अहिलेको प्राथमिकता कम्युनिस्ट पार्टीबीच एकता होइन, जनतासँग सम्बन्ध सुधार हो : शंकर पोखरेल
एमाले अब यथास्थितिमा चल्न नसक्ने पनि उनले बताउँदै पार्टीको समग्र पुनर्गठन आवश्यक रहेको धारणा व्यक्त गरे ।
१० बजे १० समाचार : कांग्रेस इतर पक्षको भेलाले गरेको निर्णयले तरङ्ग, गृह प्रदेशबाट ओलीको हुङ्कार
आज २०८३ साउन ३१ गते आइतबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ– आजका...
पेट्रोलियम पदार्थको मूल्य यथावत, ८१ कराेड भन्दा बढी पाक्षिक घाटा
काठमाडौँ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव देखिए पनि नेपालमा पेट्रोल, डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य यथावत राखिएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी)...
म्यानचेस्टर सिटीलाई हराउँदै आर्सनलले जित्यो एफए कम्युनिटी शिल्ड
३१ साउन, काठमाडौं । आर्सनलले म्यानचेस्टर सिटीलाई ३–० ले पराजित गर्दै २०२६ को एफए कम्युनिटी शिल्डको उपाधि जितेको छ । प्रिमियर लिग च्याम्पियन आर्सनलले...
वामपन्थी शक्तिका पहललाई एकीकृत गर्नुपर्छ : शक्ति बस्नेत
नेपाली कम्युनिस्ट पार्टीका नेता शक्ति बस्नेतले वामपन्थी शक्तिहरूले गर्दै आएका विभिन्न पहल र गतिविधिलाई एकीकृत गर्दै अघि बढ्नुपर्ने बताएका छन्। ...
कृषि सामग्री कम्पनीबाट दुई हजार मेट्रिकटनभन्दा बढी मल बिक्री
तनहुँ । कृषि सामग्री कम्पनी दमौलीले एक वर्षको अवधिमा दुई हजार ७०० मेट्रिकटनभन्दा बढी मल बिक्री गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा...
पोखराबाट लागुऔषधसहित ६ जना पक्राउ
पोखरा। पोखराबाट लागुऔषधसहित ६ जना पक्राउ परेका छन्। पोखरा– १ सिम्पानीबाट उनीहरूलाई आइतबार नियन्त्रणमा लिइएको कास्की प्रहरीका सूचना अधिकारी वीरेन्द्र पासवानले जानकारी दिए। लागुऔषध...
‘सुगौली सन्धि त होइन रणबहादुरको पालामा कुमाउँसँग भएको सन्धिको सक्कल प्रति सुरक्षित राखेको छु’
सुगौली सन्धिको मूल प्रति कहाँ छ भन्ने प्रश्न छ। मेरो पुर्खासँग जोडिएको अर्को उदाहरण पनि छ। वि.सं. १८४४ जस्तो लाग्छ। गोरखाले कुमाउँ जित्यो। गोरखाका...
कांग्रेस इतर समूहको गतिविधिप्रति संस्थापन पक्षको आपत्ति
काठमाडौँ। नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीको 'संस्थापन इतर' पक्षले आयोजना गरेको राष्ट्रिय भेला र त्यहाँबाट पारित गरिएका प्रतिवेदनका विषयप्रति आपत्ति जनाएको छ । आइतबार...
एनएसएसएफ र त्रिविबीच छात्रवृत्तिका लागि सम्झौता
३१ साउन, काठमाडौं । नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) र त्रिभूवन विश्वविद्यालयअन्तर्गत खेलकुद विज्ञान विभागबीच वार्षिक २ जनालाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने सम्बन्धमा आइतबार...
रसिला र प्रिन्स पुष्पलाल स्मृति ब्याडमिन्टनको च्याम्पियन
३१ साउन, काठमाडौं । एपीएफका प्रिन्स दाहाल र त्रिभुवन आर्मी क्लबकी रसिला महर्जनले लिनिङ्ग १४औं पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिताको शीर्ष आठ वरीयतातर्फको...
जापानिज एजुकेसन ग्रुप फुटसलमा न्यू होराइजन च्याम्पियन
पहिलो संस्करणको जापानिज एजुकेसन ग्रुप फुटसल प्रतियोगितामा न्यू होराइजन माइग्रेसनल एन्ड एजेकेशन प्राली च्याम्पियन भएको छ ।...
क्रिस्टियानो रोनाल्डोद्वारा संन्यासको स्पष्ट संकेत : यो सिजन नै अन्तिम हुन सक्ने
रियाद । विश्व फुटबलका लिजेन्ड क्रिष्टियानो रोनाल्डोले यो सिजन (२०२६–२७) को सिजन व्यावसायिक फुटबलमा आफ्नो अन्तिम वर्ष हुन सक्ने खुलासा गरेका हुन् । साउदी...
खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
खोटाङ । जिल्लामा गाउँपालिका, नगरपालिका तथा वडाको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु भएको छ । गत असार ४ गते नेपाल सरकारको राजपत्रमा प्रकाशित...
आज काठमाडौं उपत्यकाका १० स्थानबाट ९ हजार २२६ सिलिन्डर ग्यास वितरण
नेपाल आयल निगमले आइतबार राजधानीका १० ठाउँबाट नौ हजार २२६ सिलिन्डर ग्यास बिक्रि–वितरण भएको जनाएको छ ।
'मधेसमा नेतृत्वको खडेरी भयो, नयाँ नेतृत्वका लागि युवाले मेहनत गर्नुपर्छ'
काठमाडौँ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालले मधेसका पुराना नेताहरूको परीक्षण भइसकेको तर उनीहरूको विकल्पमा नयाँ नेतृत्व आउन नसक्दा मधेसमा नेतृत्वविहीनताको अवस्था सिर्जना भएको...
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन
पाेखरा। नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत कास्कीको पोखरा महानगरपालिकास्थित शिशुवा-खुदीखोला र कालिकास्थान-लामेआहाल-पुँडीटार सडक विस्तार तथा स्तरोन्नितको काम सकिएको छ। पोखरा-३० को शिशुवा-खुदीखोला चार...
पूर्वाधार विकासमन्त्री लम्सालकाे वीरेन्द्र अस्पताल छाउनीमा उपचार हुँदै
काठमाडाैँ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालललाई काठमाडाैँमा ल्याइएकाे छ। आइतबार धनगढीबाट सेनाकाे हेलिकाेप्टरमार्फत उनलाई काठमाडाैँ ल्याइएकाे हाे। मन्त्री लम्सालकाे सचिवालयका अनुसार उनकाे वीरेन्द्र अस्पताल छाउनीमा...
फातिमा सना कप्तानमा फर्किइन्
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले आइतबार महिला एसिया कप र एसियाली खेलकुदका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ।...
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण सम्पन्न, एक निर्माणाधीन
नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत विश्व बैंकको आर्थिक सहयोगमा पोखरा महानगरपालिकाका दुई महत्त्वपूर्ण सडकको विस्तार तथा स्तरोन्नति सम्पन्न भएको छ भने एक सडक...
पब्जी मोबाइल विश्वकपमा होरा आठौं, जित्यो झन्डै दुई करोड पुरस्कार
३१ साउन, काठमाडौं । फ्रान्सको पेरिसमा भएको ईस्पोर्ट्स विश्वकप अन्तर्गत पब्जी मोबाइल विश्वकपमा नेपालको होरा ईस्पोर्ट्सले आठौं स्थान हासिल गरेको छ । फाइनलको अन्तिम...
कलंकीबाट पब्जीमा जितेको डायमण्डको रकम माग्दै युवक अपहरण, ७ जना पक्राउ
काठमाडौँ । काठमाडौँको कलंकीबाट एक जना युवक अपहरणमा परेका छन् । साउन २८ मा जनकपुर घर भएका २६ वर्षीय नवीन रायलाई ७ जना मिलेर...
खगेन्द्र राईको स्मृतिमा प्रतिष्ठान गठन
राजधानी बस्ने खोटाङबासीहरुको भेलाले ‘खगेन्द्र राई स्मृति प्रतिष्ठान’ गठन गरेको हो ।
‘टप एन्ड टी-२० सिरिज’ खेल्न नेपाल ‘ए’ क्रिकेट टोली अस्ट्रेलिया प्रस्थान
अस्ट्रेलियामा आयोजना हुने ‘टप एन्ड टी–२० सिरिज’ मा सहभागिता जनाउन नेपाल ‘ए’ क्रिकेट टोली त्यसतर्फ प्रस्थान गरेको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार...
देउवाको स्वागतमा प्रयोग गरिएको गाडी र मोटरसाइकललाई जरिबाना
काठमाडौँ। कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा काठमाडौँ फर्किँदा स्वागतमा प्रयोग गरिएको गाडी र मोटरसाइकललाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरेको कसुरमा...