किभमा रुसी हवाई आक्रमण, रेलकर्मी र दुई बालबालिकासहित १२ जनाको मृत्यु
किभ । युक्रेनको राजधानी किभ र आसपासका क्षेत्रमा रुसले गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । आक्रमणमा दुई बालबालिकासहित १७...
जसपा नेपालको केन्द्रीय समितिको बैठक बस्दै
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्ने भएको छ । अहिले केहीबेरमा सुरु हुने बैठकमा पार्टीको समायोजन, बाढी पहिरो, राजनीतिक प्रतिवेदनलगायतको...
उद्धार कोषमा म्यानपावर व्यवसायीद्वारा डेढ करोड सहयोग
१६ भदौ, काठमाडौं । रसुवामा आएको बाढी तथा पहिरोबाट प्रभावितको राहत तथा पुनर्स्थापनाका लागि वैदेशिक रोजगार व्यवसायीहरूले डेढ करोड रुपैयाँ सहयोग जुटाएका छन् ।...
विपद्का बेला एक दिन समय दिएर काउन्सिलको सदस्य उम्मेदवारलाई अन्तर्वार्तामा बोलाइयो
काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको सदस्य पदको अन्तर्वार्ता एक दिनको समयावधि मात्रै दिएर लिन लागेको भन्दै असन्तुष्टि देखिएको छ । विपद्को समयमा स्वास्थ्य तथा...
ताप्लेजुङ गोल्डकपः गेटबाट झण्डै १२ लाख संकलन, आजबाट सेमिफाइनल खेल हुँदै
आयोजक लाखेजात्रा सञ्चालन समितिले चौथो ताप्लेजुङ गोल्डकपका ४ क्वाटर फाइनल खेलमा खेलको अवलोकनकर्ताहरुबाट झण्डै १२ लाख रुपैयाँ संकलन गरेको छ।...
सडक छ, पुल छैन : वर्षा सुरु भएपछि सधैं जोखिमपूर्ण यात्रा
१६ भदौ, रोल्पा । पक्की पुल नहुँदा जोखिम मोलेर सवारीसाधन आवतजावत गरेका यस्ता दृश्यबारे हरेक वर्षको वर्षायाममा चर्चा हुने गर्छ । रोल्पाको परिवर्तन गाउँपालिका-३...
मध्यपश्चिम विश्वविद्यालयका पदाधिकारीदेखि कर्मचारीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका पदाधिकारीदेखि कर्मचारीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषको खातामा रकम जम्मा गर्ने भएका छन् । त्यसका लागि सोमबार बैठक बसेर नै निर्णय गरिएको विश्वविद्यालयका रजिष्ट्रार डा.
गल्छीमा बाढीबाट १२० परिवार पूर्ण रूपमा विस्थापित, लत्ताकपडा र भाँडाकुँडाको चरम अभाव
काठमाडौँ । गत बुधबार भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण धादिङको गल्छी गाउँपालिकामा २८२ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । गाउँपालिकाले सङ्कलन गरेको...
बाढी प्रभावितलाई गोल्याण ग्रुपको सहयोग, ६८ परिवारसहित दैनिक ४ सयलाई भोजन
१६ भदौ, काठमाडौं । गोल्याण ग्रुपले भोटेकोसीलगायत नदी बेसिनमा आएको बाढीबाट प्रभावित नागरिकका लागि राहत तथा सहयोग कार्यक्रम सञ्चालन गरेको छ । ग्रुपले नुवाकोटको...
पोखरा ल्याइएका १०२ शवमध्ये १९ को मात्र पहिचान, ८३ शवको सुरक्षित व्यवस्थापन
१६ भदौ, पोखरा । विपद् प्रभावित विभिन्न जिल्लाबाट पोस्टमार्टमका लागि पोखरा ल्याइएका शवहरू लामो समयसम्म पहिचान हुन नसक्दा व्यवस्थापनमा चुनौती थपिएको छ । शवहरू...
जलवायु परिवर्तनलाई राष्ट्रिय प्राथमिकताको एजेन्डा बनाउनुपर्छ : वनमन्त्री
कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तन र वातावरणका मुद्दालाई सरकारले राष्ट्रिय प्राथमिकताको एजेण्डाका रूपमा अघि बढाउनुपर्ने बताएकी छन् ।
बाढीमा बग्यो बस्ती, जिम्मेवारी चाहिँ नबगोस्
यो लेख्न नपरे हुन्थ्यो । यो त्रासदीबारे सोच्न नपरे हुन्थ्यो । भोटेकोशीको उर्लिएको पानीसँगै बगेका घर, सडक, पुल र मान्छेका कहालिलाग्दा तस्वीर सम्झँदा मन...
भोटेकोशी बाढीको क्षतिपूर्ति दाबीका लागि अन्तर्राष्ट्रिय पहल गरिने : मन्त्री चौधरी
काठमाडौँ । कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तन र वातावरणका मुद्दालाई सरकारले राष्ट्रिय प्राथमिकताको एजेन्डाका रूपमा अघि बढाउनुपर्ने बताएकी छिन्। अति कम...
बाढीपीडितका लागि मधेस सरकारले आज दोस्रो चरणको राहत पुर्याउँदै
धनुषा । मधेस प्रदेश सरकारले भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि दोस्रो चरणको राहत सामग्री आज त्यसतर्फ पुर्याउँदै छ । मधेस प्रदेश सरकारका गृह,...
बाढीपीडितका लागि मधेस सरकारले आज दोस्रो चरणको राहत पुर्याउँदै
मधेस प्रदेश सरकारले भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि दोस्रो चरणको राहत सामग्री आज त्यसतर्फ पुर्याउँदै छ।...
सुरुङमा फसेकाको उद्धारमा सरकारले उदासीनता देखाएको आफन्तको गुनासो
काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि जलविद्युत् आयोजनाका सुरुङ तथा पावरहाउसमा फसेका नागरिकको उद्धारमा सरकारले प्राथमिकता नदिएको परिवारजनले गुनासो गरेका...
राष्ट्रिय विपद्मा शंकर ग्रुपको ४ करोड सहयोग
१६ भदौ, काठमाडौं । रसुवा बाढीबाट प्रभावितका लागि राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउन शंकर ग्रुपले ४ करोड रुपैयाँ सहयोग प्रदान गरेको छ ।...
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा दोस्रो तहका नेता सहभागी हुने, को–को जाँदैछन् ?
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले बोलाएको सर्वदलीय बैठकमा दोस्रो तहका नेताहरू सहभागी हुने भएका छन् । भोटेकोशी बाढीले निम्त्याएको संकट समाधानका लागि...
बेत्रावतीको एकै घरबाट निकालियो २४ शव
१६ भदौ, काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–१० मा पर्ने बेत्रावतीस्थित एउटै घर भित्रबाट २४ वटा शव निकालिएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी...
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।