बाढीमा बग्यो बस्ती, जिम्मेवारी चाहिँ नबगोस्
यो लेख्न नपरे हुन्थ्यो । यो त्रासदीबारे सोच्न नपरे हुन्थ्यो । भोटेकोशीको उर्लिएको पानीसँगै बगेका घर, सडक, पुल र मान्छेका कहालिलाग्दा तस्वीर सम्झँदा मन...
भोटेकोशी बाढीको क्षतिपूर्ति दाबीका लागि अन्तर्राष्ट्रिय पहल गरिने : मन्त्री चौधरी
काठमाडौँ । कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तन र वातावरणका मुद्दालाई सरकारले राष्ट्रिय प्राथमिकताको एजेन्डाका रूपमा अघि बढाउनुपर्ने बताएकी छिन्। अति कम...
बाढीपीडितका लागि मधेस सरकारले आज दोस्रो चरणको राहत पुर्याउँदै
धनुषा । मधेस प्रदेश सरकारले भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि दोस्रो चरणको राहत सामग्री आज त्यसतर्फ पुर्याउँदै छ । मधेस प्रदेश सरकारका गृह,...
बाढीपीडितका लागि मधेस सरकारले आज दोस्रो चरणको राहत पुर्याउँदै
मधेस प्रदेश सरकारले भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि दोस्रो चरणको राहत सामग्री आज त्यसतर्फ पुर्याउँदै छ।...
सुरुङमा फसेकाको उद्धारमा सरकारले उदासीनता देखाएको आफन्तको गुनासो
काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि जलविद्युत् आयोजनाका सुरुङ तथा पावरहाउसमा फसेका नागरिकको उद्धारमा सरकारले प्राथमिकता नदिएको परिवारजनले गुनासो गरेका...
राष्ट्रिय विपद्मा शंकर ग्रुपको ४ करोड सहयोग
१६ भदौ, काठमाडौं । रसुवा बाढीबाट प्रभावितका लागि राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउन शंकर ग्रुपले ४ करोड रुपैयाँ सहयोग प्रदान गरेको छ ।...
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा दोस्रो तहका नेता सहभागी हुने, को–को जाँदैछन् ?
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले बोलाएको सर्वदलीय बैठकमा दोस्रो तहका नेताहरू सहभागी हुने भएका छन् । भोटेकोशी बाढीले निम्त्याएको संकट समाधानका लागि...
बेत्रावतीको एकै घरबाट निकालियो २४ शव
१६ भदौ, काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–१० मा पर्ने बेत्रावतीस्थित एउटै घर भित्रबाट २४ वटा शव निकालिएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी...
बाढीले २३ विद्यालयमा ठुलो क्षति
भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङका २३ विद्यालयको भौतिक संरचनामा ठुलो क्षति पुगेको छ।
गाजामा मानवीय संकटप्रति राष्ट्रसंघको चिन्ता
गाजामा जारी इजरायली हवाई तथा सैन्य आक्रमण र वेस्ट बैंकमा हिंसाप्रति संयुक्त राष्ट्रसंघका मानवीय अधिकारीहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।...
त्रिशूलीमा ३५ पुल बग्दा गल्छीको पुल कसरी जोगियो ?
काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीले त्रिशूली नदीका ३५ भन्दा बढी पुल बगाएको छ। रसुवा, नुवाकोट र धादिङका पक्की, बेलिब्रिज र झोलुङ्गे पुल बाढीको...
कोशी प्रदेशका जिससले बाढी पीडितका लागि १ लाख सहयोग गर्ने, जिसस पदाधिकारीको बेग्लै सहयोग
जिल्ला समन्वय समिति महासंघ कोशी प्रदेश समितिले रसुवा बाढी पीडितका लागि कोशी प्रदेशका १४ वटै जिससबाट एकलाख रुपैयाँका दरले सहयोग गर्ने निर्णय गरेको छ।...
करिब १२ हजारको उद्धार, ९८७ को शव फेला
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ९८७ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मङ्गलबार...
भोटेकोशी बाढीपीडितका लागि कर्णाली सरकारले दुई करोड दिने
१६ भदौ, सुर्खेत । कर्णाली प्रदेश सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि दुई करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। आज बिहान बसेको...
रसुवा बाढी : आवश्यक सामग्री नहुँदा कोरियन टोली धुन्चे फर्कियो (तस्बिरहरू)
रसुवा । माथिल्लो त्रिशूली आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि आएको कोरिएन टोली मिनी स्काभेटर र mud pump नभएको कारण काम गर्न नसकेर धुन्चे फर्किएको...
रसुवाको जलविद्युत् आयोजनामा कार्यरत भारतीय नागरिक घर फर्किए, तीन जनाको खोजी जारी
काठमाडौँ । नेपालमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका भारत उत्तर प्रदेशको कुशीनगर जिल्लाका ६ जनामध्ये तीन जना सकुशल घर फर्किएका छन्। बाँकी तीन जना...
३ दिनमा सुनको मूल्य प्रतितोला १२ हजार ४ सय घट्यो
१६ भदौ, काठमाडौं । पछिल्लो तीन दिनमै सुनको मूल्य तोलामा १२ हजार ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका...
एप्पलको सीईओमा जोन टर्नस, यस्ता छन् चुनौती
काठमाडौँ । जोन टर्नसले मंगलबारदेखि एप्पलको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी सम्हाल्दैछन् । स्मार्टफोन बजारमा अग्रणी रहेको तर एआई क्षेत्रमा प्रतिस्पर्धी कम्पनीहरूभन्दा पछाडि परेको...
भक्तपुरको जीवित सङ्ग्रहालय : आठ रात नौ दिन बिना शुल्क हेर्न पाइने
विभिन्न समसामयिक विषयमा नेपाल भाषामा ख्याल प्रहसन पनि देखाइन्छ। यी सबै नाचमा परम्परागत पोसाक लगाउने गरिन्छ।...
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।