बाढीले बगाएर ल्याएको सेफ फुटाएर पैसा बाँड्ने २९ जना प्रहरी फन्दामा, ९२ लाखभन्दा बढी बरामद
धादिङ । रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएको पैसा राख्ने सेफ फुटाएर नगद चोरी गर्ने २९ जनालाई धादिङ प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ नगदसमेत बरामद भएको छ। भोटेकोशीको बाढीले
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →