भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
काठमाडौँ। भारत सरकारले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध गराउने भएको छ। भारतको ऊर्जा मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो।...
मेयर राजेशमानसहित सात जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
काठमाडौँ। विशेष अदालतले वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित सात जनालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ। किर्ते कागजातका आधारमा जन्मदर्ता र नागरिकता बनाएको आरोपमा मेयर...
पुनर्निर्माणका लागि ७ खर्बभन्दा बढी रकम आवश्यक, कसरी जुट्ला आर्थिक स्रोत ?
काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले भौतिक पूर्वाधारमा ४ खर्बभन्दा बढी रकम बराबरको क्षति भएको छ । राष्ट्रिय योजना आयोग...
मोरङमा सवारी दुर्घटना हुँदा सशस्त्रका सहायक हवल्दारको मृत्यु
विराटनगर। मोरङको बूढीगंगामा सोमबार साँझ बसको ठक्करबाट सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ । कोशी लोकमार्गअन्तर्गत बूढीगंगा गाउँपालिका–४ नेमुवा चोकमा वीरगन्जबाट विराटनगरतर्फ आउँदै...
काठमाडौंमा ठाउँ अभाव भएपछि ६५ बेवारिसे शवको नुवाकोटमै ‘वैज्ञानिक व्यवस्थापन’
भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परेर ज्यान गुमाएकामध्ये पहिचान खुल्न नसकेका ६५ जनाको शव नुवाकोटमै वैज्ञानिक विधिबाट व्यवस्थापन गरिएको छ।...
कोशी ब्यारेजमा पानीको बहाव खतराको तहमा, २३ वटा ढोका खोलिए
लगातारको वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव बढेर खतराको तहमा पुगेपछि कोशी ब्यारेजका २३ वटा ढोका खुला गरिएका छन्।...
काठमाडौँबाट खैरो हेरोइनसहित ४ जना पक्राउ
काठमाडौँ । प्रहरीले काठमाडौँ महानगरपालिका–१४ स्थित लिगमार्गबाट लागुऔषध खैरो हेरोइन सहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–११ घर भएका...
कांग्रेस विवाद : महाधिवेशन रोक्न माग गर्दै दायर रिट दरपिठ
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन र इतर समूहको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिट सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेको छ ।...
पेन्सन पट्टा : कथा बलियो, प्राविधिक रूपमा कमजोर
आञ्चलिक र सामाजिक यथार्थवादी सिनेमाको धरातलमा उभिएर हेर्दा पेन्सन पट्टा एउटा इमानदार चलचित्र बनेको छ ।
फक्ताङलुङले प्रधानमन्त्री राहत कोषमा २६ लाख १५ हजार रुपैयाँ जम्मा गर्ने
गाउँपालिकाका जनप्रतिनिधिको सेवा सुविधामध्ये १५ दिन बराबरको एकमुष्ट रकम २ लाख ३४ हजार २ सय ५० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिने...
वामपन्थी राजनीति : तथ्य बदलिएको छ, सोच पनि बदलौं
आजको समाज बदलिएको छ। अर्थतन्त्र बदलिएको छ। प्रविधि बदलिएको छ। युवा पुस्ता बदलिएको छ। मतदाताको व्यवहार बदलिएको छ। समग्रमा तथ्य बदलिएको छ, हाम्रो सोच...
‘हानि तथा नोक्सानी कोषबाट क्षतिपूर्ति पाउन विश्वसनीय तथ्यांक आवश्यक हुन्छ’
भोटेकोशी बाढी प्रतिकार्य आईएफआरसीका लागि जलवायु संवेदनशील मानवीय प्रतिकार्यको एउटा महत्त्वपूर्ण मोडेल बन्ने सम्भावना रहन्छ।
इन्द्रजात्राको तयारी: भक्तपुरको नालाबाट काठमाडौं भित्र्याइँदै इन्द्रध्वजाको रूख
काठमाडौं उपत्यकाको ऐतिहासिक एवं सांस्कृतिक पर्व इन्द्रजात्राका लागि हनुमानढोकामा ठड्याइने परम्परागत लिङ्गो (इन्द्रध्वजा) का लागि रूख काठमाडौंतर्फ ल्याइएको छ।...
ब्रिक्समा मोदी कूटनीति : इरान युद्धको छायाबीच परस्पर विरोधीहरू एउटै मञ्चमा
इरानका पेजेस्कियान र अबुधाबीका क्राउन प्रिन्स सँगै बसेर कुराकानी गरे, जसलाई युद्ध सुरु भएयता दुई देशबीचको सबैभन्दा उच्चस्तरीय आमनेसामने भेटवार्ता मानिएको छ।
संघीय संसद् अधिवेशन अन्त्यको तयारी
२९ भदौ, काठमाडौं । सरकारले संघीय संसद् अधिवेशन अन्त्यको तयारी थालेको छ । असोज १५ गतेसम्मको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीसहितको संसदीय क्यालेन्डर प्रकाशित भएको छ...
रसुवा बाढी : अझै २१ हजार सुरक्षाकर्मी परिचालन, प्रहरीको ‘टीटुटी’ अपरेसन
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका टोली अहिले पनि निरन्तर फिल्डमा खटिएर काम गरिरहेका छन् । पहिला जति मात्रामा सुरक्षाकर्मी खटाइएको थियो, अहिले पनि...
वीरगञ्ज महानगरपालिका प्रमुख सिंहलाई सफाइ
विशेष अदालतमा भएको बहसपछि न्यायाधीशहरू वासुदेव आचार्य, हेमन्त रावल र दिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले सिंहसहित ७ जनालाई सफाइ दिएको हो।...
उपसचिव र शाखा अधिकृतहरूको सरुवा, को कहाँ ? (सूचीसहित)
काठमाडाैँ । ५२ जना कर्मचारीहरूकाे सरुवा गरिएकाे छ । साेमबार भूमि व्यवस्था,सहकारी,संघीय मामिता तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव र शाखा अधिकृतहरूको सरुवा गरेकाे हाे।
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति, १६ सय नागरिक पिउने पानीबाट वञ्चित
भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण रसुवाका विभिन्न स्थानमा सञ्चालित १३ वटा खानेपानी तथा सरसफाइ आयोजना पूर्ण तथा आंशिक रूपमा...
भक्तपुरमा रात्रिकालीन यातायात सञ्चालनको तयारी
काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलसहितको टोली त्यसका लागि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँंग भेटघाटका लागि आएकी थिइन् ।...
‘अहिले सहयोगी बनेको एआई दशकपछि मान्छेकै नियन्त्रण बाहिर जान सक्छ’
काठमाडौँ । कुनै समय पत्रकारितामा सक्रिय ज्ञानमित्र झण्डै दुई दशकदेखि सन्यासी जीवन बिताइरहेका छन् । जीवन सन्यासीको भएपनि उनको रुचि भने विज्ञान, खगोलशास्त्र तथा...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।