THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 16 August 2026
SF
सेतोपाटी

अब डिपोहरूबाटै ग्यास बिक्री, सरकारले स्थान नतोक्ने

नेपाल आयल निगमले एलपी ग्यास बिक्री नियमित वितरण प्रणालीबाटै गर्ने भएको छ।

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता : खोजी जारी

कास्की । पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर बेपत्ता भएका दुई बालकको अवस्था अझै पत्ता लाग्न सकेको छैन । सुरक्षाकर्मीले गोताखोरसहित विभिन्न...

SF

म्यानचेस्टर सिटीलाई हराउँदै आर्सनलले जित्यो कम्युनिटी सिल्ड

प्रिमियर लिग च्याम्पियन आर्सनलले आफ्ना प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीमाथि सानदार जित निकाल्दै २०२६ को 'कम्युनिटी सिल्ड' को उपाधि जितेको छ।

सोमबारदेखि म्यानपावर व्यवसायीले आफ्ना कार्यालयमा ताला लगाउने, श्रमिक पठाउन बन्द

व्यवसायीले आफ्ना माग पूरा नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन् । यसले वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका हजारौं श्रमिक प्रभावित हुने देखिएको छ ।

अहिलेको प्राथमिकता कम्युनिस्ट पार्टीबीच एकता होइन, जनतासँग सम्बन्ध सुधार हो : शंकर पोखरेल

एमाले अब यथास्थितिमा चल्न नसक्ने पनि उनले बताउँदै पार्टीको समग्र पुनर्गठन आवश्यक रहेको धारणा व्यक्त गरे ।

देउवा समूहको निष्कर्ष : १५ औं महाधिवेशन गर्ने, शशांक संयोजक

सम्मेलनले १५ औं महाधिवेशन समयमा हुन नसक्नुमा तत्कालीन महामन्त्री गगनकुमार थापालाई जिम्मेवार ठहर गरेको छ ।

मध्यपहाडी राजमार्ग निर्माणका दुई दशक : लागत बढ्यो ५१ अर्ब

सुरुवाती लागत ३३ अर्ब ३६ करोड रुपैयाँ रहेको आयोजनाको संशोधित लागत अनुमान ८४ अर्ब ३३ करोड पुगेको महालेखा परीक्षकको कार्यालयले गरेको कार्यमूलक लेखा परीक्षण...

१० बजे १० समाचार :  कांग्रेस इतर पक्षको भेलाले गरेको निर्णयले तरङ्ग, गृह प्रदेशबाट ओलीको हुङ्कार

आज २०८३ साउन ३१ गते आइतबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ– आजका...

पेट्रोलियम पदार्थको मूल्य यथावत, ८१ कराेड भन्दा बढी पाक्षिक घाटा

काठमाडौँ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव देखिए पनि नेपालमा पेट्रोल, डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य यथावत राखिएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी)...

कोशी पुगेर ओलीले दिए नेतृत्व नछोड्ने सन्देश

च्यासलमा पुनगर्ठनको बहस गर्नेहरूलाई ओलीले ‘आवारा’ भनेपछि चर्को प्रतिवाद भइरहेको छ । पुनर्गठनको माग गर्ने नेता–कार्यकर्ताहरूले ‌ओलीको वचनको प्रतिवादमा ‘म आवारा’ अभियान नै चलाएका...

म्यानचेस्टर सिटीलाई हराउँदै आर्सनलले जित्यो एफए कम्युनिटी शिल्ड

३१ साउन, काठमाडौं । आर्सनलले म्यानचेस्टर सिटीलाई ३–० ले पराजित गर्दै २०२६ को एफए कम्युनिटी शिल्डको उपाधि जितेको छ । प्रिमियर लिग च्याम्पियन आर्सनलले...

कानुनमन्त्री नै कानुन आयोगको अध्यक्ष बन्ने प्रस्ताव

हाल आयोगको अध्यक्ष सर्वोच्च अदालतको न्यायाधीश भइसकेको वा न्यायाधीश हुन योग्यता पुगेको व्यक्तिमध्येबाट सरकारले नियुक्त गर्ने व्यवस्था छ ।

देउवा समूहले धर्मनिरपेक्षताबारे धारणा बदल्न खोजेको हो ?

कांग्रेसको संस्थापनइतरले हिन्दू, बौद्ध, किराँत, प्राकृत धर्म लगायतका धर्मलाई राष्ट्रिय धर्मको रूपमा संरक्षण गर्ने प्रतिबद्धता गरेको छ । सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउने प्रतिबद्धता...

कलंकीबाट युवक अपहरण : अर्धनग्न बनाएर पाइपले कुट्दै गर्दा प्रहरी पुग्यो घटनास्थल

कलंकीको भेटघाट क्याफेमा पुगेका रायलाई ट्याक्सीमा राखेर नागार्जुन नगरपालिका–५ स्थित छेग्डोलस्थित रेनुका महर्जनको घरको भुइँतलामा बन्धक बनाएर राखिएको थियो ।

चिनी मूल्यवृद्धि : आरोप-प्रत्यारोपमा उद्योगी र व्यापारी, मारमा उपभोक्ता

१ जेठसम्म उद्योगसँग १ लाख ८ हजार टन स्टक छ भन्ने संघ, अनि अहिले साउन–भदौ लाग्दै गर्दा स्टक सकिन लाग्यो भन्ने उद्योगीको भनाइबीच विरोधाभास...

SF

तालिबान सत्ताका ५ वर्ष : यस्तो छ अफगानी महिलाले भोगिरहेको अन्धकार जीवन

तालिबानहरूले ६ कक्षाभन्दा बढी पढ्नका लागि प्रतिबन्ध लगाएको छ । महिलाहरूलाई रोजगारीको सुविधाबाट बञ्चित गरिएको छ । महिलाहरू सार्वजनिक गतिविधि समेत गर्न पाउँदैनन् ।

SF

‘इजलास बाहिरको मुद्दामा प्रधानन्यायाधीशको सक्रियता स्वीकार्य छैन’

प्रधानन्यायाधीशका अन्य बाध्यताहरू संवैधानिक इजलास मार्फत पुरा हुन सक्दैन । उहाँले संवैधानिक इजलासको अधिकारक्षेत्र व्यक्तिगत रूपमा प्रयोग गर्न सक्नु हुन्न । इजलास बाहिरका मुद्दामा...

वामपन्थी शक्तिका पहललाई एकीकृत गर्नुपर्छ : शक्ति बस्नेत

नेपाली कम्युनिस्ट पार्टीका नेता शक्ति बस्नेतले वामपन्थी शक्तिहरूले गर्दै आएका विभिन्न पहल र गतिविधिलाई एकीकृत गर्दै अघि बढ्नुपर्ने बताएका छन्। ...

कृषि सामग्री कम्पनीबाट दुई हजार मेट्रिकटनभन्दा बढी मल बिक्री

तनहुँ । कृषि सामग्री कम्पनी दमौलीले एक वर्षको अवधिमा दुई हजार ७०० मेट्रिकटनभन्दा बढी मल बिक्री गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा...

SF

अनुमतिबिनै आईभीएफ सेन्टर सञ्चालन, डा. नुतनले गायब बनाइन् कागजात

नेपाल मेडिकल काउन्सिलले अनुगमन गर्दा डा. नुतन शर्माको बीएन्डबी आईभीएफ एन्ड इन्स्टिच्युट सेन्टर अनुमति नै नलिई सञ्चालन गरेको पाइएको छ ।

पोखराबाट लागुऔषधसहित ६ जना पक्राउ

पोखरा। पोखराबाट लागुऔषधसहित ६ जना पक्राउ परेका छन्। पोखरा– १ सिम्पानीबाट उनीहरूलाई आइतबार नियन्त्रणमा लिइएको कास्की प्रहरीका सूचना अधिकारी वीरेन्द्र पासवानले जानकारी दिए। लागुऔषध...

‘सुगौली सन्धि त होइन रणबहादुरको पालामा कुमाउँसँग भएको सन्धिको सक्कल प्रति सुरक्षित राखेको छु’ 

सुगौली सन्धिको मूल प्रति कहाँ छ भन्ने प्रश्न छ। मेरो पुर्खासँग जोडिएको अर्को उदाहरण पनि छ। वि.सं. १८४४ जस्तो लाग्छ। गोरखाले कुमाउँ जित्यो। गोरखाका...

SF

सरकारकै आरोपपत्र- राष्ट्र बैंकको दबाबमा स्मार्ट सेलको धितो लिलाम, लिलामकर्तालाई उल्टै मुद्दा

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्रतिवेदन र सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा पेश गरेको आरोपपत्रमा स्पष्ट रुपमा उल्लेख छ- नेपाल इन्भेस्टमेन्ट मेगा बैंक...

कांग्रेस इतर समूहको गतिविधिप्रति संस्थापन पक्षको आपत्ति

काठमाडौँ। नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीको 'संस्थापन इतर' पक्षले आयोजना गरेको राष्ट्रिय भेला र त्यहाँबाट पारित गरिएका प्रतिवेदनका विषयप्रति आपत्ति जनाएको छ । आइतबार...

एनएसएसएफ र त्रिविबीच छात्रवृत्तिका लागि सम्झौता

३१ साउन, काठमाडौं । नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) र त्रिभूवन विश्वविद्यालयअन्तर्गत खेलकुद विज्ञान विभागबीच वार्षिक २ जनालाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने सम्बन्धमा आइतबार...