भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारकाे निर्णय
काठमाडौँ। सरकारले भदौ २३ गते जेनजी सहिद दिवसका अवसरमा सार्वजनिक बिदा दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। त्यस्तै रसुवा बाढीले पुर्याएको शोकमा भदौ २२ गते शोक दिवस मनाउने निर्णय
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →