जेनजीलाई मन्त्री गौतमले भनिन्– सरकारमाथि विश्वास राख्नुस्, काम गर्छ
२३ भदौ, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले जेनजी आन्दोलका शहीद तथा घाइतेहरुको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छिन् । जेनजी शहीद दिवसका अवसरमा जेनजी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा उनले वर्तमान सरकारप्रति भरोसा राख्न आग्रह गरेकी हुन् । जेनजी आन्दोलनका माग सम्बोधन दैनिक छलफल भइरहेको बताइन् । भदौ...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →