अफगानिस्तानले जिम्बाब्वे र बङ्गलादेशसँग तीन वटै ढाँचामा क्रिकेट शृङ्खला खेल्ने
काठमाडौँ। अफगानिस्तानले जिम्बाब्वे र बङ्गलादेशसँग तीन वटै ढाँचामा क्रिकेट खेल्ने भएको छ । अफगानिस्तान क्रिकेट बोर्डले आगामी अक्टोबरदेखि नोभेम्बरसम्म हुने व्यस्त क्रिकेट तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार अफगानिस्तानले संयुक्त अरब इमिरेट्स (यूएई) मा अक्टोबर १७
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →