यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ७ निर्णय
बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक बसेको थियो ।
रास्वपा सचेतकको आग्रह- नागरिकमा राज्य साथमा छ भन्ने अनुभूतिमा कहिल्यै शंका नउठोस्
‘हामीले विपद्पछिको उद्धारमा देखाएको तदारुकताजस्तै पूर्वतयारी र नीतिगत कार्यान्वयनमा पनि उत्तिकै दृढता देखाउनु पर्छ,’ सचेतक परियारले भने, ‘नागरिकलाई राज्य हाम्रो साथमा छ भन्ने अनुभूतिमा...
सहसचिव नारायण भट्ट सचिवमा बढुवा
काठमाडौँ। सरकारले सहसचिव नारायण भट्टलाई सचिव पदमा बढुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बढुवा गर्दै कोशी प्रदेशको मुख्यसचिवका रूपमा पदस्थापन गरेको सरकारका...
दिगो विकासका लक्ष्यलाई अगाडि बढाउन लगानी गर्न संयुक्त राष्ट्रसङ्घको आह्वान
काठमाडाैँ । संयुक्त राष्ट्रसंघका अधिकारीले संयुक्त राष्ट्र दिगो विकास लक्ष्य (एसडीजी)लाई अगाडि बढाउन लचिलो पूर्वाधार, विविध क्षेत्र साझेदारी र यातायात, ऊर्जा, व्यापार र डिजिटल...
विपद्पछि देखिने हरेक मानसिक प्रतिक्रिया रोग होइन
विपद् आउँदा हाम्रो पहिलो प्राथमिकता स्वाभाविक रूपमा जीवन बचाउनु हो। बाढी, पहिरो वा डुबानका बेला उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण, खाना, पानी, औषधि र आश्रयको...
भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारकाे निर्णय
काठमाडौँ। सरकारले भदौ २३ गते जेनजी सहिद दिवसका अवसरमा सार्वजनिक बिदा दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। त्यस्तै...
बाढी पीडितका लागि उठाइएको राहत दुरूपयोग हुँदैन- रास्वपा प्रवक्ता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले बाढीपीडितका लागि उठाइएको राहत रकम दुरुपयोग नहुने बताएका छन्।
सांसद केसीको प्रश्न : ग्रीन आर्मी भनेको के हो ?
काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले पछिल्लो समय चर्चामा आएको ग्रीन आर्मीको वैधानिकता र स्वरूपमाथि सरकारसँग प्रश्न गरेका छन्। बिहीबार प्रतिनिधि सभाको विशेष...
रसुवा बाढी : भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय
उनका अनुसार, बाढीमा मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मानस्वरुप उक्त घटना भएको १३ औं दिनको पुण्यतिथी पारेर सरकारले शोक दिवस मनाउन लागेको हो ।
विनाशकारी बाढी : खोज तथा उद्धारको काममा प्राविधिक शक्ति बढाउन सांसद पुनकाे माग
काठमाडौँ।नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले रसुवा बाढीका कारण सुरुङमा फसेका नागरिकको खोज तथा उद्धारको काम प्राविधिक स्रोत र शक्ति बढाएर गर्नुपर्ने...
फास्ट ट्र्याकको सबभन्दा लामो सुरूङ 'ब्रेक थ्रु'
काठमाडौं तराई फास्ट–ट्र्याकको सबभन्दा लामो सुरूङ 'ब्रेक थ्रु' भएको छ।
एक वर्षमा भित्रियो १२ अर्ब रूपैयाँ वैदेशिक लगानी, ४ अर्ब ७० करोड फर्कियो
बैंकले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले यो अवधिमा भित्रिएको खुद प्रत्यक्ष वैदेशिक लगानी ७ अर्ब ३० करोड मात्रै रहेको देखाएको छ।
स्ट्यामफोर्ड कलेज काठमाडौंले 'स्ट्यामफोर्ड एलाइट एरिना' पब्जी प्रतियोगिता आयोजना गर्दै
काठमाडौं । नयाँ बानेश्वर शान्तिनगरमा रहेको स्ट्यामफोर्ड कलेज काठमाडौंले आगामी सेप्टेम्बर १५ (भदौ ३० गते) देखि मोबाइल पब्जी प्रतियोगिता 'स्ट्यामफोर्ड एलाइट एरिना' आयोजना गर्ने...
प्रधानमन्त्रीलाई वर्षमानको सुझाव : संयुक्त राष्ट्र संघ जानू र जलवायु न्यायमा दाबी गर्नू
‘विश्वव्यापी कार्बन उत्सर्जन, जलवायु परिवर्तन, विश्वव्यापी तापमान वृद्धिजस्ता कुराले हिमालयन क्षेत्रमा विपद् बढिराखेका छन् । यो कुरा आज विश्वले सुनिराखेको छ’, नेता पुनले भने...
भदौ २३ गते जेनजी शहीद दिवसको अवसरमा सार्वजनिक बिदा दिने सरकारको निर्णय
१८ भदौ, काठमाडौं । सरकारले आगामी भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो...
सरकारलाई रास्वपा सांसद बोहराको प्रश्न– त्रिशूली–३ ‘ए’ को सुरुङमा मान्छे जीवित छन् ?
१८ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दीपकराज बोहराले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका नागरिकको अवस्था र उद्धारको प्रगतिबारे संसद्लाई जानकारी गराउन...
भोटेकोशी बाढी : हानि–नोक्सानी कोषबाट नेपालले पाउला आर्थिक सहयोग ?
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षतिमा राहत सहयोग गर्न नेपाल सरकारले जलवायु परिवर्तन सम्बन्धी हानि–नोक्सानी कोषलाई पत्र (प्रस्ताव) पठाएको छ । नेपालले...
ट्रम्पको धम्कीको बाबजुद इरानले गर्याे अमेरिकी सैन्य आधारमा आक्रमण
काठमाडाैँ। राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्धको ६ महिनामा नयाँ युद्ध भड्काउने धम्कीको बावजुद इरानले बिहीबार कुवेतमा अमेरिकी सैन्य आधारमा आक्रमण गरेको छ। देशभरका स्थलमा व्यापक...
उद्धार र राहतमा सरकारको काम सन्तोषजनक रहेको रास्वपाको निष्कर्ष
काठमाडौँ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रसुवा बाढीपश्चात् सरकारद्वारा सञ्चालित खोज, उद्धार तथा राहत कार्य हालसम्म सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ।...
नेपालले जलवायु परिवर्तनको मार खेप्नु परेको समस्या अन्तर्राष्ट्रियस्तरमा उठाउनुपर्छ : सांसद मनिष झा
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्यालाई अन्तर्राष्ट्रियस्तरमा उठाउनुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।