ई–जिपी बन्द हुँदा ठेक्कापट्टामा तरङ्ग : अनलाइनमा ह्याकिङ, हार्डकपीमा ‘बाहुबल’ र ‘गुण्डागर्दी’ मौलाउने त्रास
काठमाडौँ। वार्षिक खर्बौँ रुपैयाँको विकास बजेट परिचालन हुने सरकारी ठेक्कापट्टाको पारदर्शी र आधुनिक माध्यम मानिएको विद्युतीय खरिद प्रणाली (ई–जिपी) प्राविधिक अवरोध र साइबर सुरक्षाको...
भोटेकोशी बाढीमा बेपत्ता प्राधिकरणका कर्मचारी/श्रमिक परिवारलाई ५ लाख रूपैयाँ र ६ महिनासम्म आधा तलब
प्राधिकरण अन्तर्गत मात्रै ४७ जना कर्मचारी र कामदारको बेपत्ता छन्।
पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता
१ असोज, काठमाडौं । नेपाली कांग्रेसले आसन्न १५ औं महाधिवेशनमा पार्टीका सबै तहका नेता–कार्यकर्तालाई सहभागी गराउन अन्तिम समयसम्म पहल गर्ने जनाएको छ । पार्टी...
एसियाली खेलकुद : नेपालको लगातार दोस्रो हार
एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले लगातार दोस्रो व्यहोरेको छ।
हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान
कर्मचारीबाट स्वेच्छिक संकलन गरिएको कुल १४ लाख ७० हजार ६ सय ६६ रुपैयाँमध्ये १३ लाख राहत कोषमा प्रदान गरिएको हो ।
प्रधानमन्त्री र गृहमन्त्रीको सचिवालयकै आवरणमा लगातार दबाब र धम्की
काठमाडौँ। सुजन विश्वकर्मा झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरलको कार्यकक्षमा पुगे । साथमा डायरी बोकेका स्वकीय सचिवसमेत लिएर गएका उनले भदौ २९ गते...
गगनलाई पूर्णबहादुरको सुझाव- अधिवेशन स्थगित गरेर निर्णायक वार्ता गर्नुस्
नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अधिवेशन केही समय स्थगित गरी निर्णायक वार्ता र संवाद गर्न सभापति गगन थापालाई आग्रह गरेका छन्।
सरकारको विकल्प नआए सोमबारदेखि फिफाको निर्देशनअनुसार गतिविधि अघि बढाउँछौँ : एन्फा
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले सरकारका तर्फबाट तत्काल सकारात्मक पहल नभए सोमबारदेखि फिफाको निर्देशनअनुसार संघका नियमित तथा अत्यावश्यक...
सम्पत्ति विवरण पेश गर्न कर्मचारीलाई ३० दिन म्याद थप
रसुवा-भोटेकोशी क्षेत्रमा गएको बाढीका कारण तोकिएको समयमा सम्पत्ति विवरण पेश गर्न नसकेका राष्ट्रसेवक कर्मचारीलाई सम्पत्ति विवरण पेश गर्न थप ३० दिनको म्याद दिइएको छ।...
'विपद् प्रभावितलाई मनोपरामर्श दिइनुपर्छ'
राहत तथा पुनःस्थापनासँगै मानसिक स्वास्थ्य सेवालाई निरन्तरता दिनुपर्ने चिकित्सकहरूको भनाइ छ।
९ लाख घुस लिँदै गर्दा नापी अधिकृत रंगेहात समातिए
छूट जग्गा दर्ता सिफारिसको मिसिल पठाइदिन सेवाग्राहीसँग नौ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नापी अधिकृत डिल्लीबहादुर वलीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।...
अर्थ समितिले किन घुसायो राष्ट्र बैंक विधेयकमा सरकारले निर्देशन दिन सक्ने व्यवस्था ?
अहिलेको ऐनको दफा १०६ (ग) मा मुद्रा, बैंकिङ्ग र वित्त सम्बन्धमा नेपाल सरकारले नेपाल राष्ट्र बैंकलाई निर्देशन दिन सक्ने व्यवस्था छ ।
पहिलो २ महिनाको विकास खर्च पौने २ प्रतिशतमात्र, ऋण तिर्न अधिक
महालेखा तथ्यांक अनुसार भदौसम्म चालु खर्च भने लक्ष्यको ९.६ प्रतिशत पुगेको छ । यस आवमा कुल १२ खर्ब ७० अर्ब ५८ करोड चालु खर्च...
वर्षमान पुनको चेतावनी- संविधानका मूल मर्ममा प्रहार गरे अर्को द्वन्द्व निम्तिन सक्छ
पुनले संविधान लामो संघर्ष, त्याग र बलिदानबाट निर्माण भएको भन्दै त्यसको मूल संरचना नै अस्वीकार गर्ने प्रयासले अर्को द्वन्द्व निम्त्याउन सक्ने चेतावनी दिएका हुन्...
एनआईसी एसिया बैंकद्वारा सिरहा, बर्दिया, सुनसरी र मोरङका चार सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री प्रदान
विद्यार्थीहरूको पठनपाठनलाई अझ सहज र सरल बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यले बैंकले उक्त शैक्षिक सामग्री उपलब्ध गराएको हो।...
दुई महिनामा त्रिभुवन विमानस्थलबाट साढे १ किलो सुनसहित ४५ जना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई महिनामा एक किलो ६४३ ग्राम सुनसहित ४५ जना पक्राउ परेका छन्।
विश्वकर्मा पूजाको दिन नेपालभर १५० टाटा गाडीको डेलिभरी
विश्वकर्मा पूजाको अवसर पारेर नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले एकै दिन नेपालभर १५० वटा टाटा गाडी ग्राहकलाई हस्तान्तरण गरेको...
बाढीमा ज्यान गुमाएकाहरूको आत्माशान्तिको कामनासहित साइकल यात्रा
हेटौँडा । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण दिवङ्गत भएकाहरूको आत्माशान्तिको कामना तथा प्रभावितको शीघ्र पुनःस्थापनाको मागसहित लमजुङसम्मको साइकल यात्रामा निस्किएको...
कांग्रेस एकताका लागि गगनको ‘अन्तिमसम्म’ लचकता
नेपाली कांग्रेसले पार्टी एकताका लागि अधिकतम लचकता अपनाउने भएको छ।
के एआईले मानवजातिलाई नै समाप्त पार्न सक्छ ? विज्ञले औँल्याए जोखिम
एआईका कारण मानव विनाशको जोखिम १० प्रतिशतसम्म रहेको, एआई आणविक हतियारभन्दा पनि बढी खतरनाक हुन सक्ने र यसको बोटनेटले सम्पूर्ण इन्टरनेट प्रणाली नै ठप्प...
विपद्का घटनालाई इन्जिनियरिङका दृष्टिले पनि अध्ययन गर्नुपर्छ : बिजुक्छे
उनले भने, ‘हाम्रो इन्जिनियरिङमै त्रुटि भयो कि, सरकारको गम्भीरता नपुगेका कारण यस्तो भइरहेको छ कि ! सबै विषयमा गम्भीर अध्ययन हुनुपर्छ ।’
राष्ट्र बैंकको स्वायत्ततामाथि प्रहार : गभर्नरको कार्यकालमा सरकारलाई तजबिजी अधिकार
काठमाडौँ । नेपाल राष्ट्र बैंकको स्वायत्ततामाथि गम्भीर प्रश्न उठ्ने गरी कानुन संशोधन गरी संसदीय समितिबाट पारित भएको छ । मुलुकको समग्र मौद्रिक व्यवस्थापन, मूल्यवृद्धि...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।