कांग्रेस विवाद : महाधिवेशन रोक्न माग गर्दै दायर रिट दरपिठ
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन र इतर समूहको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिट सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेको छ । अधिवक्ता मनिराम उपाध्यायले रिट दर्ताका लागि सर्वोच्चमा पेस गरेका थिए । उनी
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →