रकाशशरण महत
सप्तरी । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डा. प्रकाशशरण महतले नियमित महाधिवेशनको प्रक्रियामा सहभागी नेता तथा जनप्रतिनिधिलाई कारबाही गर्ने सभापति गगन थापाको अभिव्यक्तिप्रति आपत्ति...
उपत्यकामा प्रहरीको सेफ्टी पिन अपरेसन : ११५ जना पक्राउ
काठमाडौँ । प्रहरीले काठमाडौँ उपत्यकामा सेफ्टी पिन अपरेसन चलाएर ११५ जनालाई पक्राउ गरेको छ । विभिन्न गतिविधिमा संलग्न ११४ जना पुरुष र १ जना...
सरकारसँग किसान सञ्जालका ११ माग, बेवास्ता गरे देशव्यापी आन्दोलन गर्ने चेतावनी
सरकारले किसानका जायज माग बेवास्ता गरे वा आश्वासनमा सीमित राखे राष्ट्रिय किसान सञ्जालमा आबद्ध संघ–संस्थालाई एकताबद्ध गर्दै देशव्यापी आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने चेतावनीसमेत दिइएको...
कांग्रेस केन्द्रीय समितिमा भीम पराजुलीले राखे ‘सनातन हिन्दु राष्ट्र’को माग
विराटनगर । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा पार्टीले ‘ओमकार परिवारसहितको सनातन हिन्दु राष्ट्र’ को एजेन्डा अघि सार्नुपर्ने जोडदार माग उठेको छ । बैठकमा...
फरक स्वाद, फरक उर्जा : पाँच नयाँ फ्लेभर सहित एक्स्ट्रिम बजारमा
कम्पनीले उपभोक्ताको बदलिँदो रुचि र स्वादलाई ध्यानमा राख्दै पाँच नयाँ फ्लेभर बजारमा ल्याएको हो ।...
सरकारले संसद्लाई हेप्यो, जनतामाथि महँगीको मार थोपर्यो : प्रदीप पौडेल
कांग्रेससँग प्रतिस्पर्धा गर्न कठिन छ भन्ने बुझेर नै चौतर्फी प्रहार भइरहेको जिकिर गर्दै उनले पार्टीको सबल पक्षको प्रचार हुन नसकेको बताए ।
शीतल निवासमा प्रधानमन्त्रीको २० मिनेट, ‘होल्ड’ अध्यादेशबारे चासो
काठमाडौँ । सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेका विभिन्न अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले होल्ड गरेपछि प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले चासो देखाएका छन् । शुक्रबार राष्ट्रपति...
एनटी फाइबरको चाप बढेका कार्यालयमा व्यवस्थापकीय सुदृढीकरण भइरहेको छ : नेपाल टेलिकम
काठमाडौँ । नेपाल टेलिकमले उपलब्ध गराइरहेको एफटीटीएच अर्थात् फाइबर टु द होममा आधारित एनटी फाइबरप्रति सेवाग्राहीको आकर्षण र माग निरन्तर बढिरहेको छ । उच्च...
राष्ट्रिय सुरक्षा परिषद्को बैठक सकियो, के भयो छलफल ?
प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज राष्ट्रिय सुरक्षा परिषद्को ४४औँ बैठक सम्पन्न भएको छ।...
जावेद अख्तरको सुझाव : ‘धुरन्धर’ को नक्कल गरेर केही उपलब्धि हुँदैन
गीतकार तथा लेखक जावेद अख्तरले फिल्म ‘धुरन्धर’ को प्रशंसा गरेका छन् । साथै उनले अन्य फिल्ममेकरलाई यसको नक्कल नगर्न सुझाव दिएका छन् । कोमल...
१०औं राष्ट्रिय खेलकुदलाई स्वच्छ र सभ्य बनाउन वीरेन्द्रनगरको अपिल
११ मंसिर, सुर्खेत । १०औं राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य, सभ्य र स्वच्छ बनाउन वीरेन्द्रनगर नगरपालिकाले नगरवासी, उद्योगी–व्यवसायी, संघसंस्था तथा नागरिक समाजसँग सक्रिय सहभागिताका लागि...
