'अर्नव' दाजुसँग एभरेष्ट!
हिउँ परेपछि कालापत्थर जाने बाटो खोलिएको छैन, एउटा ठाडो बाटो छ, नजाँदा बेस भन्ने सुझावहरू पाएकोले हामी अन्योलमा थियौं। तर बेस क्याम्प पुग्नैपर्ने थियो। म सानो हुँदा महत्वपूर्ण परीक्षा दिन जानुअघि जस्तो महसुस हुने गर्थ्यो, त्यो दिन मलाई त्यस्तै भइरहेको थियो। डर लागे जस्तो, आत्तिए जस्तो, के होला, कस्तो होला, पुग्न सकिएला कि नसकिएला, यस्तै यस्तै।
सारांश लम्बाइ: ~56 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →