बाढीले बगाएको सेफ फोडेर लाखौं चोरी गर्ने २९ जना पक्राउ
१३ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएको सेफ खोजी तोडफोड गरी नगद चोरी गर्ने २९ जनालाई प्रहरीले धादिङबाट पक्राउ गरेको छ। उनीहरूको साथबाट प्रहरीले ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद गरेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय धादिङले शनिबार दिएको जानकारी अनुसार, भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →