THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 20 August 2026
अनलाइनखबर

सर्वोच्चले बदर गरिदियो वायु सेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति

४ भदौ, काठमाडौं । सर्वोच्च अदालतले सरकारले नेपाल वायु सेवा निगमको कायकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठलाई गरेको नियुक्ति बदर गरेको छ । न्यायाधीशद्वय सुनिलकुमार पोखरेल...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डलाई इम्बार्कको साथ

४ भदौ, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजनामा हुने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ ले इम्बार्क कलेजको साथ पाएको छ । यही...

अटो दुर्घटनामा घाइते ५५ वर्षीया महिलाको उपचार क्रममा मृत्यु

धनगढी । डोटीको केआई सिंह गाउँपालिका–४ बास्कोटमा बिहीबार साँझ भएको अटो दुर्घटनामा परी गम्भीर घाइते भएकी ५५ वर्षीया लछु ऐरको उपचारका क्रममा मृत्यु भएको...

मोरङबाट खैरो हेरोइन सहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले मोरङको विराटनगर महानगरपालिका–१९ स्थित मिलनचोबाट खैरो हेरोइन सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दर हरैंचा नगरपालिका–१ घर...

'स्वास्थ्य बिमामा गत वर्ष ११ अर्ब र यस वर्ष ५ अर्ब बजेट थप गरिएको छ'

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बिमा कार्यक्रमको बजेट नघटाएको बताएका छन् । रास्वपाले पार्टी कार्यालय वनस्थलीमा आयोजना गरेको 'नागरिक, नीति र...

८० लाख धरौटी बुझाएर नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे रिहा

काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौँका न्यायाधीश कमलकान्त जोशीको इजलासले...

एसएसपी गिरी नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौँ । विशेष अदालतले नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल प्रहरीका प्राविधिक एसएसपी लालबाबु गिरीलाई दोषी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीशहरू वासुदेव...

SF

१३ करोड लगानीमा राखियो बत्ती, ललितपुर रिङरोड भयो झलमल्ल (तस्बिरहरू)

चक्रपथको ललितपुर महानगरपालिकाभित्र पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको सडक अहिले रातमा पनि उज्यालो देखिन्छ।

हरिसिद्धिमा मृत भेटिएका चमरबहादुरको शव परिवारले बुझे

काठमाडौँ । ललितपुर महानगरपालिका–२९ स्थित हरिसिद्धिमा मृत भेटिएका चमर बहादुर नेपालीको शव परिवारले बुझेका छन् । खोटाङको दिक्तेल घर भएका ५० वर्षीय चमर बहादुर...

मुस्ताङ जाँदै प्रधानमन्त्री बालेन शाह

काठमााडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह शुक्रबार पोखरा हुँदै मुस्ताङ जाने भएका छन् । प्रधानमन्त्री शाह पोखरा विमानस्थल भएर मुस्ताङ जाने कार्यक्रम रहेको भए...

राप्रपाले निष्कासन गरेका उद्धव थापाको सांसद पद के हुन्छ ?

पार्टीले निष्कासन गरेका व्यक्ति अब राप्रपाको सांसद रहन्छन् कि रहँदैन भन्ने प्रश्न उठेको छ । तर नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐनअनुसार दलले कारबाही...

सडकबत्ती जडानपछि झिलिमिली बनेको ललितपुरको चक्रपथ (फोटोफिचर)

चक्रपथको यो खण्डमा सडक बत्ती जडानसँगै रातमा पनि झलमल्ल देखिएको छ।

अर्बभन्दा बढी खर्चिएर २० वर्षका लागि बनेको बञ्चरेडाँडा ल्यान्डफिल ४ वर्षमै भरियो

२० वर्षका लागि बनाइएको ल्यान्डफिल साइटमा फोहोरको चुली बनेको छ । उपत्यकासहित २१ वटा पालिकाको फोहोरले बञ्चरेडाँडा पनि सिसडोल झैं डम्पिङ साइट भएको छ...

फुटबल खेल नहुँदा खेलाडी, प्रशिक्षक, रेफ्रीलाई कस्तो असर पर्छ ?

मैदानमा खेल नै नभएपछि नेपाली फुटबल अहिले शून्य मात्र होइन 'माइनस' मै पुगिसकेको अवस्था छ ।

सडकका खाल्डा पुर्न ५ वर्षमा ६९ अर्ब बजेट, आधामात्र खर्च, समस्या ज्युँका त्युँ   

सडक बोर्डलाई विनियोजित बजेटको ८१.४० प्रतिशत बजेट निकासा हुने गरेको छ । जसमध्ये खर्च भने विनियोजनको ६७.७२ प्रतिशतमात्र हुने गरेको प्रतिवेदनले देखाएको छ ।

तीन वर्षीया बालिका हत्या प्रकरण : सिमराका डीएसपी प्रहरी प्रधान कार्यालय तानिए

क्षेत्रीलाई प्रहरी प्रधान कार्यालय तानेर उनको ठाउँमा अर्का डीएसपी दयाकृष्ण भट्टलाई पठाइएको छ ।

भ्रष्टाचार नेपालमा, कारोबार यूएईमा

सार्वजनिक खरिदको निर्णय नेपालमा हुन्छ । तर विदेशी कम्पनीसँग सम्झौता, बिचौलिया कम्पनी खडा गर्नेदेखि कमिसनको कारोबार विदेशमै हुन्छ । यो थाहा पाएर पनि अख्तियार...

देउवा-ओली-दाहालको प्रतिगमन प्रयास

जसको विस्थापनको कामना गर्दै नाति पुस्ता सडकमा बलिदान दिन तयार भएको थियो, आज तिनैको आलो रगतमाथि पुराना नेताहरूको भद्दा सत्तानाच उदेकलाग्दो छ।

नेपाली क्रिकेटमा कप्तान परिवर्तन मात्रै समाधान हो ?

नयाँ कप्तानसँगै नयाँ सोच आउन सक्छ, खेलाडीको भूमिका फेरिन सक्छ, मैदानमा रणनीति बदलिन सक्छ । तर एउटा प्रश्न भने स्वाभाविक रूपमा उठ्छ– कप्तान परिवर्तन...

खेलको बहानामा विदेश सयर : यस पटक लाग्ला ब्रेक ?

ओलम्पिक, एसियन गेम्स, दक्षिण एसियाली खेलकुद जस्ता ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा अफिसियलको लावालस्कर विदेश सयरमा जाने पुरानै प्रवृत्ति हो ।

मेडिकल कलेजको सिट बढाउन ‘खडेबाबा’ को प्रयोग

भारतबाट डाक्टर ल्याउने, कागजात फर्जी बनाएर मेडिकल कलेजमा केही समय उभ्याउने, आयोग अनुगमनमा जाँदा फ्याकल्टी देखाउने र सिट पाउने गरेको देखिएको छ । यस्ता...

दुर्गा प्रसाईंको घरमा प्रहरीको खानतलासी, मोबाइल र आईप्याड लगियो

४ भदौ, काठमाडौं । मेडिकल व्यवसायी एवं राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालका संयोजक दुर्गा प्रसाईंको घरमा प्रहरीले खानतलासी गरेको छ...

रवि तत्काल केन्द्रीय समितिलाई पूर्णता दिन अनिच्छुक, मधेश अधिवेशन पर्खँदै बालेन

‘केन्द्रीय समितिलाई परिपूर्ण गर्ने भनेको पाँच वर्षभित्र गर्ने कार्य हो । सभापतिलाई विधानले दिएको अधिकारअनुसार योग्य साथीहरूलाई क्रमश: ल्याउँदै जाने सिलसिलामा हामी छौं’

सिमराका डिएसपी क्षेत्री मुख्यालय तानिए

तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनामा इलाका प्रहरी कार्यालय सिमराका नायब उपरीक्षक दिलिप क्षेत्री जिम्मेवारीबाट हटाइएको छ।...

SF

नेताहरू नै अवमूल्यन गरिरहेछन् धर्मनिरपेक्षता र लोकतन्त्रको

एउटा लोकतान्त्रिक नेता मतदाताको लौकिक मतदानबाट निर्वाचित हुन्छ। ऊबाट अलौकिक होइन, लौकिक उपलब्धि हासिल हुने अपेक्षा गरिन्छ। लोकतन्त्रमा अलौकिक तत्त्वहरूको सञ्चालन वा तुष्टीकरणका लागि...