गोंगबु बसपार्कबाट चल्न मान्दैनन् पूर्व जाने बस (भिडियो)
काठमाडौँ । उपत्यका बाहिर जाने दिवा तथा रात्रि बस तथा माइक्रोबस अनिवार्य रूपमा गोंगुबु बसपार्कबाट मात्रै छुट्नुपर्ने नियमको कार्यान्वयन भने फितलो देखिएको छ ।...
दशौँ राष्ट्रिय खेलकुदका सेमिफाइनल र फाइनल जुम्लामा
खेल सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषद्को प्राविधिक टोलीले खेलमैदानको स्थलगत निरीक्षण गर्दै आवश्यक व्यवस्थापनबारे सरोकारवालासँग छलफल गरेको छ।...
खेलकुदमन्त्री र एनपीएल फ्रेन्चाइज प्रतिनिधिबीच छलफल सुरु
८ मंसिर, काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मंगलबार नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी आठवटै फ्रेन्चाइज टोलीका सञ्चालक तथा प्रतिनिधिसँग छलफल सुरु...
नेपाली बलरसामु पाकिस्तान ‘ए’ धराशायी: १०० रन नपुग्दै ७ विकेट पतन
एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत पाकिस्तान ‘ए’ विरुद्ध नेपालले बलिङ र फिल्डिङ दुवैमा सानदार प्रदर्शन गरेको छ।...
रासायनिक गन्धका कारण आठ जना अस्पताल भर्ना
अमेरिकाको लस एन्जलसस्थित फोहोर सङ्कलन तथा स्थानान्तरण केन्द्रमा तीव्र रासायनिक गन्ध फैलिएपछि कम्तीमा आठ जना अस्पताल भर्ना भएका छन् ।
बालेनलाई मेन्सन गर्दै भारतीय सांसदको पोस्ट : मोदीले युवामाथि कस्तो व्यवहार गरिरहेका छन्, हेर्नुहोस्’
मोइत्राले लेखेकी छन्, ‘प्रिय बालेन शाह, हाम्रा प्रधानमन्त्री तपाईँसँग घनिष्ठता बढाइरहेका छन् र अर्कोतिर जेनजी सौरव दासलाई उनकी आमा नेपाली मूलकी भएकै कारण अक्सफोर्ड...
स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरी बतास चल्दैनः प्रचण्ड
नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरी बतास सम्भव नरहेको बताएका छन्।
वैभवको विस्फोटक दोहोरो शतकमा भारत ‘ए’ को सानदार जित, २५० को लक्ष्य १४.२ ओभरमै पूरा
एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा भारत ‘ए’ ले यूएईमाथि ७ विकेटको सानदार जित हासिल गरेको छ।...
पौडीमा विकासले राष्ट्रिय कीर्तिमान बनाउँदै जिते स्वर्ण
८ मंसिर, काठमाडौं । कोशी प्रदेशका विकास कुमालले १०औं राष्ट्रिय खेलकुद अन्तर्गत पौडीमा मंगलबार नयाँ राष्ट्रिय कीर्तिमान बनाउँदै स्वर्ण जितेका छन् । उनले ५०...
पक्राउ गर्न हतकडी लिएर आउनू, खाली हातचाहिँ जान्नँ- गगन थापा
‘कांग्रेस कुनै पनि अनुसन्धानमा अवरोध गर्दैन। मेरो होला, अरूको होला, जोसुकैको होला। कानुनले जहाँ अनुसन्धान गर्नुपर्छ भन्छ, त्यहाँ अनुसन्धान हुन्छ तर राज्यका संयन्त्र दुरूपयोग...
कुमार बेनलाई पक्राउ गर्न माग गर्दै प्रहरीमा जाहेरी
वाईसीएलका केन्द्रीय सचिव धनबहादुर वलीले बेनसहित प्रधानमन्त्री तथा गृहमन्त्रीको सचिवालयका कर्मचारीमाथि अनुसन्धान र कानुनी कारबाहीको माग गर्दै जाहेरी दिएका हुन्।...
विश्व क्रिकेटमा वैभव सूर्यवंशीको तहल्का : तोडे एकपछि अर्को कीर्तिमान
काठमाडौँ । वैभव सूर्यवंशीले जनवरी २०२४ मा प्रथम श्रेणी क्रिकेटमा डेब्यु गरेका थिए भने सोही वर्षको पछिल्लो समय सिनियर घरेलु सीमित ओभरको (ह्वाइट बल)...
अर्धशतकदेखि दोहोरो शतकसम्म सबैभन्दा छिटो : वैभवको नाममा चार विश्व कीर्तिमान
भारतीय क्रिकेटका १५ वर्षीय युवा ब्याटर वैभव सूर्यवंशीले क्रिकेट इतिहासमै अविश्वसनीय प्रदर्शन गरेका छन्। उनले लिस्ट ए क्रिकेटमा केवल ५२ बलमा दोहोरो शतक पूरा...
१० लाखसम्म तिरेर रोमानिया पुगेका ६ सय नेपाली श्रमिक आन्दोलित
रोमानियास्थित बिसार लजिस्टिक एसआरएल कम्पनीमा कार्यरत करिब ६ सय नेपाली श्रमिकले सम्झौता अनुसार काम, तलब तथा सेवा-सुविधा नपाएको भन्दै शनिबारदेखि आन्दोलन सुरु गरेका हुन्...
वैभव सूर्यवंशीको कीर्तिमानी दोहोरो शतकमा यूएईमाथि भारतको सहज जित
८ मंसिर, काठमाडौं । वैभव सूर्यवंशीको कीर्तिमानी दोहोरो शतकमा भारत ए ले एसीसी मेन्स राइजिङ स्टार्स एसिया कप २०२६ मा यूएईलाई सहजै पराजित गरेको...
नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने कर्मचारीविरुद्ध आरोपपत्र दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर करार सेवामा कार्यरत एक कर्मचारीविरुद्ध आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।
दिलजित दोसाँझको कन्सर्टमा बम विस्फोटको धम्की, प्रहरीद्वारा अनुसन्धान सुरु
मुम्बई । चर्चित गायक दिलजित दोसाँझको यतिबेला सांगीतिक टुर ‘औरा इन्डिया टुर २०२६’ जारी छ । यो टुरअन्तर्गत उनी आगामी कन्सर्ट बेङ्गलुरुमा गर्ने तयारीमा...
बालेन्द्रलाई ‘युवा आन्दोलनबाट प्रधानमन्त्री बन्नुभयो’ भन्दै भारतीय सांसदले मोदीमाथि उठाइन् प्रश्न
उनले थप लेखेकी छन्, ‘तपाईं युवा आन्दोलनको बलमा प्रधानमन्त्री बन्नुभयो। हेर्नुहोस्, हाम्रा प्रधानमन्त्रीले आफ्नै युवालाई कस्तो व्यवहार गर्छन्! लाजमर्दो!’...
जब प्रधानमन्त्री बालेनले भारतीय विदेशमन्त्री जयशंकरलाई भने- लिडर्स सुड वर्क अन आइडियाज!
पत्रकार सम्मेलनमा मोदीले नेपाललाई थप एयररूट दिने सहमतिबारे बोलेका थिएनन्। नेपालका प्रधानमन्त्री शाहले भने दुई देशका सहरहरू हवाई सम्पर्कबाट जोडिनुपर्ने बताएका थिए। तर भ्रमण...
दुई पूर्वमन्त्री सहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणको नाममा ठगी गरेको घटनामा पक्राउ परेका दुईजना पूर्वमन्त्री सहितका आरोपीहरूलाई थप दुई दिन हिरासतमा राख्न अदालतले अनुमति...
दिगो औद्योगिक विकासका लागि विश्वव्यापी सहकार्यमा जोड
संयुक्त राष्ट्रसङ्घीय औद्योगिक विकास सङ्गठन (युनिडो) ले विकासशील मुलुकमा औद्योगिकीकरणलाई गति दिन विकसित र विकासोन्मुख देशबीच बलियो अन्तर्राष्ट्रिय साझेदारी र सहकार्य आवश्यक रहेको जनाएको...
वैभव सूर्यवंशीको विस्फोटक दोहोरो शतक: ५२ बलमै २८ छक्कासहित २०४ रन
एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत यूएईविरुद्धको खेलमा भारत ‘ए’ का वैभव सूर्यवंशीले विस्फोटक दोहोरो शतक प्रहार गरेका छन्।...
वैभव सूर्यवंशीको विश्व कीर्तिमान, २८ बलमै बनाए शतक
काठमाडौँ । भारतीय युवा क्रिकेटर वैभव सूर्यवंशीले लिस्ट ए क्रिकेटको इतिहासमा नयाँ विश्व कीर्तिमान बनाएका छन् । १५ वर्षीय सूर्यवंशीले लिस्ट ए क्रिकेटमा सबैभन्दा...
एनपीएलका आठवटै फ्रेन्चाइज टिमका लगानीकर्तासँग शिक्षामन्त्री पोखरेलको छलफल
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र नेपाल प्रिमियर लिग (एनपीएल) का आठवटा फ्रेन्चाइज टिमका लगानीकर्ताबीच मंगलबार मन्त्रालयमा बैठक सम्पन्न भएको छ...
नेपालको प्रकृतिमा रमाउँदै दृष्टिविहीन पर्यटक
दृष्टिविहीन पर्यटक नेपालको प्रकृतिको अनुभूतिसँग रमाउन थालेका छन् । उनीहरूलाई यहाँको मौसम स्वच्छ लाग्ने गरेको छ । चराचुरुङ्गी, नदी र मन्द हावापछि रुखबिरुवामा आउने...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।