लिबरल छाडेर सिनेटेर लिआ ब्लिथ वान नेशन पार्टीमा प्रवेश
अस्ट्रेलियाको प्रमुख विपक्षी दल लिबरल पार्टीकी छाया मन्त्रिपरिषद् सदस्य एवं सिनेटर लिआ ब्लिथले पार्टी परित्याग गर्दै पाउलिन ह्यान्सन नेतृत्वको वान नेशन पार्टीमा प्रवेश गरेकी...
म्यानचेस्टर सिटीका मालिकलाई क्लब बेच्न बाध्य पार्नुपर्ने प्रतिस्पर्धी क्लबका प्रमुखहरूको माग
लन्डन । इंग्लिस प्रिमियर लिगका केही प्रतिस्पर्धी क्लबका उच्च अधिकारीहरूले वित्तीय नियम उल्लङ्घन गरेको अभियोगमा म्यानचेस्टर सिटीलाई सजाय दिँदा उसका मालिकलाई क्लब बेच्न बाध्य...
लुम्बिनीको लगातार दोस्रो जित, मधेसले पनि जित्यो पहिलो खेल
धनगढी । स्वर्गीय नरेश श्रेष्ठ मेमोरियल यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले लगातार दोस्रो जित निकालेको छ भने मधेस प्रदेशले विजयी सुरुवात गरेको...
सप्तकोशी पानीबोट दुर्घटना प्रकरणको छानबिन प्रतिवेदन सार्वजनिक
विराटनगर । गत कार्तिक ८ गते सप्तकोशी नदीको त्रिवेणीमा भएको पानीबोट दुर्घटनाको कारण क्षमताभन्दा बढी यात्रु सवार हुनु, अचानक इन्जिन बन्द हुनु र कानुनी...
प्रधानमन्त्री कार्यालयको ११ दिने प्रगति: २९ कम्पनी कालोसूचीमा, जेनजी परिषद् गठनको मस्यौदा तयार
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंसिर १ देखि ११ गतेसम्म सम्पादन गरेका कामको प्रगति विवरण सार्वजनिक गरेको छ।...
निर्वाचनमा एआईको दुरुपयोग रोक्न कानुनी व्यवस्था र कडा जरिवाना आवश्यकः पोखरेल
निर्वाचन आयोगले सरोकारवालाहरूसँग आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै पोखरेलले एआईको दुरुपयोगलाई कानुनी दायरामा ल्याएर प्रभावकारी नियमन गर्न अब ढिलाइ गर्न नहुनेमा जोड दिए ।
पूर्वमुख्यसचिव अर्याललाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं जिल्ला अदालतले पूर्वमुख्यसचिव एकनारायण अर्याललाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।...
करार कर्मचारी र राहत शिक्षकसम्मलाई सामाजिक सुरक्षा कोषमा ल्याउँछौं : मन्त्री बादी
सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बादीले सङ्घीय सरकारअन्तर्गत करारमा कार्यरत कर्मचारी, राहत शिक्षक र बाल विकास सहजकर्तालाई कोषमा आबद्ध गराउने नीतिगत...
सामाजिक सुरक्षा प्रणालीलाई व्यावहारिक बनाउन लागौँ : लामिछाने
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका महानिर्देशक देवेन्द्र लामिछानेले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गराउन उनीहरूको वास्तविक आय, कामको प्रकृति र आर्थिक...
‘ग्रान्ड एभरेस्ट आश्रम’ फिल्मका लागि अडिसन आह्वान
काठमाडौँ – नेपाल र दक्षिण कोरियाको संयुक्त सहकार्यमा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय फिल्म ‘ग्रान्ड एभरेस्ट आश्रम’ का लागि खुला अडिसन आह्वान गरिएको छ ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।