प्रेस स्वतन्त्रतामाथिको प्रहरी हस्तक्षेप बन्द गर्न जेनजी पत्रकार फोरमको माग
काठमाडौं । जेनजी पत्रकार फोरम नेपालले समाचारको विषयलाई लिएर पत्रकारमाथि नेपाल प्रहरीले गरेको धरपकड तथा खोजी कार्यप्रति गम्भीर आपत्ति जनाउँदै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप तत्काल...
देउवा समूहको अधिवेशन जारी, समानान्तर गतिविधि गर्नेलाई कांग्रेसले के गर्छ ?
विशेष महाधिवेशन वैधानिक माग गर्दै देउवाले तत्कालीन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्लालाई कारबाही गरेका थिए । तर अहिले पार्टीको नाममा समानान्तर गतिविधि गर्ने...
काठमाडौँ फिल्म फेस्टिभल सुरु, तस्बिरहरू
काठमाडौँ। महानगरपालिकाको आयोजनामा तीनदिने ‘काठमाडौं फिल्म फेस्टिभल २०८३’ सुरु भएको छ । कात्तिक १५ गते आइतबारसम्म सञ्चालन हुने महोत्सवमा स्वदेशी तथा विदेशी फिल्मकर्मी, कलाकार,...
डीडीसीका तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ
काठमाडौँ । सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) मा अनियमितता गरी संस्थानलाई १२ करोड रुपैयाँभन्दा बढी आर्थिक हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८...
ओली र बालेनको कार्यशैली तुलना गर्दै मुमारामले भने: ती नालायक नै हो
खनाल लेख्छन्, ‘अब खराने ग्याङका कुरा केपी ओलीको भन्दा पनि तल्लोस्तरबाट आउँदैछन्। भन्दैछन्– पत्रकारको गिरफ्तारी त प्रहरीले गरेको हो, बालेन्द्रले होइन।’...
‘अर्बन’ चक्रवात : वर्षाले तरकारी र धान बालीमा क्षति, किसान चिन्तित
अर्बन चक्रवातको कारणले कात्तिक १२ गतेदेखि सुरु भएको वर्षाले बारा र पर्साका किसानले लगाएको आलु, काउली, धान, मुसुरो र तोरी बालीमा व्यापक क्षति गरेको...
कतै हानि नोक्सानी कोषकै जित त भएन ?
योभन्दा ठूलो आर्थिक सहयोग जुटाउन सकिने सम्भावनालाई कतै हामीले आपतकालीन अनुरोधका नाममा गुमायौं कि ? उपलब्धि ल्याउन खोज्दा झन् फस्यौं कि ?
रास्वपा सचेतकले भने- पुलिस स्टेट बन्द गर
‘समाचारको विषयलाई लिएर समाचार कक्षमै पुगेर पत्रकार पक्राउ, धरपकड र नियन्त्रणको दुष्प्रयाससप्रति घोर भर्त्सना गर्दछु ।’
प्रहरी राज बन्द गर्न रास्वपा सचेतक परियारको माग
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले समाचारको विषयलाई लिएर पत्रकार पक्राउ गर्ने तथा सञ्चारमाध्यमको कार्यालयमै पुगेर धरपकडको प्रयास गर्ने...
प्रधानमन्त्री बालेनलाई कमल थापाको सुझाव: संघीयता बदल्दै राजादेखि सबै अटाउने राष्ट्रिय मेलमिलाप कायम गर्नुस्
संघीयतासहितको धर्मनिरपेक्ष शासन व्यवस्था असफल भइसकेको दाबी गर्दै उनले राजादेखि सबै राजनीतिक दल र नेताहरू अटाउने राष्ट्रिय मेलमिलापको वातावरण निर्माण गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका...
पत्रकार पक्राउविरुद्ध रास्वपासहितका ठूला दलको एकस्वर
पत्रकारहरूलाई समाचार कक्षबाटै प्रहरीले नियन्त्रणमा लिएपछि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)सहितका ठूला दलले विरोध गरेका छन् ।
नयाँ पत्रिकाका पत्रकार नवराज मैनालीलाई साइबर ब्यूरोमा उपस्थित हुन प्रहरीको मौखिक निर्देशन
काठमाडौं । प्रहरी टोलीले नयाँ पत्रिका दैनिकका पत्रकार नवराज मैनालीलाई भोलि बिहान १० बजे ब्यूरोमा उपस्थित हुन मौखिक निर्देशन दिएको छ। शुक्रबार नयाँ पत्रिकाको...
दुई समूहको समानान्तर गतिविधिले निलम्बनमा पर्यो एनप्याब्सन
सरोकारवाला पक्षहरूलाई छलफल गराइ निर्देशन बमोजिमका कार्य गर्न आग्रह गर्दा नमानेकाले निलम्बन गरिएको गृहको दाबी छ ।
भोटेकोशी बाढीमा बेपत्ता प्रहरी जवान आशिषको कुशको श`व बनाएर अन्त्येष्टि
महाराजगन्ज नगरपालिका ४ बरईपुरका उनी दुई महिनाभन्दा बढी समय बित्दा पनि अवस्था अज्ञात भएपछि कुशको शव बनाएर परिवारले दाहसंस्कार गरेका हुन्।...
रास्वपाले भन्यो- सञ्चारकर्मीमाथिको धरपकड विधिको शासनको ठाडो उल्लङ्घन
विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूलाई समाचार लेखेकै आधारमा कार्यालयमै पुगेर प्रहरीले नियन्त्रणमा लिएको तथा अन्य पत्रकारको खोजी जारी राखेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै रास्वपाले...
सञ्चारमन्त्री तिमिल्सिना भन्छन्– पत्रकार रिहा भए, सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध
सूचना तथा सञ्चार मन्त्री विक्रम तिमिल्सिनाले पक्राउ परेका सबै पत्रकार रिहा भएको बताएका छन्।
पक्राउ परेका सबै पत्रकार रिहा भए : सञ्चारमन्त्री
मन्त्री तिमिल्सिनाले लेखेका छन्, ‘सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ । प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ हुन् ।’
पक्राउ परेका सबै पत्रकार रिहा
काठमाडाैँ। समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा भएका छन्। सञ्चारमन्त्री विक्रम तिमल्सिनाले पक्राउ परेका सबै पत्रकार रिहा भइसकेको शुक्रबार राति जानकारी दिएका हुन्।...
सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप सुरु
रत्ननगर नगरपालिकामा शुक्रबार एक भव्य समारोहबीच प्रथम सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु भएको हो।...
साढे ३ घण्टापछि रिहा भए पत्रकार विश्वमणि सुवेदी
काठमाडौं । समाचार कक्षबाट पक्राउ परेका नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी साढे ३ घण्टापछि रिहा भएका छन् । उनी समाचार लेखेकै आधारमा शुक्रबार साँझ...
पत्रकारमाथि प्रहरी धरपकडको विपक्षमा उभियो रास्वपा (विज्ञप्तिसहित)
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समाचार लेखेकै आधारमा पत्रकारलाई सञ्चारगृहबाटै नियन्त्रणमा लिने र अन्य पत्रकारको खोजी गर्ने प्रहरीको कार्यप्रति आपत्ति जनाएको छ ।...
प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामा गम्भीर प्रश्न उठ्यो : प्रेस काउन्सिल
प्रेस काउन्सिल नेपालले विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर प्रहरीले पत्रकारहरूलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक...
सञ्चारसंस्थामै पुगेर प्रहरीले पत्रकारमाथि गरेको धरपकडबारे कसले के भने ?
नेतादेखि पत्रकारसम्मको प्रश्न– प्रेस स्वतन्त्रतामाथि प्रहरी हस्तक्षेप किन ?
सरकारले पत्रकार पक्राउ गरेर पञ्चायतकालीन अभ्यास गर्यो : निवर्तमान अध्यक्ष पोख्रेल
नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले नेपाल प्रेसका पत्रकार बिश्वमणी सुवेदीलाई प्रहरीले पक्राउ गरेको घटनाको निन्दा गरेका छन्।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।