लन्डनमा तेस्रो ‘किताब जात्रा’
लन्डन । किताब यात्रा फाउन्डेसनको आयोजनामा लन्डनस्थित नेपाली दूतावासमा शुक्रबार तेस्रो ‘किताब जात्रा’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा बेलायतका पूर्वसांसद, कूटनीतिज्ञ, साहित्यकार, पत्रकार तथा नेपाली समुदायका व्यक्तित्वहरूको उपस्थिति थियो। कार्यक्रममा ब्रिटेनको लेबर पार्टीका नेता एवम् पूर्वसांसद वीरेन्द्र शर्माले बेलायतको मुख्य शक्ति नै यसको विविधता भएको बताए । बेलायती संसदको अल-पार्टी पार्लियामेन्ट्री ग्रुप अन नेपालका...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →