अस्ताउँदो सूर्यलाई अर्घ दिन सलहेश पोखरीमा छठको तयारी
सिराहा । महापर्व छठको आज तेस्रो दिन। आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइने भएकाले सिराहाका विभिन्न पोखरी, तलाउ तथा नदी किनारमा बिहानैदेखि चहलपहल बढेको छ। छठ पर्वका लागि जिल्लाका विभिन्न जलाशय तथा घाटहरूमा सरसफाइ, सजावट र
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →