नवनिर्वाचित केन्द्रीय कार्यसमिति अध्यावधिक गर्न निर्वाचन आयोग जाने तयारीमा कांग्रेस
काठमाडौँ । नेपाली कांग्रेस गत असोजमा सम्पन्न १५ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति अध्यावधिक गर्न निर्वाचन आयोगमा जाने तयारीमा जुटेको छ । अहिले आवश्यक...
सिँचाइ विभागका डीजी र सुनकोशी मरिणका आयोजना प्रमुख प्रधानमन्त्री कार्यालयको नियन्त्रणमा
काठमाडौँ । जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई प्रधानमन्त्रीको कार्यालयले नियन्त्रणमा राखेको छ ।...
तीनदिने काठमाडौं फिल्म फेस्टिभल आजदेखि, को-को आउँदैछन्? के-के हुँदैछ?
महोत्सवको पहिलो दिन आज वसन्तपुरमा सम्पदा यात्रा र उद्घाटन समारोह हुनेछ। बेलुका ५:३० बजे कार्यक्रम सुरू हुने तय छ।
मुग्लिन-नारायणगढ सडकमा अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह
काठमाडौँ । 'अर्नब' चक्रवातका भइरहेको कारण वर्षाका बाबजुद मुग्लिन-नारायणगढ सडक खण्डमा सवारी आवागमन सामान्य रहेको छ। सडक डिभिजन कार्यालय, भरतपुरले आज बिहान ११:२५ बजे...
मधेस प्रदेशमा अब चौमासिक रूपमा सरकारी खर्चको आन्तरिक लेखापरीक्षण
जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ।...
पानीमा रुझ्दै स्कुल जाँदै बालबालिका (तस्बिरहरु)
बिहीबार साँझदेखि बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव देखिएसँगै देशभर पानी परिरहेको छ।...
भूमि अधिकारसँग सम्बन्धित प्रतिनिधिहरूले भेटे संसदीय समितिका सभापति
१३ कात्तिक, काठमाडौं । भूमि अधिकारसँग सम्बन्धित प्रतिनिधिहरूले संसदीय समितिका सभापतिलाई भेटेर भूमि अधिकारबाट वञ्चित समुदायका समस्या समाधानका लागि विशेष अनुरोधपत्र बुझाएका छन् ।...
इजरायलको अन्तिम चुनावी नतिजा जारी : अरब दललाई ऐतिहासिक सफलता, ११ दल संसद्मा जाने
शुक्रबार बिहान सार्वजनिक नतिजाअनुसार ११ राजनीतिक दलले संसद्मा स्थान पाएका छन्। यसपटक अरब नेतृत्वका दलले अहिलेसम्मकै धेरै १९ सिट जितेर नयाँ कीर्तिमान बनाएका छन्।...
कोप-३१ मा पर्वतीय र शीघ्र जलवायु वित्तको मुद्दा उठाइने
नेपालले जलवायुजन्य विपद्पछि तत्काल आर्थिक सहायता उपलब्ध गराउन र पर्वतीय क्षेत्रका समस्या अन्तर्राष्ट्रिय जलवायु वार्ताको स्थायी एजेन्डा बनाउन आगामी कोप–३१ सम्मेलनमा पहल गर्ने भएको...
'एक्स-मेन' प्याट्रिक स्टुअर्ट ८६ वर्षमा नि*धन
सार्वजनिक समाचार अनुसार उनलाई अल्जाइमर रोग र लेवी बडी डिमेन्सिया भएको पुष्टि भएको छ।
मुम्बई इन्डियन्सको ब्याटिङ प्रशिक्षकमा रोबिन उथप्पा
१३ कात्तिक, काठमाडौं । भारतका पूर्व ब्याटर तथा दुई पटकका आईपीएल विजेता रोबिन उथप्पा मुम्बई इन्डियन्सको ब्याटिङ प्रशिक्षक नियुक्त भएका छन्। आईपीएलको सन् २०२७...
अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
चितवन । चाडपर्वसँगै अण्डाको माग बढेपछि समर्थन होलसेल मूल्य वृद्धि भएको छ । चाडपर्व र जाडोयाम सुरु भएसँगै बजारमा माग बढेपछि नेपाल लेयर्स कुखुरापालक...
दीपक भट्टको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश सुवेदी र थापाको इजलासमा
सम्पत्ति शुद्धीकरणसहित विभिन्न मुद्दामा थुनामा रहेका दीपक भट्टको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुने भएको छ।
जलवायु परिवर्तनका असरसँग जुध्न नेपालका चार प्रस्ताव, ५३ देशले गरे समर्थन
१३ कात्तिक, काठमाडौं । जलवायु परिवर्तनका असरहरूसँग जुध्न र सीमापार जोखिम व्यवस्थापनका लागि नेपालले अन्तर्राष्ट्रिय समुदायसँग चारवटा प्रमुख प्रस्ताव गरेको छ । संयुक्त राष्ट्रसङ्घीय...
धान र कोदो थन्क्याउने समयमा वर्षा, किसानलाई समस्या
ताप्लेजुङ । पाकेको धान र कोदो थन्क्याउने समयमा वर्षा भएपछि ताप्लेजुङका किसानलाई समस्या भएको छ । जिल्लाका प्रायः स्थानमा धान र कोदो पाकेर पहेँलपुर...
मधेशमा मिर्गौला उपचार केन्द्र स्थापनाका लागि प्रक्रिया सुरु
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मधेश प्रदेशमा मिर्गौला उपचार केन्द्र स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ।...
साउदी अरबका विमानस्थल र तेल केन्द्रमा ६ वटा आक्रमण गरेको हुथी समूहको दाबी
काठमाडौँ । इरान समर्थित यमनको हुथी विद्रोही समूहले साउदी अरबका विभिन्न विमानस्थल तथा तेल केन्द्रलाई लक्षित गरी ६ वटा आक्रमण गरेको दाबी गरेको छ...
‘बिग बोस २०’ को नयाँ क्याप्टेन बनिन् कनिका मान, टास्कका क्रममा झगडा
सलमान खानको रियालिटी शो ‘बिग बोस २०’ यतिबेला चर्चामा छ । शोमा दिनहुँ नयाँ ट्विस्ट र उतारचढाव देखिन थालेका छन् । पछिल्लो एपिसोडमा घरका...
कर्णालीका १९ रुग्ण आयाेजना निर्माणबारे छलफल
१३ कात्तिक , सुर्खेत । कर्णालीमा १९ रुग्ण आयाेजना निर्माणबारे निर्माण व्यवसायी लगायतकाे सहभागितामा छलफल सुरु भऐकाे छ । आयाेजना अलपत्र पार्नुका कारण र...
मुस्ताङको पर्यटन पुनः सुस्ताउँदै
मुस्ताङ । मुस्ताङको पर्यटन पुनः सुस्ताउँदै गएको छ । भारी हिमपात, हिमआँधी र हिमपहिरोसहित भारी जोखिम हुने प्रक्षेपण गरिएका सूचना प्रसारण भएपछि मुस्ताङमा पर्यटकको...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।