८० लाख धरौटी बुझाएर नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे रिहा
काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौँका न्यायाधीश कमलकान्त जोशीको इजलासले...
एसएसपी गिरी नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी भ्रष्टाचार मुद्दामा दोषी ठहर
काठमाडौँ । विशेष अदालतले नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल प्रहरीका प्राविधिक एसएसपी लालबाबु गिरीलाई दोषी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीशहरू वासुदेव...
१३ करोड लगानीमा राखियो बत्ती, ललितपुर रिङरोड भयो झलमल्ल (तस्बिरहरू)
चक्रपथको ललितपुर महानगरपालिकाभित्र पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको सडक अहिले रातमा पनि उज्यालो देखिन्छ।
हरिसिद्धिमा मृत भेटिएका चमरबहादुरको शव परिवारले बुझे
काठमाडौँ । ललितपुर महानगरपालिका–२९ स्थित हरिसिद्धिमा मृत भेटिएका चमर बहादुर नेपालीको शव परिवारले बुझेका छन् । खोटाङको दिक्तेल घर भएका ५० वर्षीय चमर बहादुर...
मुस्ताङ जाँदै प्रधानमन्त्री बालेन शाह
काठमााडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह शुक्रबार पोखरा हुँदै मुस्ताङ जाने भएका छन् । प्रधानमन्त्री शाह पोखरा विमानस्थल भएर मुस्ताङ जाने कार्यक्रम रहेको भए...
राप्रपाले निष्कासन गरेका उद्धव थापाको सांसद पद के हुन्छ ?
पार्टीले निष्कासन गरेका व्यक्ति अब राप्रपाको सांसद रहन्छन् कि रहँदैन भन्ने प्रश्न उठेको छ । तर नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐनअनुसार दलले कारबाही...
सडकबत्ती जडानपछि झिलिमिली बनेको ललितपुरको चक्रपथ (फोटोफिचर)
चक्रपथको यो खण्डमा सडक बत्ती जडानसँगै रातमा पनि झलमल्ल देखिएको छ।
अर्बभन्दा बढी खर्चिएर २० वर्षका लागि बनेको बञ्चरेडाँडा ल्यान्डफिल ४ वर्षमै भरियो
२० वर्षका लागि बनाइएको ल्यान्डफिल साइटमा फोहोरको चुली बनेको छ । उपत्यकासहित २१ वटा पालिकाको फोहोरले बञ्चरेडाँडा पनि सिसडोल झैं डम्पिङ साइट भएको छ...
फुटबल खेल नहुँदा खेलाडी, प्रशिक्षक, रेफ्रीलाई कस्तो असर पर्छ ?
मैदानमा खेल नै नभएपछि नेपाली फुटबल अहिले शून्य मात्र होइन 'माइनस' मै पुगिसकेको अवस्था छ ।
सडकका खाल्डा पुर्न ५ वर्षमा ६९ अर्ब बजेट, आधामात्र खर्च, समस्या ज्युँका त्युँ
सडक बोर्डलाई विनियोजित बजेटको ८१.४० प्रतिशत बजेट निकासा हुने गरेको छ । जसमध्ये खर्च भने विनियोजनको ६७.७२ प्रतिशतमात्र हुने गरेको प्रतिवेदनले देखाएको छ ।
तीन वर्षीया बालिका हत्या प्रकरण : सिमराका डीएसपी प्रहरी प्रधान कार्यालय तानिए
क्षेत्रीलाई प्रहरी प्रधान कार्यालय तानेर उनको ठाउँमा अर्का डीएसपी दयाकृष्ण भट्टलाई पठाइएको छ ।
भ्रष्टाचार नेपालमा, कारोबार यूएईमा
सार्वजनिक खरिदको निर्णय नेपालमा हुन्छ । तर विदेशी कम्पनीसँग सम्झौता, बिचौलिया कम्पनी खडा गर्नेदेखि कमिसनको कारोबार विदेशमै हुन्छ । यो थाहा पाएर पनि अख्तियार...
देउवा-ओली-दाहालको प्रतिगमन प्रयास
जसको विस्थापनको कामना गर्दै नाति पुस्ता सडकमा बलिदान दिन तयार भएको थियो, आज तिनैको आलो रगतमाथि पुराना नेताहरूको भद्दा सत्तानाच उदेकलाग्दो छ।
नेपाली क्रिकेटमा कप्तान परिवर्तन मात्रै समाधान हो ?
नयाँ कप्तानसँगै नयाँ सोच आउन सक्छ, खेलाडीको भूमिका फेरिन सक्छ, मैदानमा रणनीति बदलिन सक्छ । तर एउटा प्रश्न भने स्वाभाविक रूपमा उठ्छ– कप्तान परिवर्तन...
खेलको बहानामा विदेश सयर : यस पटक लाग्ला ब्रेक ?
ओलम्पिक, एसियन गेम्स, दक्षिण एसियाली खेलकुद जस्ता ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा अफिसियलको लावालस्कर विदेश सयरमा जाने पुरानै प्रवृत्ति हो ।
मेडिकल कलेजको सिट बढाउन ‘खडेबाबा’ को प्रयोग
भारतबाट डाक्टर ल्याउने, कागजात फर्जी बनाएर मेडिकल कलेजमा केही समय उभ्याउने, आयोग अनुगमनमा जाँदा फ्याकल्टी देखाउने र सिट पाउने गरेको देखिएको छ । यस्ता...
दुर्गा प्रसाईंको घरमा प्रहरीको खानतलासी, मोबाइल र आईप्याड लगियो
४ भदौ, काठमाडौं । मेडिकल व्यवसायी एवं राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालका संयोजक दुर्गा प्रसाईंको घरमा प्रहरीले खानतलासी गरेको छ...
रवि तत्काल केन्द्रीय समितिलाई पूर्णता दिन अनिच्छुक, मधेश अधिवेशन पर्खँदै बालेन
‘केन्द्रीय समितिलाई परिपूर्ण गर्ने भनेको पाँच वर्षभित्र गर्ने कार्य हो । सभापतिलाई विधानले दिएको अधिकारअनुसार योग्य साथीहरूलाई क्रमश: ल्याउँदै जाने सिलसिलामा हामी छौं’
सिमराका डिएसपी क्षेत्री मुख्यालय तानिए
तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनामा इलाका प्रहरी कार्यालय सिमराका नायब उपरीक्षक दिलिप क्षेत्री जिम्मेवारीबाट हटाइएको छ।...
नेताहरू नै अवमूल्यन गरिरहेछन् धर्मनिरपेक्षता र लोकतन्त्रको
एउटा लोकतान्त्रिक नेता मतदाताको लौकिक मतदानबाट निर्वाचित हुन्छ। ऊबाट अलौकिक होइन, लौकिक उपलब्धि हासिल हुने अपेक्षा गरिन्छ। लोकतन्त्रमा अलौकिक तत्त्वहरूको सञ्चालन वा तुष्टीकरणका लागि...
सर्वोच्चले किन गर्यो वायुसेवा निगमका अध्यक्ष श्रेष्ठको नियुक्ति बदर ?
काठमाडौँ। सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठलाई गरिएको नियुक्ति कानुनसम्मत नभएको भन्दै बदर गरिदिएको छ । न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण...
१० बजे १० समाचार : कांग्रेस आधिकारिकता विवाद मुद्दा नयाँ कानुनी मोडमा, बागमती प्रदेशको मुख्यमन्त्रीमा थापा
आज मिति २०८३ साल भदौ महिनाको ४ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रीकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–...
सुर्खेतमा सडक सफा गर्दै गरेको जेसीबी ३ सय मिटर तल खस्यो, चालकको मृत्यु
सुर्खेतको बराहताल गाउँपालिकामा सडक निर्माणका क्रममा जेसीबी मेसिन भिरबाट तल खस्दा चालकको मृत्यु भएको छ।...
भारतमा चिनीको लागि कच्चा पदार्थ आयात गर्न स्वीकृति
काठमाडाैँ । भारतले बिहीबार चिनीको कच्चा पदार्थका लागि १० लाख मेट्रिक टनसम्म भन्साररहित दरमा आयात गर्न स्वीकृत गरेको छ । चाडबाडको मौसम नजिकिँदै गर्दा...
सिमराका डीएसपीको जिम्मेवारी खोसियो, दयाकृष्ण भट्टलाई जिम्मेवारी
काठमाडौँ। बारास्थित इलाका प्रहरी कार्यालय सिमरामा कार्यरत डीएसपी दिलिप क्षेत्रीको जिम्मेवारी खोसिएको छ । उनलाई त्यहाँबाट सरुवा गरेर सिमरामा डीएसपी दयाकृष्ण भट्टलाई पठाइएको छ...