THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 15 November 2026
← सबै समाचारमा फर्कनुहोस्

भारततर्फ लैजान लागेको अवस्थामा तीन लाख बढीको ओखर बरामद

२९ कात्तिक, कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ सुन्दरनगर नेपाली-भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले ३ लाख १५ हजार रुपैयाँ बराबरको ओखर र साइकल बरामद गरेको छ । शनिबार राति ११ बजे नेपालबाट भारततर्फ साइकलमा ओखर लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीको टोलीले उक्त सामान बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →